हाम्रो नानीहरूलाई नेपाली शब्दहरू आउँदैन यो एउटा सोचनीय विषय हो। अंग्रेजी, हिन्दी सबै भाषाहरु जान्नु राम्रो हो तर हो, हामीले हाम्रो आफ्नै भाषा भूलेका छौं। भाषा मान्यता दिवसमा हाम्रो अग्रज, विद्वान् लेखकहरूले यो विषयमा केही पहल गर्नुपर्ने आवश्यकता थियो।
सायद यो हास्य श्रृंखला नबनिएको भए हाम्रो पहाडका राम्रा राम्रा प्रतिभासाली कलाकारहरुको प्रतिभा हेर्न पाउने थिएनौ होला l यो हास्य श्रृंखलाले सबै पात्र अनि पात्रालाई अमर बनाएको छ, एउटा छुट्टै पहिचान दिलाएको छ l अनि दार्जीलिंगको कलाकारिता क्षेत्रमा प्रेरणाको स्रोत बनेको छ l यो हास्य श्रृंखलाले "भानु-पाला" पछि एउटा नयाँ आयाम सुरु गरेको छ l
yo serial alik xeto aunu paro. ma parkhinu sakdina yo serial Malai eti ramro lagxa ki ma bayan nei gharna sakdina Malai yo serial hernu deroi Mon parxa Ra parkinu sakdina🥲kei xaina lots of love from dharan💗🙌🏻Malai yo serial herda deroi maja auxa Ra deroi has uthxa
Aafnu bhasa ta boli halxa ni aru bhasa pani sikeko ramrai ho kun din kaha bolnu parne awastha aihalyo vne sajilo hunxa malai testo lagxa ajuko pani episode sarai daami ❤
भाषा सबैको लागि हो, यसलाई मल जल संरक्षण गर्ने काम समग्र नेपाली भाषीले गर्नु पर्छ l अचेल नेपाली भाषामा लिखित उपन्यासहरु पढ्नेको संख्या थोरै मात्र छ l पुस्तक लेख्न, प्रकाशित गर्न धेरै रकम लाग्दछ तर फल स्वरुप आज नेपाली साहित्य पढ्ने पाठकको कमि भएको कारण लेखक निरुत्साहित बन्दछन l नेपाली भाषालाई माया गरौ l समय अझ पनि छ, तपाई हामी मिलेर भाषाको संरक्षण अनि बिकाश गरौ l बाल बालिकालाई भाषाको महत्व बारे बुझाउ l सुत्न अघि एक पन्ना भए पनि आफ्नो भाषाको लेखहरु पढौ अनि नानी हरुलाई पनि पढ्न लगाउ, तपाईले आफ्नो घरमा भाषा मान्यता परिवेश तयारी गर्नुहोस नानीहरु आफै अनुकरण गरी हाल्छन l
Love from Nepal 🇳🇵 ❤ Sai ho Nepali vasha bachaunu parxa kinaki sabai Nepali nai hun pahila Indian dhoti haru le po Sandi garera kabja gareko ho ta Ragat ta sabai Gorkhali kai ho Khas ma British le Indian vhumi firth gareko jasari firth garnu parni ho Nepal ko vhumi jhan Cyapdai gako xan India le