यत्तिको मुलबासीहरुको आवाज बोल्ने अध्ययन गरेर बोल्ने, दमन र अल्पसंख्यकहरूको पक्षमा बोल्ने ब्यक्तिको लागि कमेन्ट नलेखी बस्नै सकिन,, धेरै धेरै धन्यबाद र सपोर्ट आङकाजी सर लाई ❤❤
Waooo good interview दाई आङ काजी शेर्पा सर को राम्राे भिजन रहिछ बुझी यो अनी तपाई लाइ पनी धेरै धेरै धन्यवाद आङ काजी शेर्पा सर को भिजन लाई बाहिर लिनु भए काे मा❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
Wow, really new and complete different podcast but with full of meaning. Every word said by Ang kaji is right and bitter truth. Hami mulbasi ko AWAJ ho ANG Kaji sir. Keep fighting for our mulbasi people who have suffered inequality from Bahunbahiii Government.
I became ur great fan respected leader angkaji sherpa sir after viewing ur podcast with respected person biswa limbu jee. 1 hr 56 minutes and 1 second during this time I got positive vibes. I will meet u when will be Nepal
सही हो, विश्व लिम्बुज्यू । वास्तवमा आजको कार्यक्रमबाट फरक सोचाईबाट फरक नयाँ कुराको सिकाई भयो । साँच्चै आङ्काजी शेर्पाज्यूको भावनात्मक वास्तविकता र संर्घषको वास्तविकता बुझ्ने अवसर प्राप्त भयो ।
मूलबासी को सोच र यो देश बेचुवा लुटेराहरु को सोच आकाश पाताल फरक हुन्छ!!त्यसैले त मूलबासी हरुलाई ठाउँमा पुग्न दिँदैन जान दिँदैन पुगी हाल्यो भने पनि काम गर्नु दिँदैन!!अब विस्तार देशप्रेमी विकासप्रेमी जनतहरुले मूलबासी हरुलाई मात्र भोट दिने काम गर्नु पर्छ!!
Ab dekhi yo chanel heriun pani Yo jasto desh dhorhi negative vibes vauko duniya kohi xain Ma ni limbu hu yadi government sang apil garxu sabai vanda pahile yaslai man haniko mudda jayar ma garxu chi kun angle le yaslai interview linu vayo biswa ji tyatt
The way he criticised Balen Shah, I didn’t like. Japan ko waste management re Hongkong ko Parking system re Tara kasari gareko cha thaa chaina Bhawana ko kura besi garyo.
यो कार्यक्रमको लागि मात्र यो comment के्द्रित छैन है,, आङ्काजी जिले सबै तिर दिएका अभिव्यक्तिबाट उत्पन्न आलोचनात्मक comment मात्र हो अन्याथा नलिनुहोला यो केबल चिन्ताको बिषय मात्र दर्शाएको हु,,, अरु त सबै ठिक छ तर आङ्काजी जिमा भएको नश्लवादि चिन्तन र सो बमोजिमका अभिव्यक्तिले समाज र हाम्रो विविधतायुक्त धर्म,सम्प्रदाय,भाषा,संस्कृति, जातजाितहरुको बीचमा एकताभाव,सहिष्णुता,एकरुपता, भाईबन्धुत्वको भावना हराउँदै गएको छ,, हिजोका सीमित राजा रजौटाले गरेको निरंकुशताको इतिहासको अपब्याख्या गर्दै समग्र आफ्नो समुदाय बाहेकको समुदायलाई एउटै घानमा हालेर उनिहरुप्रति फरक बिचार बनाउनु राम्रो कुरा हुदैन यस्तो सोचले आङ्काजी जिको भोलि कस्तो ईतिहास लेखिन्छ अनि समाजले के पाउछ भन्ने लाग्छ,, आङ्काजी जस्ता विद्वानले नश्लवादि चिन्तनका अभिव्यक्ति दिदै हिड्दा आजको पुस्ताले के सिक्छ ,र उनका समर्थनले कस्तो बिचार बनाएका छन भन्ने कुरा बेलाबेलामा छरपस्ट देखिदै आएको छ,, सम्मियमित चाहि हुनुपर्छ साथिहरु विद्वानका कस्ता विचार ग्रहण गर्ने बिचार पनि गर्नुपर्छ,,,
अंगेरीको कुरा गर्नुभयो , अंगेरीको प्रभाबकारिता यस्तो छ:- मानिसलाई निस्कने लुतो ( scabies) को लागि एकदमै जडी दबाई हो अंगेरी। अंगे्रीको कलिलो मुन्टा पिसेर त्यसको लेप बनाएर लुतो आएको ठाउँमा लगाउनुस् , भोलिपल्टै लुतो चट्टै हुन्छ ९९% ग्यारेन्टी दिन्छु। डाक्टरी दबाईलाई चुनौती हो यो।
बिश्वजी ब्यक् छान्दा उसको इतिहास समाजमा उस्ले पुराएको योग्दान राष्ट्रपतिको दृष्टिकोण लगायतका आधारमा ब्यक्ति छनोत गर्दा उनिबाट समाजमा केहि न केहि सकारात्मक प्रबाह परोस् तर तपाईंले आङकाजी जस्ता सामाजिक सद्भाव बिरोधि राष्टबिरोधि हाम्रो इतिहासलाई. नस्विकार्ने यस्ता दलाल देशद्रोहीलाई. अतिथि बनाएर समाजमा के मेसेज दिन खोज्दै हुनुहुन्छ बिश्वजी ?? कृपया आयदा आङकाजी जस्ता दलाल देशद्रोहीलाई यसरी स्थान नदिनु होला नेपाली जनतालाई. स्विकार्य हुदैन