One o f the best couple in the nepali film industry suhana is very talented, beautiful and megastar anmol is loyal talented and hardworking person. I think this movie will be blockbuster. 😍😍
Suhana so sweet,simple and beautiful.Suhana and Anmol perfect jodi and looks so perfect together.Yo jodi lai feri next film ma xittai dekhna paeos.Love u both😍😘
Sarai Ramro Dui jana Anmol ra Suhana Nepali Cinema Industry ma Yasto Chemistry milne Jodi Jati herda pani dhik mardaina ni Love you both of you Radha ra Krishna
अनमोल आए पछि मिडियाहरु नै अनमोलमय हुदा खुशी लाग्छ यो सबै कमाल अनमोल को राम्रो बिचार र घमण्ड नहुदा को कारण दिन दुइ गुणा!रात 4गुणा यो होनि त अनमोलको फ्यान बनाउने नया तरिका
अनमोल को जस्तो जिन्दगी सायद नेपालमा कम मात्रा मा छन यद्यपि पूरानो पूरानै हुन म मान्छु त्यसमा राजेश बिराज भुवन निखिल तर हाल सालैको युवा पुस्ता को लिड गर्ने र हाक्न सक्ने त्यो भूमिकाको अनमोल हो र मिडिया र दर्शकले मेगा स्टार नै ट्याग दि सक्दा पनि यो 2/3 जना जो म नेपाली नै भन्दिन त्यस्ता लाई जो अनमोल को कुनै पप्लिक पोस्टमा कमेन्ट र प्रतिक्रिया न जनाएकै राम्रो यो मेरो सुझाव र हामी अनमोल को फ्यानहरु ले न प्रदिप न पल न आकाश कसैलाइ आच आउने शब्द प्रयोग गरेको छैनौं सिक्नुहोस केही कुरा अनमोल बाट केही सायद कुनै दिन रियल लाइफमा काम लाग्छ अन्त्यमा जय ए मेरो हजुर 3
सेवारो हजुरहरु दुबैमा अहिलेको नब नायिका मध्य सबै भन्दा राम्री लागेको नायिका साथमा बोल्ने स्टायल पनि एकदमै राम्रो। अनमोल केसि ज्यु अनि सुहाना थापा ज्युको जोडि सार्है सुहाको छ। रियल लाइफमा पनि यहाहरुको जोडि जमेको देख्न पाउ। यो दुई जनाको जोडि सार्है सुहाको छ।सायद अरुसङ्ग त मिल्दैन हरेक नायक नायिकाको इन्टरब्यु हेर्छु तर मलाइ चै सार्है मन परेक्क जोडि यहाहरुको हो। अर्को फ्लिममा हजुर हरु एक साथ देख्न पाउ। 😍😍😍😍 ढिलो चाडो जहिले भये पनि हजुरहरुको रियल जोडि एक साथ बिबाह बन्धनमा बाधियेको हेर्न पाउ।
NEPALI flim industries ko actor ra actress should forget talking about anmol kc,, but should learn how he speak and hold fans love always ,, he is not only actor for me ,,but i have learn lots of think from him,, BEST OF LUCK ONE MORE AGAIN MEGA STAR ANMOL KC,,
मलाइ सबै भन्दा मन पर्ने जोडी मेगास्टार नायक अनमोल केसि र नवनायिका सुहाना थापा हो र खुशी लाग्यो पनि अनि अब ए मेरो हजुर 3 ले शुक्रबार देखि धुम मच्चाउछ शुभकामना छ ।
Anmol n Suhana...Paarana song and dance is really excellent, watching it repeatedly..wish Mero hajur 1,2,3 be a superhit , love from Arunachal pradesh, India.
MS नायक "अनमाेल केसी" जसतै First फिलिमबाटै शिखरकाे उचाईमा पुग्न सफल हुन् भनी हामी सम्पुर्ण नेपाली दर्शकहरुकाे तर्फबाट All the vry best Suhana💑💑💑💑💑💑💑Kweet Couple💑💑