News Presenter: Roshani Kathet,Niraj Raj Joshi
Headline:
१. प्रधानमन्त्रीले विश्वासको मतलिने पूर्वसन्ध्याका संसद बैठक स्थगित, पक्ष र विपक्षमा दलहरुको ध्रुविकरण, नयाँ सरकार बनाउन कांग्रेस-एमाले गठबन्धन प्रतिवद्ध ।
२. देशभरको मौसममा बदली, ठाउँठाउँमा बाढिपहिरो र डुबानको समस्या, पृथ्वी राजमार्ग एकतर्फी खुल्दा नारायणगढ-मुग्लिन सुचारु ।
३. गण्डकीमा नयाँ समीकरणअनुसार मन्त्रीपरिषद् पुनर्गठनमा सकस, एमालेलाई समेट्ने मुख्यमन्त्री पाण्डेको तयारी, सरकारलाई समर्थक राप्रपा अझै अनिर्णित ।
४. शेयरबजारमा लगातार सुधार, नेप्से परिसूचक २२ सय विन्दु पार, ७ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
र,
५. यूरोकप उपाधिका लागि इंग्ल्याण्ड र स्पेनको भिडन्त पक्का, कोपा अमेरिकामा अर्जेन्टिनालाई कोलम्बियाको चुनौती ।
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
10 июл 2024