News Presenter: Smita Khatiwada
Headlines:
१. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, मन्त्री छनोट र समसामयिक विषय छलफलको एजेन्डा, एमालेसँग एकैसाथ मन्त्री बनाउने तयारी
२. आज आदिकवि भानुभक्त आचार्यको २ सय ११ जन्मजयन्ती मनाइँदै, नेपाललगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना, भाषिक एकतामा भानुको योगदान अतुलनीय
३. एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस, कांग्रेससहित १ सय ६५ सांसदको समर्थन, भोली साँझसम्म सरकार गठनको समयावधि
४. विपक्षी गठबन्धनले व्यवस्था उल्ट्याउन खोजेको प्रधानमन्त्री दाहालको दाबी, रास्वपा र एकिकृत समाजवादीको एकैस्वर, संविधानको चिन्ता नलिन कांग्रेस-एमालेको सुझाव ।
र
५. मौलाउँदो गठबन्धन राजनीतिको केन्द्रमा सत्तास्वार्थ, कांग्रेस र एमालेवीच पटक-पटक साझेदारी, दलहरु विचारविहीन बन्दैगएको विश्लेषकको तर्क ।
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
12 июл 2024