Тёмный

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज १०, बिहीबार साँझ ७ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 4,2 тыс.
50% 1

NEWS PRESENTER : ROSHANI KATHET & SMITA KATIWADA
HEADLINES : 7PM
१. वैकल्पिक शक्ति दाबी गर्ने रास्वपामा साविककै दलका प्रवृत्ति, सुशासन र सदाचारको आफूअनुकूल व्याख्या, पार्टी नेतृत्वमाथिको अभियोग ढाकछोपको दुस्प्रचार ।
पुरानै प्रवृत्ति !
सदाचारको आफूअनुकूल व्याख्या
२. राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीबाट सम्बोधनको कार्यसूची, शान्तिप्रकृया र जलवायु परिवर्तनको असर न्युनिकरण मुख्य एजेण्डा ।
राष्ट्रसंघमा सम्बोधन
शान्तिप्रक्रिया र जलवायुका एजेण्डा
३. जुनसुकै उमेर समूहका मानिसमा मुटुरोगको जोखिम, सन्तुलित जीवनशैली अपनाउन चिकित्सकको सुझाव, नियमित परीक्षण गराउनुपर्नेमा जोड ।
मुटु स्वास्थ्य
सन्तुलित जीवनशैली अपनाउन सुझाव
४. अर्थतन्त्रको बाह्यपक्ष बलियो देखिएपनि आन्तरिक पक्ष फितलो, रेमिट्यान्स बढ्दा शोधनान्तर बचत उच्च, विदेशी विनिमय सञ्चित २१ खर्ब ।
अर्थतन्त्रको आँकडा
बाह्यपक्ष बलियो, आन्तरिक पक्षमा चुनौती
र,
५. एन्फा महिला लिगअन्तर्गत पहिलोचरणका खेल पुरा, अपराजित एपीएफ शीर्षस्थानमा, तीन विभागीयसहित कोशी र वालिङ दोश्रो चरणमा ।
महिला लिग
अपराजित एपीएफ शीर्षस्थानमा
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@dilrai3850
@dilrai3850 15 часов назад
कान्तिपुर हेर्न छोडेर एपीवान हेर्न थालेको तर यो पनि हात धोएरै रास्वपाको पछि लागेको देखेर अब कुन न्यूज हेर्न शुरु गरौं भन्ने पीर पर्यो। ठुला पार्टीको अर्बौ भ्रष्टाचारबाट ठुला न्यूज हाउसलाई धेरै फाइदा भएको स्पस्ट हुन्छ
@nakulkumarojha8857
@nakulkumarojha8857 16 часов назад
हाहाहा,क्लिन चिट?
Далее
🎙ПЕСНИ ВЖИВУЮ от КВАШЕНОЙ
3:05:21
Pelvic mobility workout !! 🙏
00:24
Просмотров 3,1 млн
🎙ПЕСНИ ВЖИВУЮ от КВАШЕНОЙ
3:05:21