NEWS PRESENTER: ALIZA LAMICHANE
Headlines:
१.राष्ट्र संघीय महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन,विश्वशान्तिका लागि नेपाल थप योगदान गर्न तयार,शान्तिप्रकृयाबारे विश्वसमुदायलाई जानकारी
प्रधानमन्त्रीको सम्बोधन
शान्तिप्रकृयाबारे विश्वसमुदायलाई जानकारी
२.मौसमी सक्रियतासँगै देशका अधिकांश स्थानमा बर्षा,पहिरोले ठाँउठाँउमा सडक अबरुद्ध हुँदा यात्रुलाई सास्ती,तटीय क्षेत्रमा सतर्कता अपील
सतर्क रहौँ
तटीय क्षेत्रमा सतर्कता अपील
३.विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै,पर्यटन क्षेत्रमा उत्साह,पूर्वाधार विकास र प्रबर्धनमा ब्यावसायीको जोड
विश्व पर्यटन दिवस
पूर्वाधार विकासमा ब्यावसायीको जोड
४.जुनसुकै उमेर समूहका मानिसमा मुटुरोगको जोखिम, सन्तुलित जीवनशैली अपनाउन चिकित्सकको सुझाव, नियमित परीक्षण गराउनुपर्नेमा जोड ।
मुटु स्वास्थ्य
सन्तुलित जीवनशैली अपनाउन सुझाव
र,
५.मध्यपूर्वको तनाव उत्कर्षमा,युद्धविरामको प्रस्ताव अस्विकार गरेको इजरायल झन आक्रामक,लेवनानमा मारिनेको संख्या ७ सय पुग्यो
युद्ध अपडेट
लेवनानमा मारिनेको संख्या ७ सय पुग्यो
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
26 сен 2024