Тёмный

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २५, शुक्रबार दिउँसो १ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 588
50% 1

NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES :
१ बडादशै‌को आज आठौं दिन, तिथि घटबढका कारण महा-अष्टमी महानवमी एकैदिन, दर्शनार्थीका लागि तलेजु भवानी मन्दिर खुला ।।
२. कामका लागि भारत गएकाहरु दसैं मनाउन घर फर्कने क्रम जारी, नाकामा अनावश्यक दुख दिने गरेको गुनासो, स्वदेशमै रोजगारी सिर्जना गर्न माग ।
३. देखावटी र भड्किलो प्रवृत्तिले मानसिक रोग निम्त्याउन सक्ने विज्ञको चेतावनी, आर्थिक सन्तुलन मिलाएर खर्च गर्न सुझाव, गच्छेअनुसार पर्व मनाउनुपर्नेमा जोड ।
४. अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गयो ,फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन आगंह ।
र,
काभा यु-२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल आज तुर्केमेनिस्तान संग भीड्दै, शीर्ष दुइमा रहँदै फाइनल पुग्ने लक्ष्य ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
ОНА ОПЯТЬ ПОЁТ 😱
3:05:53
Просмотров 1,1 млн