Тёмный

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २६, शनिबार दिउँसो ३ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 889
50% 1

NEWS PRESENTER: ELIZA LAMICHHANE
HEADLINES:
१.आज विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गरी मनाइँदै, बिहान ११ बजेर ३६ मिनेट टिका लगाउने उत्तम साइत ।
विजयादशमीको टीका
११:३६ बजे टिका लगाउने उत्तम साइत
२.विजयादशमीको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश- मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना, प्राकृतिक विपद्काबीच आपसी सहयोग, सद्भावका साथ पर्व मनाउन प्रधानमन्त्रीको अनुरोध ।
शुभकामना सन्देश
सद्भावका साथ पर्व मनाउन अनुरोध
३.विजयादशमीको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकभन्दा बाह्य उडानमा चाप, वैदेशिक रोजगारीमा जानेको लर्को ।
विदेशिनेको लर्को
आन्तरिकभन्दा बाह्य उडानमा चाप
४.अन्तर्राष्ट्रिय व्यवस्थापिका संघ आईपीयूको महासभामा भाग नेपाली प्रतिनिधिमण्डल जेनेभा प्रस्थान, शान्तिपूर्ण र दिगो भविष्यको लागि प्रविधिको सदुपयोग विषयमा सम्वोधन गर्ने कार्यसूची ।
आईपीयू महासभा
नेपाली प्रतिनिधिमण्डल जेनेभा प्रस्थान
र,
५. काभा यु-ट्वान्टी पुरुष भलिबलको फाइनल भिडन्त आज, नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा, दुवै टोलीको उपाधि जित्ने लक्ष्य ।
उपाधि भिडन्त
नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

11 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Will A Basketball Boat Hold My Weight?
00:30
Просмотров 16 млн