NEWS PRESENTER: SMITA KHATIWADA
HEADLINES: 1 PM
१.सत्तारुढ र विपक्षी नेतृत्वबीच जुहारी,माओवादीले धम्किको राजनीति नछोडेको प्रधानमन्त्री ओलीको भनाई,हतियारको धङधङी विर्सन चेतावनी
ओलीको आक्रोश
हतियारको धङधङी विर्सन आग्रह
२.सभापति लामिछानेको रिहाइका लागि आन्दोलन चर्काउने रास्वपाको निर्णय,उपसभापति अर्यालको नेतृत्वमा संघर्ष समिति,प्रतिशोध साँधिएको निचोड
रास्वपाको निचोड
आन्दोलन चर्काउने रास्वपाको निर्णय
३.बाढीपहिरोले बन्द रसुवागढी-केरूङ सडक भोलिदेखि सन्चालन,नेपाल चीन-व्यापारमा टेवा पुग्ने विश्वास,लामो समय रोकिदा राजस्व लक्ष्यमा ठेस
सडक सञ्चालन हुँदै
नेपाल चीन-व्यापारमा टेवा पुग्ने विश्वास
४.गाजामा भएको इजरायली आक्रमणमा ३५ जनाको मृत्यु, बेरुतको दक्षिणी क्षेत्रमा हमला,तेल अविभलाई इरानको चेतावनी
मध्यपूर्व तनाव
बेरुतको दक्षिणी क्षेत्रमा हमला
र,
५.साफ महिला च्याम्पियनशीपको सेमिफाइनलमा नेपाल र भारत भिडदै,इतिहास दोहोराउने लक्ष्यमा नेपाल,लिग -२ श्रृखलामा अमेरिकासँग प्रतिश्पर्धा
खेल अपडेट
लिग -२ श्रृखलामा अमेरिकासँग भिडन्त
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
26 окт 2024