Тёмный
No video :(

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २, बुधवार दिउँसो ३ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 1 тыс.
50% 1

News Presenters: Nirajan Bhandari
Headlines:-
१. बंगलादेशको ढाकामा चिकित्सा शिक्षा कोटाविरुद्ध प्रदर्शन, ६ विद्यार्थीको मृत्युपछि नेपाली दूताबासको एड्भाइजरी, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आफ्ना विद्यार्थीलाई अपील ।
२. प्रधानमन्त्री ओलीसँग बालुवाटारमा अमेरिकी राजदूत थमसनको भेट, चिनियाँ राजदूत छनले भेटे-परराष्ट्रमन्त्री आरजु, द्विपक्षीय हित र सहकार्यबारे छलफल ।
३. सुरु गरिएका योजना अलपत्र पार्न नहुनेमा कांग्रेस सभापति देउवाको जोड, लोकतान्त्रिक आन्दोलनमा महिलाको योगदान स्मरण, मंगलादेवीको नाममा भवन ।
४. काठमाडौं महानगरद्वारा न्यूरोडमा फुटपाथ विस्तारकार्य पुन: सुरु, जुद्धशालिकदेखि इन्द्रचोकसम्म धमाधम काम, सडक विभागको हस्तक्षेपमा अदालतको अंकुश ।
र,
५. ललितस्मृति अण्डर एट्टिन फुटबल लिगमा आज दुइ खेल, चर्च बोइज र थ्रिस्टारको प्रतिश्पर्धा, अर्को खेल खुमलटार र एनआरटीबीच ।
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

26 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Ajdarlar...😅 QVZ 2024
00:39
Просмотров 299 тыс.
Cute kitty gadgets 💛
00:24
Просмотров 12 млн