Тёмный
No video :(

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ९, बुधबार दिउँसो १ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 20 тыс.
50% 1

News Presenter: Smita Khatidwada
Headlines:
१.पोखरा उडान भर्ने वित्तिकै सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना,प्राविधिक सहित १८ जनाको मृत्यु,पाइलटको उद्धार
भीषण दुर्घटना
प्राविधिक सहित १९ जनाको मृत्यु
२.गृहमन्त्री लेखकद्वारा विमान दुर्घटनाको स्थलगत अवलोकन, घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन, सुरक्षाका तीनवटै अंग परिचालन
घटनास्थलमा गृहमन्त्री
सुरक्षाका तीनवटै अंग परिचालन
३.लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रिको सपथ,एमाले संसदीय दलको नेताबाट गिरीको राजिनामा,वागमतीमा कांग्रेसको नेतृत्व
प्रदेशको खबर
निरन्तर सत्ता आरोह अवरोह
४.संक्रमणकालीन न्यायसम्बन्धि विषय टुंग्याउन दलहरुको सक्रियता,कार्यदलको बैठक बस्दै, शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी
संक्रमणकालिन न्याय
नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी

५.काठमाण्डौमा पोलियो पुष्टी भएपछि सरकारको सतर्कता,उपत्यकामा पोलियो विरुद्ध विशेष खोप अभियान,पाँच बर्ष मुनिका बालबालिकालाई नछुटाउन आग्रह
खोप अभियान
उपत्यकामा विशेष खोप अभियान
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@CCKBNA
@CCKBNA Месяц назад
😰😥😥
@krishnagautam2881
@krishnagautam2881 Месяц назад
किरन जी भरेर सम्वेदन गर्दा कती सिस्चार र सव्बे हुनी थियो
@user-iq7sc3gd5g
@user-iq7sc3gd5g Месяц назад
कबाडी मा रखेको लाई किनर ल्याउछौ बाहिर पेन्ट लगाएर मात्र त्यो नय हुने हर नेपाल सरकार ? ए हामी नेपाली को शरीर चै कुकुर सरह होर ?
@_PAgAL.10
@_PAgAL.10 Месяц назад
Purano P.M feri feri desh chalau purano jahaj feri feri jahaj chalau.,...
@Anil_linbu
@Anil_linbu Месяц назад
Tme haru ko ads dharai vyana 😴😴
Далее
Сказала дочке НЕТ!
00:24
Просмотров 514 тыс.