डा. सीके राउत अप्पन टिभीमा । मधेश बिरोधी शक्तिको विशेष खुलासा प्रमाण सहित , हेर्नै पर्ने अन्तर्वार्ता ..........!!! मधेश मुक्तिको लागि जनमतको लाउडस्पिकर नै विकल्प रहेको डा. राउतको दाबी।
यदि नेपाली नागरिकमा मानवता हुन्थ्यो भने नागरिकता बाट यत्रो समयसम्म नेपाली नागरिक लाई बन्चित राख्नुहुदैनथियो। र मेरो के अपराध हो कि मेरो आमा वंशज नागरिक हो र मेरो बुवा जन्मसिद्ध नागरिक हो । के म नेपाली होइन र। म सानो हुदा जन्म जन्मभुमिस्च स्वर्गदपी गरियदि पढेको थिएँ। मैले सधै यहि सपना हेरे कि म आफ्नो जन्म नेपालको लागि केही गर्छु। तर अहिले मेरो परिचय नै छैन किनकि मेरो आमा नेपाली हो र नेपाल सधै पुरुष प्रधान देश थियो र सधै रहन्छ यहाँ त नामको लागि भन्छन कि हामि छोरा र छोरीमा कुनै भेदभाव गर्दैनौ तर वास्तविकता यो छ कि मेरो पहिचान मात्र बुबाबाट हुन्छ न कि आमा बाट सायद त्यसैले हो मेरो देश पन्छिएको। मैले मेरो देश खराब हो भनेको होइन तर यो देशको सरकार चलाउने मान्छे नै अमानवीय छन। म 24वर्षको भएर पनि कुनै कामको लागि जादा नागरिकता छैन त हुदैन भन्छ। जो सँग नागरिक छ उसलाई के थाहा बिना नागरिकताको जिवन कस्तो हुन्छ। जब गरिब आमा बुवाले मेरो छोरा वा छोरी पढेपछि ठूलो जागिर गर्छन यो सपना हेर्दा हेर्दै मर्छन तर उसको सन्तानलाई जागिर नमिर्दा कोहि आत्महत्या गर्छन त कोही सधै आज मेरो नागरिकता बन्छ भन्दा भन्दै बुढो भएर मर्छन। कोहि हतास भएर पागल नै हुन्छन त कोहि आफुलाई कोसछन कि किन म नेपालमा जन्मे । यदि तपाइँ हामि बिना नागरिकताको नागरिक को दुख बुझ्नु भयो भने कृपया हामीहरूको लागि केही गर्नुस र रविलामेछानेज्यु लाई हाम्रो भविष्यसँग खेल खेल्न नदिनुस किनकि नागरिकता हाम्रो भविष्यसँग जोडिएको छ।
at least for one time let the people of madhes should give him chance .. let's vote for dr ck raut ..vote for dr ck raut .. we want see him first providence level and second round national level leader ..
Dr ck raut🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏