०४ मार्च २०१८ हङकङ, गैर आवासीय नेपाली संघ हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा १०८औ अन्तर्राष्ट्रिय नारी दिवस हङकङ अवसरमा नेपाली महिला संघ हङकङले बिभिन्न क्षेत्रमा हङकङमा योगदान पुराउने महिलाहरुको निम्ती सम्मान गरेको छ । सम्मानित हुने नारीहरु
बर्ष चेली Women of The Year 2018: श्रीमती अरूणा गुरुङ
4 окт 2024