Тёмный

Asar 15, Bethi Ropai || असार १५ ,बेठी राेपाइ || धान दिवस || Madi Municipality || OM DANCE STUDIO || 

OM DANCE STUDIO
Подписаться 160
Просмотров 8 тыс.
50% 1

नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने परम्परा लाई ‘बेठी’ भनिन्छ ।
पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक सुरु हुन्छ । मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ-आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन हुन्छ ।
नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ ।
सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्थ्यो । रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थालेका थिए।
...Makes your moments memorable !
Camera/edit : Om Kumar Rai
Special thanks to : Ghanendra karki & Indira Karki
Post Production : Om Dance Studio madi sankhuwasabha Nepal
Visit us on,
Facebook: / chamlingraio. .
Tiktok: www.tiktok.com/@dear_om?_t=8l...
contact us for any kind of Ceremony,
Dance Programme, Dance Compose, Dance Class, Events, Wedding, Advertisement, Music video, Professional Photography/videography and Many more Services.
For business enquiry,
mobile no: 9813592048
gmail: omdancestudio08@gmail.com
-Some video clips are taken from social media(thank you)
#nepal #sankhuwasabha #omdancestudio #dance #dancelover #bestvideo #youtube #travelogue #travel #travelvlog #vlog #youtubeshorts #teacher #staff #educational #documentary

Опубликовано:

 

30 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 7   
@PriyankaRai-s7i
@PriyankaRai-s7i 28 дней назад
@rameshkarki7998
@rameshkarki7998 27 дней назад
❤❤❤❤❤
@DIPAK_TMG12
@DIPAK_TMG12 27 дней назад
Wow that's awesome beautiful ❤️❤️❤️❤️❤️❤️❤️🥰💕💕💕💕💕💕💕
@samirchauhan3608
@samirchauhan3608 26 дней назад
Wow❤
@samirchauhan3608
@samirchauhan3608 26 дней назад
Hami❤
@Numalimbu-434
@Numalimbu-434 28 дней назад
Wow om ❤❤
@mayagurung482
@mayagurung482 27 дней назад
शुभकामना छ असार 15 धानदिवसेकाे । धान दिवसत मनाउनु भयाे तर यसरी भन्दानि ती बाजाेरहेका खेतहरुलाई जाेत खन गरेर धान फलाउन सके कतिराम्राे हुनेथियाे हाेला याे बजेटले ?
Далее
Как вам наш дуэт?❤️
00:37
Просмотров 1,2 млн
Как вам наш дуэт?❤️
00:37
Просмотров 1,2 млн