Wow you are awesome brother, तपाईं हरु जस्तो young talented जवान हरु बिदेसिनु पर्ने किनभने आफ्नो देशमा रोजगार केहि नहुने कस्तो बिडम्बना, देशमा परिवर्तन नितान्तै जरुरि छ, wish you best of luck भाई 👍
म पनि हजुर सङ्ग जोडिएको छु ब्रो साउडी कुन थाउ देखि हुनुहुन्छ मलाइ सानै देखि नै बासुरी बजाउन मन प्रछ अलि अलि गाउँ घर मा बजाइने पारामा त बजाउछु तर हजुर जस्तो बजाउन आउदैन सिकाउन मिल्छ कि नाइ ।