यस्तो थारु गीत सुन्दा आँखा नै रसाउँछ किन यति सुन्दर थारु संस्कृति होला कसले रचना गरेको होला यस्तो राम्रो साहित्य सुन्दै मन रमाउने र एक किसिमको आनन्द आउने production company लाई धेरै धेरै धन्यवाद अरु पनि यस्तै हाम्रो थारु वास्तविक पहिचान झल्काउने प्रस्तुति हेर्न पाइयोस्। जय अष्टिम्की।
मलाई बहुत मन पर्ने लय तथा गित सम्पुर्ण थारु समुदायमा अष्टमिको सुभकामना र मेरो बिषेश अनुरोध आफ्नो भाषा संस्कृति र धर्मको रक्षा गर्दै। बढ्दो धर्मान्तरण बाट होसियार हुनुहोस्।
राप्तीसोनारी गाँउपालिका क टीम हन बहुट बहुट धन्यवाद हमार संस्कृति हन बचैना र समय अनुसार आग लाइजैना कोशिश कार्लकमा बहुट खुशि लाग्थ आपन भासम गीतवांश सुन्ल से भिटर से मन खुसि हो क आइठ
At first congratulations & thank you to hole team..... ♥️♥️🙏🙏🙏 बहुत बहुत बहुत मन परल, अस्टेहक आकुर हमार थारुनके संस्कृति झल्कईना गीत/भिडियो हेर पाउँ कना आशा करल बतु🙏🙏🙏🙏🙏 HAPPY KRISHNA JANMAASTAMI ♥️♥️♥️♥️♥️
Mahin garva lagat mai tharu hu k janma huilek or se thank you 🙏 sakku team hukran jon astikik geet k lag hamar etihas k ujagar karek parat thank you so much Raj kushmy daju hin spcial
At first congratulations & thank you to hole team. ओ ध्यार ध्यार माया । यि गित सुन्तीख एक प्रकार ख खुसीक आंस आइल । , अस्टेहक आकुर हमार थारुनके गित बास ओ संस्कृति झल्कईना गीत/भिडियो हेर पाउँ कना आशा करल बतु HAPPY KRISHNA JANMAASTAMI
शायद दंगौरा थारू संस्कृतिको हाल सम्म तुलनात्मक रूपले सबै भन्दा बढि मौलिक रूपमा सुरक्षित र जीवन्त रहेको ठाऊँ राप्ती सोनारी नै पो रहेछ कि भन्ने आभास मलाई यस भीडियोले दिएको छ ! आफ्नो कर्मठ जीवनकालमा वर्षौं अघि मेची देखि महाकाली सम्मका थारू गाऊँहरूको अवलोकन र अध्ययन पछि प्राप्त हालका अनुभवका आधारमा हाल मलाई यो सत्य अभिव्यक्त गर्दा खुशी लागी रहेछ ! आफ्नो मौलिक परम्परालाई यसरी सजीव राख्न सकेका राप्ती सोनारीका संपूर्ण निवासी र यस भीडियो निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोगी सज्जन र महिला तथा यूट्यूबर बन्धु सबैलाई धन्यबाद र यस कार्यमा उत्तरोत्तर प्रगतिको कामना ! 🙏🤗
हमार थारु संस्कृति हेरैती जाइता सिजन अनुसारके गितबास बा श्री कृष्ण जन्मा अस्तमि के दिन म गैना गित के भिडियो बनुइया सक्कु टिम हन बहुत बहुत धन्यवाद🙏 विशेष सोमती दिदि हे ❤️🙏🙏
Raj kusmy is the one person who preserve our tharu culture every festival he show very different song hats of ur great work sir🙏 u have to take big contribution on our tharu society proud of u🙏❤️proud of ur work❤️😓🙏nd proud to be tharu❤️🙏#tharuindegenous❤️🙏jai desh jai madesh #jainepal❤️🙏 कृष्ण जन्म अस्तमी को शुभ कमाना सम्पुर्ण नेपालीलाई❤️🙏
bahut bahut sughar video bat..RAJ..DAJU..hama tharun k saskirtik video herka kahu kahu avin hama puran saskirti herail naiho kana has lagal..aina din ma fe asta asta git suna mila..video tim hukan sakku jahan safalta k subhakama bat..asta asta hama puran puran saskiti jogaina git sunbotw tharu hulak ma garba lagat daju.. bahut maja video song banaili /1dam dher safalta k subha kamana bat..apnahukan sadda var maya karne bati,,,,