@@Y.O.U.N.M.E किन तिमी एक्लै हेर्छौं हो। कहिले family सँग Time Spend गर्दिनौ हाे। म्याकुरी काे Video जुन पनि Double Meaning हुन्छ सिरियल बाहेक। कुनै बेला Family संग बसेर हेरिन्छ। युट्युब Connect गरेर 🥴 के गर्नु वातावरण नै हुँदैन हेर्ने। जुन video पनि Earphones 🎧 Use गर्नु पर्छ 🙃
पवन सर म नवलपुर ,कावासोती बाट हजुरको सबै भिडियोहरु मेलै हेर्दै आयको छु र भिडियो एक्दमै मनोरन्जन किसीमको राम्रो रहेको छ यति राम्रो भिडियो बनाउने हजुरको सम्पुण तिमलाई हार्दिक बधाई का साथ अझै राम्रो भिडियो बनाँउदै गर्नु तर भिडियो अलि छोतो भएको कुर पनि खुलासा गर्दै नयाँ नयाँ कलाकारहरुको पनि अलि लामो रोल मा देखन पाऊँ भनि आशा राखेको छु |
Gorkha laprak haala uae bat herdai xu ati khatra xa hai video hernely k bhanxa thaha xaena samachama vyaka dhatnaa dekhaunu vyo ati man paryo funny ta always nai hunuhunxa n dherai maya hjrharu sabailai