I just couldn't help myself listening to this song again. You left the world but the world will remember your songs, legendary Lata Mangeshkar. May your soul rest in peace. ❤🥺
Even In my teenage years I am still addicted to this song. My parents would sing this song to me since I was 9 and now I am 15. Today february 2 2022, Legend Lata Mangeshwor passed away. My deepest condolences to her family and relatives. This year has taken away a legend among us. May her soul rest in peace.
She is most lucky that sarswoti god took this beautiful precious voice of lord from all of us as gift .She must be resting in peace happily and celebrating saraswoti puja🙏❤️
She really had that talent , that's why ruled 50+ years on Bollywood music industry and even foreigners are mesmerized by her singing❤@@anandgupta3831
Look at perfect pronunciation of Didi, who'll say that she doesn't speak the language? This is the command of legend, and great to hear my other favorite Mr.Dhakal with her.
when I was in grade 2 me and my father used to sing this song together now I am in ending of grade 10 still recalling those wonderful days. 🖤 Edit: heard the news about Lata ji Rest in peace mam ❤
Nice to listen this song I m Indian from Bihar , Ram Krishna dhakal is the best singer in Nepal he is singing this song with Lata mangeshkar 🙏 Great . Love from India ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ to all Nepali people ❤️❤️❤️❤️❤️🙏💐💐
World's melody queen Lata Mangeshkar I salute you!!! and Dhakal ji Tapain lai pani! you both are lovers of sentimental songs that really touch every ones heart Lord bless you ...
Ram Krishna Dhakal is the underappreciated gem of nepali music fraternity . Lata ji needs no words of appreciation every generation respects her but Ramkrishna dhakal lacks the respect he should have gotten from the younger generation .
(फूल भन्छ फुली रहुँ, जुन भन्छ चम्कि रहुँ)२ मन त भन्छ सबै संग, माया मोह राखी रहुँ बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई (नदि भन्छ बगी रहुँ, सृष्टि भन्छ चली रहुँ )२ मन त भन्छ सबै संग, माया मोह राखी रहुँ बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई (नपरोस् बचनले घोच्न, बरु ओठ सिएरै बस्छु बिझाउदीन आँखाहरुमा बरु आफै उडी दिन्छु)२ कसैको दुखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ सपना त सपना हो बिपनिमा रित्ति हाल्छ बिपनिमा रित्ति हाल्छ बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई (नपरोस् टुटेर जाने, कसम र किरिया खान नपरोस् छिन् भरको लागी, झिनो साहारा बन्न)२ सुनझैँ सुन्दर तारा कस्ले पो टिप्या छ र मरे पछी को स्वोर्ग कस्ले पो देख्या छ र कस्ले पो देख्या छ र बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई बाँचुन्जेलिलाई, बाँचुन्जेलिलाई ~~~~THE END~~~~
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यि हातले सधैं सधैं नेपाल लेख्न पाइयोस मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ ओराली लागेको हरिणको चाल भो बचन तोडे - कसम तोडे पहाडको छुक छुके रेल दैब तेरो मायाको खेल ले मेरो खुकुरीको नैलो कथा जीन्दगी मा धेरै कुरा गर्न बाकी छ सबै भन्दा छुलो कुरा मर्न बाकी छ बोली नै लेख्न थाल्यो भने त एक युग बित्न सक्छ , मात्र ति कालजयी गीत हरु , जसले नेपाली सुगम संगीतमा ३० बर्ष एक क्षत्र राज गर्यो । बच्चै हुँदा नारायण गोपालको कम्पोजिसन गाएको सुरबिर लाई आज भेडा बाख्रा स्याल हुइया हरुले दुई चार थान लुखुरे आवाज हरुका निम्ती फगत गाली गरीरहेका छन । ईतिहासको कोण सामुन्ने पुग्न पर्दैन , त्यही कार्यक्रममा पुगे हुन्छ - जुन अंक मात्र राम कृष्ण दाईको त्यो स्वर्णिम ईतिहास प्रती समर्पित थियो । बर्तमान लाई टेके पुग्छ , टाढा जान पर्दैन - एउटा ज्युदै , हेर्दा नि भख्खर को केटौलेका निम्ती एउटा सो , जहाँ उहाका लागि समर्पित गरिन्छ , के त्यसै पाएको हो त्यो सम्मान ? एउटा जिउदो ईतिहास हो भनेर त प्रमाणित भएको छ नि ! के नै बोल्नु भयको थियो र ? थियो त केवल एक मानव जीवनले बोल्न सक्ने दुईचार शब्द हरु , कती नै भारी थिए र राम दाईका ? सब्द हरु उदित नारायण ले सेम फर्म्याट त्यो पनि रेगुलर जज भएर पनि " मेरा प्रसान्त बनेगा Indian idol" भनेको २० औ पटक देखिएकै हो । हुनत : मुर्ख हरु सँग केही लाग्दैन , तथापी संसार देख्ने आँखा हरु नछोपिउन , पुन राम कृष्ण दाईकै गीत झै : बाचुन्जेली लाई , हो बाचुन्जेली लाई मान्छे बन्न प्रयास गर्दै गर्नुस् श्रदान्जली भन्दै भुक्ने मनुवा हरु । Salute छ मेरो प्रीय राम दाई लाई
Whichever language Lata has sung it is always a perfect rendition in terms of diction of that language ( i can’t even dare to talk about her on sur). What a beautiful duet by Lata ji and Ramakrishna Dhakal ( he is so close to my fav Naran Gopal)
Bro believe me this will never get old 🧿! I mean look at us? After all we are again here! This masterpiece✨ Voice lyrics perfect 💗 Thankyou for blessing us with this beautiful song!
I just couldn't help myself listening to this song again. You left the world but the world will remember your songs, Legendary Lata Mangeshkar. May your soul rest in peace. ❤️🥺 #Evergreen_Song 💚 -Aman
🎤स्वर कि धनि आवाजमा सरस्वती को बास लता मंगेशकर ज्यु आज सरस्वती पुजा कै दिन मा भएको दुखद निदन को खबर ले संसारका हरेक गाएककार कलाकार देखि संगितका पारखी नागरिकहरुलाई दुखि तुल्याएको छ , उहाँ यस धर्तीबाट देह छाडेर गएपनि बिदा भएपनि उहाँ अमर हुनुहुन्छ सांगेतिक छेत्र मा जुनिजुनिलाई बाँचिरहनु भएको छ 💐 Long live lata mangeskar Heartfelt condolences 💐
this song is one of the best for me...situation made me to listen once...we will miss her ever and forever...really heart touching song....rest and peace LATA Magheshwor.
Here i came again to listen this soulful song sung by legend lata ji and Ram krishna ji..unfortunately today we have lost a diamond..May your departed soul rest in peace Ma'm.
I was just 10 year's old when i listen this song for first time, now after 9 years also whenever i listen this song i missed my childhood moments and golden era of nepali musical industry songs 💖🎧
अति नै मन छुने गितको भिडियो राम कृष्ण ढकाल ज्यु लाई त मैले नेपाल🇳🇵को दोस्रो नारायण गोपाल को रुपमा अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु 2024-6-24 Mon 12:21 am
Old songs make me thinking the days of radio Nepal… rather than tv… I wasn’t even born!!! Listening music sounds best amazing rather than watching video…
साङ्गितिक क्षेत्रका विश्व स्वरकिन्नरी लता मंगेस्करले यस भाैतिक संसार बाट अाज प्राण त्यागगगेर गए पनि उहाँले साङ्गितिक क्षेत्रमा पुर्याउनु भएको याेग्दान र नेपाली साङ्गितिक क्षेत्रमा दिनु भएको अावाजकाे महिमा सदा सर्वदा अमर रहनेछ ,,, उहाँको अात्मा शान्ति र स्वर्गवासहाेस् । rest in peace.
songs like this genre are rarely produced.... fantastic song.......! good video. good music, everything's good about it.... hats off to all the unit and members....