युवाहरू नताति कुनै पनि क्षेत्र सुध्रनेवाला छैन सिस्टम नबस्दा सम्म माखाे मर्दैन यदि देशमा सिस्टम बसाल्ने सबैको चाहना हाे भने न्यायाधीश जनताहरुले १६० + पार्टीको झण्डा सङ्ग छाक साटेर १००० रौ राजनीतिक अपराध लाई बैधानिकता अाममाफि दिदी पुरस्कृत गर्ने अात्मघाति चलन बन्द गर्दै मात्रै १ झण्डा देशको बाेकेर सधैं सत्य बाेल्ने र सिस्टमकाे पक्षमा वकालत गर्ने कल्चरकाे बिकास गर्नुपर्नेछ र हरेक क्षेत्रमा निगरानी गर्नुपर्नेछbatooo