बहार सङ्गै उड्यो मन किन थाम्दैन पल पल तिम्रो याद आयो यो मन मान्दैन चाँदनी रातमा जूनको किरणसङ्गै तिमी आई न्यानो स्पर्श देऊ सङ्गीतको मधुरो सरगम बनी जीवनमा राग नयाँ सजाऊ पल पल तिम्रो याद आयो यो मन मान्दैन बहार सङ्गै उड्यो मन किन थाम्दैन सागरझै गहिरो नदिझै कल कल तिम्रो माया बग्यो प्रित बनी हरियाली मौसम रिमझीम वर्षा भै आयौ वसन्त ॠतु बनी पल पल तिम्रो याद आयो यो मन मान्दैन बहार सङ्गै उड्यो मन किन थाम्दैन
Sweetest voice I've ever heard. I just cannot stop listening to this song, it has been 5 times of replays and still counting. Sweet and melodious voice and very beautiful lyrics, really brings that beautiful feeling in your head.