❤❤❤नमस्कार सबै मा होइन कति भाग गइसक्यो होला नि र कुन बार आउँछ होला नि यो भिडियो म त आजै हेर्दैछु है तर बुडी ले खाको घर जस्तो लाग्यो है सासु आमा रिसाहा छन् क्यारे😂😂😂 मिलेर बस्नु पर्छ होला है 🎉🎉🎉
❤❤❤❤नमस्कार सबै मा भिडियो हेरेर 😂😂😂दुखी 🎉🎉🎉 सुखी र माया पनि ❤❤❤पनि लाग्यो र सबै ठिकै छ तर कुनै पनि केटा केटी बिहे गर्ने भनेर मठ मन्दिर मा जाँदा केटा पट्टिका र केटी पट्टी का न भई कन गर्राई दिएको विवाह चाहिँ मन परेन 😮😮😮😮😮 यस्तो गर्नु पुजारी तपरे को दोस हुन्छ किनकि उनी हरु हाड नाता पनि हुन सक्छन् र कुनै पनि धर्म संस्कृति अनुसार मठ मन्दिर मा केटा र केटी मात्र आए भने विवाह न गराउनु होला पैसा को लोभ मा परेर भन्न चाहेको हो र सरकार ले त प्रमाण खोज्छन् भने समाज हुनु पर्दछ जय जय जय होस् जय देश जय नेपाल को र कलाकार को जय जय जय होस् ❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉
सासु त बसेको बस्यै मुख मात्रै चलाउन जानेकि। ढलेको सिन्की नभाच्च्ने । हा काम त सिक्ने तर बसिखान नदिने सासुले आफुले जस्तो गर्यो तेस्तै गर्नु पर्छ त बुहारीलाई ?
नाम एउटा लेखेर भित्र अर्कै त्यो पनि एति लामो सिरियल नै बनाउने भए सहि नाम राखेर छोटो मिठो बनाउदा पनि त छल्छ नेपालमा हरेक कुरा किन एस्तो गर्छन होला अचम्म लाग्छ