संसदको आन बान सान ज्ञानेन्द्र जी.... जो हिम्मत गर्छ साँचोकुरा बोल्न , जनताहरुको आवाज बोल्न ...सिक्नु पर्छ युवा भन्ने संसदभित्रका साथीहरुले....अब झोलेनै भएर जिन्दगी बिताउनेहरुलाई भन्नु केही छैन ...होईन भने जाग युवाहरु आफ्नो देशको लागी
1000000 right answer Gyanendra sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
श्री माननीय ज्ञानेन्द्र शाही ज्यू बालेन सरसँग काँधमा कहाँ मिलाएर देशलाई अगाडि बढाऊँ हजुर पनि बालेनसँगै स्वतन्त्र भएर आउनुस्। अबको चुनावमा गेन्द्र शाही गृहमन्त्री वा अर्थमन्त्री सुनिता ढंगल राष्ट्रपति बालन शाह प्रधानमन्त्री त बनाइने हाल्छन्। नेपाली तिन करोड जनताले अब यिनलाई मिलेर सबै नेपाली मिलेर हाम्रो देश हरियाली प्रकृति सुन्द्रताले भरिएको देशलाई कन्करित बनाउने नेताहरु देशका बोजहरूलाई एक ठूलो जेल बनाएर खोज्नुपर्छ। हजुरलाई यही नै साथ छ बालेनसरलाई साथ दिनुस् यी पुरानो नेतालाई नाङ्गे चार पार्नुपर्छ। हजुरले धेरै सहयोग गर्नुभएको छ नेपाली जनताको लागि धेरै पक्षमा बोल्नुभएको छ बालेन सरसँग नयाँ पार्टी खोल्नुहोस् अवश्य जनताले साथ दिनेछ धन्यवाद केन्द्र शाही जिउ
माननीय ज्यू हरु बोल्दा राम्रै लाग्छ तर कुरा गफ गर्न बन्द गरौँ के गर्नुपर्ने हो कुन काम कसरी अगाडि बढाउनु पर्ने पाइला अगाडि बढाउनु होस् बाकि जन्ता लाई न्याय कसरी मिल्छ त्यो बाटो रोज्नु होस्....सकिन्न भने डराउने हो भने राजिनामा दिनु होस .....अब तपाई हरु त्यो ठाउँ मा हुनु हुन्छ तपाईं हरुले नगरे अरु को ले गर्ने हो.... पछि आएर फेरि मौका दिनु भनेर जन्ता लाई भ्रम न दिनु होला🙏संसद बैठक बस्नु अगाडि को ले के कति काम गर्यो भन्ने तपाईहरु जनता माझ प्रस्ट छ तसर्थ काम गर्ने संसद बैठक छलफल गर्ने....८१,८२ र ८३ मा नै गरेर देखाउनु होस् त्यस पछि ८४ त आई हाल्छ......Best of luck
Gyanendra Sahi ko Kura Sahi ho tara yo sansad ma bolera pugena aab janta jagnu paryo kehi garnu paryo natra yo netaharu le yesari nai ghumayi rahancha,janta le dukha payinai rahanchan.
रबि लामिछाने ज्यु फाइल खोलिरहने हो कि कार्वाही गरेर जेल हाल्ने हो अब फेरि कुर्सी जान्छ तेस्पछि बाहिर बसेर भिजेको मुसा जस्तो गरेर बसम्ला भन्नुभएको होला है
म Indian Nepali हो र सानुमा हामी पशुपतिनाथ काे मन्दिरमा सुन को गजुर छ भानेर पढेको थियौ तर आज छ कि छैन।? त्यो सून पनि खायो होला अब त माचिकने नै हुँदो रैछ यो नेपाली नेता। देशको माया छैन रह्याल चुहाउँदै कुर्सी निदाउनु जनेको छ। हुनु त नेपाल देश को जनता पनि महा गू हो साला हरू सरकारी ऋण पाएर विदेश जानु पाएको छ नी, । यो बज्जिया को सन्तान ले जन्माएको नेताहरु नेपाल लाई बेच्दै छ होस गर्नु होला।
Gyanendra jee balen arajak bhayo neyam kanun mannu pardaina. Kanun todne jel janu parchha. Tapai mananeya k yo kanune rajya hoina. K balen lai kanun todne ra nyalaya ko abagya gare jel halnu pardaina.
हरेक क्षेत्रमा यतिका भष्टाचार भई रहेकाे छ तर यी सांसदहरूले स्वतन्त्र बलियाे आयाेग बनाउन आँट गर्न सक्या छैन । याे काम कुन दल गर्ने हाे जनतालाई जवाफ चाहियाे ?