बालेनजीले काम गर्न सक्नुहोला या नहोला त्यो भविस्यमा देखिएला तर हामिलाइ यो केसब स्थापित जन्तुबाट छुटकारा दिलाउनु भयो मलाई त्यो नै पर्याप्त छ र भविस्यमा यस्ता बालेनहरु उठेर अरु जंगलि जन्तुहरू बाट छुटकारा दिलाएका हुन। जय नेपाल
Balen Balen Balen is the best 🥰Balen is young bir gorkhali intelligent brilliant energetic multitalented who has pure solid vision n positivity 👍 Old, corrupt, outdated politicians has destroyed Nepal in each n every sectors..As a sensible citizen I voted for Balen Shah 👍 All the best Balen 👍✌️
सपनामा हजुर ।। तपाईं के इज्जेत छ हो ।।।तपाईं को जीवनभरिको राजनीति आजा एक्कासी आएका युवा बालेंन ले तपईँको औकात के हो कति पानी माथि बसी ओभानो बन्दै बसेको रहेछ भन्ने कुरा थाहा पाइस ।।। तपाईंको औकात हेर्दा नै हास्न 😂मन लाग्यो।।are u comedy me केशव।। हिहीं हिंही hihil