धेरै पछि यो भिडियो हेर्न पाईयो । म पनि वहाँको बालकार्यक्रममा सहभागि हुने अवसर प्राप्त गरेको थिए । बालकार्यक्रमको कविता बाचन तथा को भन्दा को कम कार्यक्रममा सहभागि हुदाँको क्षण झलझल्ती सम्झीरहन्छु । बासुदेब दाई प्रति हार्दिक श्रद्धासुमन ।
पछील्लो पुस्तक अगील्लो पुस्तक भन्नु भन्दा पैले सम्झनु पर्यो नि आफुँ पनीत मर्नु पर्ला नी राजनीति गर्ने ब्येक्ती हरु पनी दीर्घजिवी त हैनन होला तै भएर सोच्ने समझने भन्दा पनी कदर गर्न जान्नु पर्यो गर्नु पर्छ अनी मात्रै होला नत्रता टेलीविजन अगाड़ी देखीएर बोल्दैमा कै छैन आफू पनी मर्न पर्छ यो कुरा नबीर्सौं