खेल होस् या जिन्दगी होस् हैन जब पार्टनर भइसकेपछि कुनै कुराको सेटिफाइ गर्न सकेन भने सधैं पछाडि र अनि हारिन्छ है त। किनकि यो गेम मात्र होइन यो गेमले धेरै कुरा पनि सिकाउँछ त्यही भएर पार्टनर दिएको हो। किनभने जिन्दगी भनेको नै एउटा खेल हो। त्योबाट धेरै कुराहरू सिकिन्छ हरि त मेरो प्यारो बहिनीहरु
Ma afule chai personally dherai enjoy Garey yo video herera yestai ramailo garney subscribers haru sanga aaruni video chahiyo daii❤ sherpini kadaa k garnu boini parx holaaa
र अर्को कुरा के सिकाउँछ भने आफ्नो पार्टनरको शरीर भन्दा नि क्षमता कति छ भनेर विश्वास गर्नु चाहिँ पर्छ भनेर सिकाउँछ है त। विश्वासले नै अगाडि बढ्ने हो।😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊