Тёмный
No video :(

Bee farming in Nepal !! २ घार बाट माैरि पालन गर्न सकिन्छ|| 

@manko rahar
Подписаться 1 тыс.
Просмотров 6 тыс.
50% 1

व्यावसायिक मौरीपालन प्रविधि
मौरीपालन निम्न आय भएका महिला, विपन्न तथा पिछडिएका वर्गदेखि आम नेपालीले गर्न सक्ने व्यवसाय भएको हुँदा नेपाल जस्तो जैविक विविधताले भएको देशमा यसको छुट्टै पहिचान र महत्त्व छ ।
प्रकृतिमा उपलब्ध भएका विभिन्न पुष्परस तथा कुट सङ्कलन गर्न विचरण गर्दै परागसेचनमा मौरीले उल्लेखनीय भूमिका खेल्छन् । तिनलाई उपयुक्त वातावरणको व्यवस्था गरी आधुनिक तरिकाले पाल्नु नै मौरीपालन हो ।
आधुनिक खेती प्रणालीमा विशेषगरी बालीहरूमा परागसेचनको लागि मौरी प्रभावकारी कीरा मानिन्छ । त्यसैले मौरीपालनबाट समग्र कृषि क्षेत्रमा लाभ लिन सकिन्छ ।
मौरीपालनको इतिहास
२०३२/३३ सालदेखि व्यावसायिक कीट विज्ञान आयोजनाअन्र्तगत मौरीपालन कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । २०४३/४४ सालमा मौरीपालन केन्द्र स्थापना भइ २०४४ साउनमा मौरीपालन तालिम तथा प्रसार सेवा आयोजना लागू भएको हो । त्यस्तै, २०५१/५२ सालमा मौरीपालन विकास शाखाको स्थापना भइ हालसम्म मौरीपालन सम्बन्धि विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले मौरीचरन, मौरीका वंश सुधार, मौरी प्रजाति संरक्षण, परागसेचन क्षमता अध्ययन तथा पुस्तक, पुस्तिका प्रकाशनलगायतका काम गर्दै आएको छ । नीजि क्षेत्रहरूले पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
नेपालमा एपिस मोलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा परिवर्तन आएको देखिन्छ । व्यावसायिक मौरीपालनले कृषकहरूको आर्थिक विकासमा टेवा पु-याएको छ । यसले रोजगारीमा वृद्धि हुनुको साथै बालीबिरुवाहरूको लागि परागसेचकको काम गरेको छ । जसले गर्दा अन्य बालीहरूको उत्पादनमा गुणात्मक एवं परिणात्मक वृद्धि हुनुको साथै वातावरण संरक्षणमा समेत सहयोग पुगेको छ ।
मौरीपालन व्यवसाय सुरु गर्दा ध्यान दिनुपर्ने कुराहरू:
१. मौरी जातको छनोट
सेरेना मौरी : उच्च पहाड, मध्य पहाड र उपत्यका ।
मेलिफेरा मौरी : तराई, भित्री, मध्य पहाडी क्षेत्रको समथर भू-भाग र उपत्यका ।
२. चरन क्षेत्र छनोट:
स्रोतको पहिचान
फूल फुल्ने समयमा बारेमा जानकारी
सुरक्षित स्रोतको जानकारी
सुरक्षित स्रोतको जानकारी

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 28   
@sitalchautari6810
@sitalchautari6810 Месяц назад
मेहेनती दाइको मेहेनत अनि मिठो बोली साथै व्यावसाय गर्नचाहाने हरुलाई दिनुभएको सुझाव अतिनै मन पऱ्यो तिर्थदाई लाई धेरै धेरै धन्यबाद अनि सफलताको शुभकामना छ ल म इलाम वाट🙏
@Mankorahar
@Mankorahar Месяц назад
Ok thanks you so much
@jitrajrana
@jitrajrana Месяц назад
तिर्थ सरलाई सलाम छ
@user-wu5xy4hl9g
@user-wu5xy4hl9g Месяц назад
great jab
@KoreaYatra
@KoreaYatra Месяц назад
सारै यथार्थ अनुभवी कुरा गर्नु भयो दाजु । नेपाल आए पछी सम्पर्क गर्ने छु । सहयोग गर्नु पर्छ । कृषक बन्ने सोचेको छु ।
@netrabantawa3439
@netrabantawa3439 Месяц назад
Tirtha raiji Commendable work ! Would like to learn more on bee keeping . Thank you 👍
@TirthaRai-k9p
@TirthaRai-k9p Месяц назад
Nice chha
@user-cs6ul2jg8w
@user-cs6ul2jg8w 3 дня назад
मह किक्रीमा ठुलो सम्स्या छ म पनी पिडीत ब्यबासाए मध्धे को एक हु
@opbaby4329
@opbaby4329 Месяц назад
दामिसर❤❤❤❤❤🎉🎉🎉🎉
@SanamRai-fj3hc
@SanamRai-fj3hc Месяц назад
Big fernd
@lamasom6856
@lamasom6856 14 дней назад
बजार ब्याबस्थापन सरकारले गर्दिनु पर्ने हो किसानलाई राहै गारो
@Mankorahar
@Mankorahar 7 дней назад
Tyahi ta xa samasya sir
@baljitrai1338
@baljitrai1338 Месяц назад
यो देशमा यहि दुखको खबर छ
@baikunthakhoteja1204
@baikunthakhoteja1204 Месяц назад
एकदम राम्राे काम ।
@helloworld-vw4px
@helloworld-vw4px 6 дней назад
Hamile dubligate honey khanu paerko.xa phone no dinus na hami linu.aauxa
@MinaSunuwar-bh2re
@MinaSunuwar-bh2re 6 дней назад
Sarkar ko dena kirasako Mani hunupareu
@laxmanchamlagain5460
@laxmanchamlagain5460 Месяц назад
नमस्कार सर म ईलाम बाट हाे ा तपाईं काे अघिल्लो भिडियो बाट प्रभावित भएर तपाईं ले यश comment लाई ध्यानाकर्षण गर्नु हुन्छ भन्ने अाशा लिएको छु ा मैले राख्नु पर्न बिषयहरू निम्न छन १) नेपलकाे सरकारी स्तरमा रहेकाे मौरी बिकास केन्द्व ललितपुरकाे गाेदावरीमा गएर साेध्नु पर्न प्रश्नहरू निम्न रहेका छन् २) मौरी तालिम मा सहभगित लिन के कस्ता कुरमा ध्यान दिनु पर्दछ जस्तो कि वाड कार्यलयबाट वा कृषि बिकास कार्यलयबाट सिफारिस लिएर सहभागीता हनुपर्दछ ? ३) ब्यवसायिक रूषमा मौरी नपालेकाेले तालिमा सहभागिता लिन पाईन्छ कि पाईदैन?४)त्यहाँ दुई प्रकारकाे तालिम घार बनाउने र माैरी तालिम सञ्चालन भएको हुन्छ वा धेरै पनि हुन सक्छ त्यस्तो तालिमा एकपटक तालिम लिएकाे ब्यक्तिले अन्य तालिम सहभागि जनाउन पाईन्छ कि पाईदैन ? ५) तालिमा प्रदेश अन्तरगत ब्यक्तिकाे सहभागी रहेकाे हुन्छ कि ? ६) सरकारी स्तरकाे भएकाले निशुल्क तालिम हुनाले खान बस्नकाे ब्यवस्थापन के कस्तो रहेकाे छ ? ७) अाधारभुत तालिम पनि नलिएकाेले मौरी पालन गर्न चाहानेकाे लागि कस्तो ब्यवस्थापन रहेकाे छ ? ८) अघिल्लो पटक सहभागी ब्यक्ति ले रानी मौरी उत्पादन तालिमा सहभागी हुन पाईन्छ कि पाईदैन ? ९) सम्पुर्ण सेरेना मौरी काे वेसमा प्रशन हाे ा मैले राखेका प्रश्नकाे सम्बन्धित निकायमा परयाई सबै प्रश्नकाे उत्तर खाेज्ने प्रयास गरिदिनु हाेला ा comment मात्र पढिदिने काम नगरिदिनुहाेला हामी जस्तो विकट क्षेत्रमा बसाेबास गर्न किसान यश बिषयमा अनियाेल भएको ले यश बिषयमा तपाईंको टिम ले महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ भन्न अाशा लिएको छु ा नाेट: काहीँ लेखदा गलति भएमा sorry भन्न चाहन्छु ा अन्त्यमा यश विषषमा सक्दाे प्रयास गरिदिनुहाेला ा यश विषयमा कुनै पनि मिडिया ले चासो दिएकाे पाईदैन मलाई यश कृषि सूचना तथा प्रशिक्षण केन्द्र ले यश विषयमा repaly दिनुहुन्छ भन्ने अाशा लिएकाे छु ा धन्यवाद ❤🙏🙏🙏🐝🐝🐝🐝❤ याे प्रशन 1बर्ष भन्दा पनि बडि भई सक्याे तपाईंलाई साेधेकाे respond नै दिनु हुदैन न त सर।
@PuranRai-kp9em
@PuranRai-kp9em Месяц назад
Hajurko ghar kunthauma par6a.
@PuranRai-kp9em
@PuranRai-kp9em Месяц назад
35000 hajar jati ma sabai sikna sakin6a godawari lalitpurma 21 days time lag6a.
@Mankorahar
@Mankorahar Месяц назад
Ghar hajur ktm bata upalabda unxa sir
@Mankorahar
@Mankorahar Месяц назад
त्यति धेरै पैसा लाग्दैन नि हाेउ गर्न चहाना हुनु पर्याे निसुलक पनि पाईन्छ || तालिम हरु खुलि राखेकाे हुुन्छ
@Mankorahar
@Mankorahar Месяц назад
ईलामकाे सर लाई विशेष प्रस्न र कमेन्ट काे लागि धन्यवाद छ| तपाईकाे प्रस्न काे जवाफ एक दिन अवस्या मिल्ने छ | अस्ति म गाेदवारि गकाे विदा रहेछ | म अवस्या तपाईं काे प्रस्न राख्ने छु प्रतीक्षा गर्नु हाेला
@ganeshbhandari425
@ganeshbhandari425 9 дней назад
सर मलाई माउरी मात्रै चाहियो कति पर्छ होला
@Mankorahar
@Mankorahar 8 дней назад
Kun mauri hola
@Mankorahar
@Mankorahar 7 дней назад
Mauri kun jat ko ra katti ghar chahiye ko sir
@MinaSunuwar-bh2re
@MinaSunuwar-bh2re 6 дней назад
Balen ani rabi lai vanu pareu midiya karmic le
@Mankorahar
@Mankorahar 6 дней назад
Honi
@HarikajiGurung-l2g
@HarikajiGurung-l2g Месяц назад
Please sar yo manko eahar chanel bata tirtha rai lagayet tapaiko videyo herne mouka paiye ra tapai ko chanel marfat uhako whatshab number dinu hola ma dubai bata samparka garne xu plese
Далее
Перескочила цепь
00:16
Просмотров 62 тыс.
PEDRO PEDRO INSIDEOUT
00:10
Просмотров 1,9 млн