Тёмный

Beg Haani gaako | बेग हानी गाको । Official Song | Indira Joshi | Ft. Karma  

Indira Joshi
Подписаться 39 тыс.
Просмотров 500 тыс.
50% 1

Vocal : Indira Joshi
Compose/ Lyrics : Shreekrishna Bam Malla
Arrangement : Yogesh Kaji
Instruments : Kutumba
Mixing/Mastering: Pradeep Joshi
Background Score : Shailesh Shrestha
Video Direction : Aleen Shrestha
DOP : Shiva Ram Shrestha
Assistant Director : Rabin Shrestha
Video Editing : Lokesh Bajracharya
Starring : Karma, Kabita Ale , Binod Bhattrai , Mishri Thapa
Makeup/ Hair : Nijan Rai
Stylish : Puran Joshi
Production Manager : Nirmal Neupane
Assistant Production Manager : Nirmal Katuwal
Digital Partner : Happy Works
Facebook : / officialindira
Instagram : / indira_joshi
Email : indirajoshiofficial@gmail.com
© & ℗ Indira Joshi
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed)

Видеоклипы

Опубликовано:

 

2 янв 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@MahaSanchar
@MahaSanchar 3 года назад
ससक्त प्रस्तुती को लागि इन्दिरा लाई बधाइ तथा सुभकामना
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Hajur haru ko maya ra aashirbaad 🙏🙏
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
@prabin ghimire Sorted , thanks 😊
@KathmanduPes-vc6fp
@KathmanduPes-vc6fp 3 года назад
Namaskar Hajur Haru Dubailai We are Lucky Hajur Haru Hamro Desh ko Nagarik Ma Hunuhunchha😊
@lilashresthaimrc372
@lilashresthaimrc372 3 года назад
सशक्त !! शुभकामना !!
@roshanimaharjan4626
@roshanimaharjan4626 3 года назад
Impressive & impactive
@PradipBidari
@PradipBidari Месяц назад
करण परियारको प्रस्तुति Nepal Idol season 5 मा हेरेर आउने जति हाजिर हुम त।❤
@rechalpariyar5566
@rechalpariyar5566 Месяц назад
Me
@user-pg1wd5do9t
@user-pg1wd5do9t 22 дня назад
Ma pabi ho la
@Chhetri_00
@Chhetri_00 Месяц назад
म चाहिँ नेपाल आइडल मा करण परियार ले गएपछि आको गीत धेरै राम्रो बनेको छ शुभकामना❤️
@uddhabkhanal3001
@uddhabkhanal3001 Месяц назад
करण परियारको स्वरमा यो गित सुने पछि फेरि ओरिजिनल श्रष्टाको स्वरमा यो गिन नसुनिकन मन मान्दै मानेन । साह्रै सुन्दर । हार्दिक सम्मान अनि नमन ।
@RoutineofNepalBanda
@RoutineofNepalBanda 3 года назад
गायिका इन्दिरा जोशी को ससक्त गायिकी अनि इन्दिरा र कर्मा को दमदार प्रस्तुती बेगहानी गाको ।
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Thank you Routine of Nepal banda 😊 Means alot.
@resmarai1267
@resmarai1267 3 года назад
Interview हेरेर भिडियो हेर्न आउने को को हुनुहुन्छ✋
@subinpulami4421
@subinpulami4421 3 года назад
✋✋
@purnaadhikari8627
@purnaadhikari8627 3 года назад
Me
@ttamang6738
@ttamang6738 3 года назад
Same
@rpnewcreations4872
@rpnewcreations4872 3 года назад
Same here 😜😁
@roshanimaharjan4626
@roshanimaharjan4626 3 года назад
Me too
@dhankajisunar2955
@dhankajisunar2955 3 года назад
हेर्दाहेर्दै आँसु रोक्नै सकिन अनि त्यो रुकुमको घटनाको याद आयो😢😢😢😢😢😢😭
@StoryTeller-nr8os
@StoryTeller-nr8os Месяц назад
यस्तो राम्रो प्रतिभा मैले धेरै मिस गरिरहेको रहेछु। कारण परियारले गर्दा म original गीत सुन्न पाएँ। Lots of love madam such a wonderful vocal ❤
@rajshrestha8057
@rajshrestha8057 3 года назад
कसैलाई ठूलो चाहनाले छुटाउछ कसैलाई सानो सानो बाहनाले छुटाउछ कसैलाई पास्टले छुटाउछ कसैलाई property र poverty ले छुटाउछ चाहना ,बाहना,property,poverty केही नभनि निस्वार्थ माया गर्नेहरुलाई कास्टले छुटाउछ। आखिर छुटाउन चाहिँ छुटाउछ !!! No words to describe about song and whole story ❤️❤️
@ayushathapa9306
@ayushathapa9306 3 года назад
Wow you mean soooo much 😊❤️❤️
@kosispandey951
@kosispandey951 3 года назад
thik bhanu bhayo raj ji 👏👏
@rajesh_kumal_officials
@rajesh_kumal_officials 3 года назад
Kyabaat😔❤️
@tapanytgf9256
@tapanytgf9256 2 года назад
tapai vanai lai smmaan swarrooop salam xaa🙏🙏🙏🙏🙏
@lazywanderer07
@lazywanderer07 3 года назад
The only actor who can act the whole scene only through his eyes, Karma Shakya...Amazing actorr...Amazing!!!
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
I absolutely agree. 🙂
@babeenthapa425
@babeenthapa425 3 года назад
Yes i agree too
@nepatope8071
@nepatope8071 3 года назад
Super both of you. At last saw beg Hani gako .... Gushbump
@rakeshrai2283
@rakeshrai2283 3 года назад
👍️👍️
@sonamsonam2812
@sonamsonam2812 3 года назад
Indira Joshi's voice went right through my heart 😍😍!!! One more fan added to ur list!!! ♥️♥️♥️
@rrvantawa5865
@rrvantawa5865 3 года назад
दाहिने होस् या देब्रे , हात त हात हो नि हरियो होस् या सुकेको, पात त पात हो नि। ठूलो-सानो त समाजले बनाएको नियम हो छुत - अछुत केही हैन जात त जात हो नि।। I really liked this song because it reveals the real truth of intouchablity and fact of cast segregation in our society.
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Wonderful 👏 👏 Thanks.
@allrajofficial9942
@allrajofficial9942 3 года назад
Omg yasto dami video amazing wowww
@riteshmagar6181
@riteshmagar6181 3 года назад
Karma is such an underrated actor and so is this song. this song deserves much more views , portraying the harsh truth of our society. Well done to the entire team.
@bimalpokhrel2802
@bimalpokhrel2802 3 года назад
Uff....Karma Shakya, you are truly an actor. Indira has also done wonderful job acting-wise and your voice is so pleasing. God bless you.
@bijaytamang8736
@bijaytamang8736 4 дня назад
आहा कति मिटो गित सुनिरहु लागिरहने❤❤❤ love u mero dd
@kumarbhattarai5012
@kumarbhattarai5012 3 года назад
निकै मार्मिक कथा बस्तु समेटियको रहेछ vedio मा बास्ताब मै गित र vedio ले मन छोयो यस्ता सिर्जना हरुले राम्रो स्थान पाउने छ
@gochali100
@gochali100 3 года назад
मन छाेयाे, शब्द, संगित, अभिनय । अनि पुनः सम्झायाे जाजरकोट रूकुमकाे सत्य घटना।
@ShreekrishnaBamMallaLaxmiMalla
@ShreekrishnaBamMallaLaxmiMalla 3 года назад
नमस्कार म यसै गितको गितकार संगितकार श्रीकृण्ण बम मल्ल र हाम्रो यो केहि फरक काम हजुरहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला 💞🎼🎼🎼
@dhrubakumarchhetri1330
@dhrubakumarchhetri1330 3 года назад
Indra sister Happy geet gawnune ni runay sad song na gaw la
@ShreekrishnaBamMallaLaxmiMalla
@ShreekrishnaBamMallaLaxmiMalla 3 года назад
@@dhrubakumarchhetri1330 धन्यबाद यो प्रतिक्रिया को लागि हामि रमाईला गितहरुको पनि तैयारि गरिरहेका छौ 🎼💞
@sharangadal8316
@sharangadal8316 3 года назад
Everything perfect sir, salute you 🙏
@kunalgurung280
@kunalgurung280 3 года назад
Ramro cha
@SUNDEEIPSAMMARRPAN
@SUNDEEIPSAMMARRPAN Месяц назад
कुनै बिषयको प्रयोगात्मक परीक्षा दिएर बल्खु देखि चाबहिलको यात्रा गरिरहेको बेला लगभग सातदोबाटो/ग्वार्को आईपुग्दा यो गीत बसमा हेरेको थिए एकदमै मनपरेको थियो मैले घर आएर कति सम्झिन खोजे melody थाहा थियो तर गीतको बोल थाहा थिएन र थाके आज करिब 7/8 महिना पछि नेपाल आईडलमा प्रस्तुत गरिएको यो गीतको पहिलो उठानबाट नै मैले यो गीत चिने र त्यो बेला,जुन बेला पहिलो पल्ट सुनेको,हेरेको थिए सबै एक्कासि मेरो मानसपटलमा त्यही समय सदृश्य सलबलायो।
@Santoshrai-fj7lt
@Santoshrai-fj7lt 3 года назад
गाइका, अझ नायिका पनि, नारि सौर्न्दर्य को प्रतिक, बहिनी इन्दिरा बेगरको नेपाली संगीतिक दुनिया नुन बेगरको तरकारी झै लाग्ने छ। यस्मा कुनै संका छैन आगामी दिनहरुमा उनिले नेपाली साङितिक दुनियामा धेरै नया नयाँ ईतिहासहरु निर्माण गर्दै जाने छिन। आज उनी भाग्यमानी पनि तेतिकै छिन भन्ने कुरा देख्नमा आएको छ किन कि कर्मा जस्ता अति जेन्टल पुरुष उनकी जीवन साथी बनेर आएका छन। बेस्ट अफ लक बोथ अफ यु!
@ramailowithraidev3695
@ramailowithraidev3695 3 года назад
मर्मस्पर्शी गीत हृदयविदारक भिडियो साच्चै जात र धर्मको नाममा कसैले पनी यस्तो नियति भोग्न नपरोस जय मानव ❤️❤️❤️❤️❤️❤️❤️
@nothingelsematter8762
@nothingelsematter8762 3 года назад
Karma dont deserves what he have bt believed that he will shine oneday brilliant actor so far
@Harkarajrai56
@Harkarajrai56 3 года назад
रियालीटी सो पहिलो नेपाली तारामा चौथो स्थान हासिल गर्दै संगीत कर्मलाई निरन्तरता दिदै एकपल्ट पनि पछि नफर्की अहिलेसम्म आइपुग्दा उत्तिकै ख्याती र लोकप्रियता कमाउन सफल ईन्दिरा जोशीजी वास्तवमै उदाहरणीय र सम्माननीय कलाकार हुनुहुन्छ । समयानुकूल आफूलाई अपडेट र समायोजन गर्न सक्ने यहाँको खुबीप्रती कायल छु । तपाईंको यो सफलता,उन्नति-प्रगती देखिरहँदा मनमा बेग्लै आनन्दको आभाष हुन्छ । व्यावसायिक गीत गाउँदा बीचमा नेपाली तारामा सुनेको तपाईंको मन्त्रमुक्त बनाउने विशुद्ध आवाज ओझेलमा परेझै लागेको थियो । धेरैपछि सुन्न पाइयो । ज्यादै नै खुशी लागिरहेको छ । हाम्रो समाजमा विद्यमान तितो यथार्थ कथावस्तुलाई साह्रै मार्मिक र चरितार्थ रुपमा प्रस्तुत गर्नुभएको छ । हार्दिक बधाई तथा सफलताको शुभकामना छ । ❤️❤️❤️
@pawangajamer2345
@pawangajamer2345 3 года назад
हाम्रा कथाहरु त बिक्ने मात्र त हुन नि ! सुध्रिनु त कथाको अभाव होला कि! धेरै राम्रो लाग्यो गित कथा अभिनय!
@simpalsharma2289
@simpalsharma2289 3 года назад
Wow just wow aasu rokiyena herda
@chandrabiswokarma5453
@chandrabiswokarma5453 3 года назад
एक्दम राम्रो बनेको छ इन्दिरा जि गीत अनि भिदियो दुबै ।वास्तविक यहि त छ हाम्रो समाजको चलन अनि अबुझ हरुको क्रियाकलाप
@dineshsenchuri
@dineshsenchuri 3 года назад
दमक्दार प्रस्तुति इन्दिरा मिस। परिवर्तनको अझै खाचो छ नेपाली समाज।
@nirdoshjiwan
@nirdoshjiwan 3 года назад
निकै अब्बल लाग्यो।तपाईंको गायकीको त जतिसुकै तारिफ गरे पनि कमै हुन्छ।कर्माको र तपाईंको अभिनय पनि शसक्त लाग्यो ।यो जोडीलाई अब फिल्ममा समेत देख्न पाउनेछु भन्ने विश्वास रहेको छ । बेग हानीको पार्ट टु पनि छिट्टै हेर्न पाइयोस् ।शुभकामना
@madanrawalofficial554
@madanrawalofficial554 3 года назад
जती सुनेपनी अझै सुनौ सुनौ लाग्ने song love u indira myaam😍😍😘😘😘
@pramodpokhrel996
@pramodpokhrel996 3 года назад
Indiraa joshi is not an only best singer of nepaali music industry. But she is a great actor also😊🙏🏻
@dineshsenchuri
@dineshsenchuri 3 года назад
अति नै मिठो आवाज , यथार्थ अभियानमा नवराज विश्वकर्मा लगायत उहाँको साथीहरू लाई स्मरण गरायो। यो गीत हेर्ने सम्पूर्णले मानवीय रूपमा समान ब्यवहार सबै प्रति गर्न सकल्प गरौ ।🌹🌱🌺🐥
@Anita_Rai_phago
@Anita_Rai_phago 3 года назад
अर्गानीक सबै।मन मुटु छोयो ।के गर्नु यस्तो हरु चल्दैन। अरु अरु हावाहरु ट्रेन्डींग मा हुन्छ।
@nirmalabasnet1419
@nirmalabasnet1419 3 года назад
एकदमै मन छुने छ गीत🥰🥰❤️❤️ केही समय अघि घटेको घटना सँग केही रूपमा मेल खाको जस्तो लाग्यो मलाई।😣😣😊😊
@mr.nepal0418
@mr.nepal0418 3 года назад
क्यारेक्टरमा पुरै निष्ठल अभिनय धेरै राम्रो पुरै वास्तिवक्त झल्किएको देख्छु यो गीत रे शब्द अनि अभिनय पनि मेरो one of Best मा पर्यो 💕
@sudipthapa6847
@sudipthapa6847 3 года назад
Hamro gau ni yesto ramro rahexa ajai tha vo 😊😊 shooting kahiley vayexa tha nai vayena vetnai payena 😌😌big fan😊
@namzasubash7808
@namzasubash7808 3 года назад
इन्दिरा जि राम्रो भिडियो को लागी तपाइँ लाइ धेरै धेरै धन्यवाद समाज मा अझै पनि यस्तो किसिमको बिकिरति बाकि रहेको उदाहरणका लागी नबराज बि क ।।
@user-gp5pn3uu8s
@user-gp5pn3uu8s 3 года назад
क्रमा is The Best Actor in Nepali फिलिम छेत्र मा 😘😘 Best of Luck bothe Of You
@ntgworldchannel8882
@ntgworldchannel8882 3 года назад
कर्म सर को अभिनयको के कुरा गर्नु,थेटर कलाकारको अभिनयको बर्णन गरेर साते छैन,तर इन्द्र जि ले पनि खतरा नै गर्नु भयो,,wow wow छ बधाई छ,!!
@zubeenneupane
@zubeenneupane 3 года назад
Karma underrated actor of Nepal🇳🇵.❤❤ रुकुम सोतिको घटना झल्काउँने मर्मस्पर्शी गित।
@bhimrajofficial9552
@bhimrajofficial9552 3 года назад
Outstanding video best wishes enter team 👍👍👍👍👍👍👍👍👍👍
@solrae7238
@solrae7238 3 года назад
Karma has always been my fav actor. His acting skills kill me yr.❤❤❤ same indira di too. 😍😍😍 best of luck..
@Thenamesnischal
@Thenamesnischal 3 года назад
Indira didi git sangai abhinaya ni ramro garnu hune raixa ani Karma dai lots of love .
@arjunpariyar2628
@arjunpariyar2628 3 года назад
उपयुक्त शब्द चयन , यथार्थ कथा अनि अर्गानिक एक्टिंग। सलाम हजुरहरुको कार्यलाई। तपाई जस्तै दिग्गज अनि बुद्दिजिबी व्यकतित्वहरूको यि अनि यस्ता कार्यहरु , हामिहरुलाई भन्न अनि कुरा गर्न मन नपरने तर अझैपनि हाम्रो समाजमा घटित छुवाछुत पर्था ( आधुनिक युगको सतिप्रथा) , हटाउनमा ठुलो भुमिका खेलने छन र माइलस्टोन साबित हुने छन।
@nirmaldhami5506
@nirmaldhami5506 3 года назад
Karma sakya = ❤❤❤
@mr_jp_entertainment
@mr_jp_entertainment 3 года назад
ईन्दीरा जीको इन्टरव्यू हेरेर बल्ल था भयर यता हेर्न आको एकदम मन छोयो सफलताको शूभकामना।
@sonuranamagar7417
@sonuranamagar7417 3 года назад
बिस्व लिम्बू सङ को interview हेरे पछि गित हेर्न आको मन पर्यो ❤️❤️❤️भिडियो
@keshabshrestha6361
@keshabshrestha6361 3 года назад
अरुलाई कस्तो लाग्यो तर म चै रुए क्या,यो गीति कथा ले।यथास्थितिवादीहरुले रचेको त्यो बेलाको नियमकानुन लाई हुबहु present गर्नु भएको मा indiraa and team लाई धेरै धेरै धन्यवाद। फेरि एस्तै रचना देख्न र सुन्न पाइयोस् । Hats off all of you team.
@Khadkabiraj07
@Khadkabiraj07 3 года назад
कुनैपनि स्टारडमको लोभ नदेखाउने एक सच्चा कलाकारको रूपमा सधैँ चलचित्र प्रेमीको मनमा बस्न सफल हुनुहुन्छ हाम्रो कर्मा दाजु। 💞
@ybesports4779
@ybesports4779 3 года назад
मेरो त आशु नै रोकिएन, लय शब्द स्वर अनि हजुरको अभिनय क्या छ , 😭😭😢😭😭😍😍
@ShreekrishnaBamMallaLaxmiMalla
@ShreekrishnaBamMallaLaxmiMalla 3 года назад
मनै देखि धन्यबाद
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Hey, Thank you. I'm glad you liked it.
@uttamgurung7230
@uttamgurung7230 3 года назад
भक्कानो फुटेर आयो अत्यन्तै मार्मिक शब्द भिडियो आवज Legend ♥Paila dekhinai Big fan #Karma Dajuko♥
@krijinashrestha9715
@krijinashrestha9715 3 года назад
Aasha xa kasaiko maya ni adhuro narahoss hola tyo manxe garib tara maya ma sath chainxa dhan ta milera ni kamainxa ni yo kura hamro samajle khoi kahile bujhlan ra .Thank you indira dd you literally made me cry lots of love d ❤️ ❤️
@songitgoldsmith2826
@songitgoldsmith2826 3 года назад
Sarai ramroo indira de n karma dai💜
@sumanale491
@sumanale491 3 года назад
समाजको यथार्थ चित्रण , सम्झी रहे नवराज बि.क भाईलाई ।सार्है मनपर्यो
@bikashlama2431
@bikashlama2431 3 года назад
यो गीत अनि अभिनयको लागि होल टीमलाई धेरै धेरै बधाई र धन्यवाद यस्तो राम्रो र मन छुने गीतको लागि सधैभरी यस्तै गीत हामी माझ पस्किरहनुहोला म्याम् हजुरको आवाजमा यस प्रकारको गीत सुन्न कम नै पाइन्छ अझै झेरै यस्तो खालको गीत र अभिनयको पर्खाइमा छौ हामी हजुरको फ्यानहरु र हामी कुरेर बस्ने छौ प्लिज हाम्रो आशालाई मर्न नदिनु होला। 🙏🙏
@dilllims3103
@dilllims3103 3 года назад
मन छुने शब्द स्वर अनि लय।कति जिबन्त अभिनय । रगत सवैको रातो हुन्छ जात पात केही होईन।चोखो माया सबैको मन बाटै हुन्छ अजम्बरी कोहि छैन।🙏❤️
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 3 года назад
निकै भावुक बनायो गितले हार्दिक बधाई छ इन्द्रा दि... लगायत सम्पुर्ण टिम्लाई❤️🙏।
@mausamabiral642
@mausamabiral642 3 года назад
संदेश मुलक गीत राम्रो लाग्यो इन्दिरा जि✍️
@Geetangey
@Geetangey 3 года назад
This part of Indira Joshi is so good. Kaha ko Udhreko Choli , kaha ko tyo dafe chari ❤️ Please sing this genre.
@krishnakarki2389
@krishnakarki2389 3 года назад
आहा कति जिबन्त अभिनय अनि उस्तै गीत
@sumanlimbu9136
@sumanlimbu9136 3 года назад
Mero onlinema Herera aako hai ma ta dherai ramro geet ani concept badhai xa hai Indira Di karma dai ani teamalai
@shrijanagyawali8132
@shrijanagyawali8132 3 года назад
Awesome Act Beautiful story Congratulations 🎉 to whole team ❤️❤️❤️
@KendraMotionPictures
@KendraMotionPictures 3 года назад
Wow
@golememe5186
@golememe5186 3 года назад
Perfect ❤️❤️❤️
@basantirai7588
@basantirai7588 3 года назад
Karmako acting mannai parx indirako voice wow god bless uu both 👍️👍️
@ambarthapa3788
@ambarthapa3788 3 года назад
ढिलै भए पनि एउटा राम्राे गीत हेर्ने अवसर मिल्याे।अत्यन्त मर्मस्पर्शी लाग्याे,गीत भित्रका त्यी पात्र र परिवेश हरु नियालि रहँदा अाँखा रसाकाे पत्तै भएन।अाज म बाँचेकाे समाज र यस भित्रका परि-घटनाहरुलाई एकपटक फेरि नजिकबाट नियाल्ने माैका पाएँ!यसकाे लागि ईन्दिरा म्यामलाई हृदयदेखि नै धन्यवाद छ।साथै,सम्पुर्ण टीमलाई उच्च सफलताकाे लागि शुभकामना।💐
@rajeshbardewa
@rajeshbardewa 3 года назад
One of the complete package. Good luck
@kamalghimire7384
@kamalghimire7384 3 года назад
This level of acting from Indira joshi is really extraordinary jus hats up for all team members 🙏❤️
@netraprakashpun3400
@netraprakashpun3400 3 года назад
इन्दिरा जि को प्रस्तुती धेरै राम्रो अब फिलिम तिर try गर्ने हो कि । यस्तै यस्तै प्रस्तुती लागि हामी सधै प्रतीक्षामा छौ ।। 💃💃💃
@sombahadurb.k6954
@sombahadurb.k6954 3 года назад
Indira de le gako git ta sabai ramro hunxa ta ra yo git le mero man dherai royo hajur lai mero salam chha de
@uniquechaulagain9236
@uniquechaulagain9236 3 года назад
Indira mam ko sabai vhanda ramro geet lagyo thanks for this song 🎵
@aashikshrestha6876
@aashikshrestha6876 3 года назад
Kasto real acting Like professional actress, that emotion nd expressions on ur face nd the staring was so beautiful created, that screaming
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Thank you very much. 😊
@aaminthapa2883
@aaminthapa2883 3 года назад
Babaal creators...superb...real new society....nc featuring....best karma acting...lvly
@tekendrarai5186
@tekendrarai5186 3 года назад
अती मार्मिक शब्दको भण्डार भैको गीत र अभियान ले निपुण भै को रहेछ सफलताको सुभकामना छ म्याड्म हजुरलाई।
@surajdhital9537
@surajdhital9537 3 года назад
Karma- most underrated actor of Nepal
@aaratiadhikari5916
@aaratiadhikari5916 3 года назад
that is so trueee
@ashespandey5449
@ashespandey5449 3 года назад
इन्टरभ्यु हेरे र एता आइयो है ।
@suport3108
@suport3108 3 года назад
Omg vdo concept wow.👌 choreography babal babal damii👍️ अनि सब्द सङ्गित स्वर 👍️👍️👍️👍️👍️👍️👍️
@merinarai9079
@merinarai9079 3 года назад
Dherai ramro git ani video mann xoyo badhai ani suvakanax dd
@kumarthapa2602
@kumarthapa2602 3 года назад
Very good, मन पर्यो । यसको Full film बनाउनुहोला । दुवैलाई Best wishes
@michaellimbu596
@michaellimbu596 3 года назад
I m here because of karma bro ...he is doing best since beginning but still he is underated...
@madanthapa2503
@madanthapa2503 3 года назад
Great words good voice and fabulous acting ... beyond the imagination ❤️❤️
@dharmarajdahal6650
@dharmarajdahal6650 3 года назад
सशक्त शब्द ,संगीत स्वर र अभियनको मिश्रण बेग हानी अत्यन्तै राम्रो सृजना ..
@HemantaRaiOfficial
@HemantaRaiOfficial 3 года назад
राम्रो लाग्यो ❤️❤️❤️❤️ अझै धेरै राम्रो होस् एक पटक संगै गाउने रहर पनि छ, मिलेमा 🙏🙏🙏 😊😊😊😊🙏🙏❤️❤️❤️ #HemantaRai
@balathapa5870
@balathapa5870 3 года назад
धेरै राम्रो गीत समाजमा रहेको जातीय बिभेद ले गर्दा माया को बलीदान देने धेरै छन मन छोयो ।
@Sarahz20157
@Sarahz20157 3 года назад
Gajjab lagyo !! Ekchoti herera bujhna garo !! All the best for your upcoming project Mis indira joshi
@smartyugnepal8351
@smartyugnepal8351 3 года назад
Wow.man xoyo yarr haittt.indira n karma both of luv you😘😘
@sanjipshrestha8359
@sanjipshrestha8359 3 года назад
Indira sister aba film pani garnu paryooooo la ...plz beautifull video ♥️♥️♥️♥️♥️♥️♥️♥️👈
@jksubbajksubba8150
@jksubbajksubba8150 3 года назад
Atinai ni sundar avinay sat-sathai marmik sabdha ani sumudhur aawaj indra g..
@rameshgelang
@rameshgelang 3 года назад
True love never die,,,, Nice act Karma daju ani indira Di🌹🌹❤❤❤
@wenknaw9329
@wenknaw9329 3 года назад
खुब मन पर्‍यो शव्द संगीत अभिनय 😍😍😍
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Thank you.
@hemtamang7512
@hemtamang7512 3 года назад
Wowwwwww, indira mam ko acting dherai ramro xa 👌
@shristyadhikari8726
@shristyadhikari8726 3 года назад
Lovely song de❤
@surajsigdel6728
@surajsigdel6728 3 года назад
Acting pani realistic raixa Indira Diju ko..❤❤ This music video gonna make new record.❤❤
@sayabasnet2269
@sayabasnet2269 3 года назад
कति मिठास शब्द मन नै छुने शुभकामना हजुर मलाई धेरै मन पर्ने गायिका मिठाे माया अनि साथमा नमन
@IndiraJoshiOfficial
@IndiraJoshiOfficial 3 года назад
Thank you very much 😊
@anoozprawash
@anoozprawash 3 года назад
जातिय पर्खालमा कोरिएको मार्मिक गीत,स्वर र सुन्दर अभिनय। इन्दिरा जोशी अब नायीकाका रुपमा देखिदा अचम्म नलाग्ने भयो।🥰
@SurajBishwokarma
@SurajBishwokarma 3 года назад
वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत । ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7F8aAnyWnxQ.html
@jabidyamaha2308
@jabidyamaha2308 3 года назад
Outstanding music video Touchy song ✌✌🙏🤲🤲❤❤❤
@mukeshbc4652
@mukeshbc4652 3 года назад
Indira diju geet dherai ramro xa aru pani sunna paiyos yastai sadhai🥰❣
@Thesmriti
@Thesmriti 3 года назад
natural act karma shakya 😍😍😍 mata hereko heraii bhaye 😊😊
@Instituteofmedicine01
@Instituteofmedicine01 3 года назад
आहा एस्तो पो गित हुनुपर्छ जति सुने पनि सुनौसुनौ लाग्ने❤️❤️मनै आनन्द हुने ।the song is really hearttouching act is omg ..spellbinding. Indira mam and the entire team hats off to you all for giving us this amazing present 👏loved it😍
@dancewithgaurab145
@dancewithgaurab145 3 года назад
What a grateful 💕💕
@karanshrestha5162
@karanshrestha5162 3 года назад
Karma👍. Voice, as beautiful as she is. Lyrics 👍
@gocooltamu3398
@gocooltamu3398 3 года назад
Ekdamai ramro marmik indira and karma team ... best wishes
@budhalamichane1906
@budhalamichane1906 3 года назад
dherai ramro song baneko xa hit pakka
Далее
МОЙ НОВЫЙ ДОМ
1:01:04
Просмотров 2,1 млн
ЭТОТ ПЕНЁК ИЗ PLANTS VS ZOMBIES - ИМБА!
00:48
СЛОТ - С.М.Г.О.  (Official Music Video)
4:01
Просмотров 127 тыс.
Stray Kids "Chk Chk Boom" M/V
3:26
Просмотров 56 млн
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 394 тыс.