Тёмный

Benisha Shankar - Farki Aau Saila | Santosh Sunar | Bhojraj Thapa | Official Song 

Santosh Sunar
Подписаться 143 тыс.
Просмотров 1,3 млн
50% 1

Farki Aau Saila बेनिशा शंकरको पहिलो गीत - Benisha Shankar | Santosh Sunar | Bhojraj Thapa
Song
Farki Aau Saila
Singer
Benisha Shankar
Lyrics|Compose
Santosh Sunar
Music Producer
Bishal Niraula
Flute
Sampurna Lama
Guitar
Rahul Bishwakarma
Sarangi
Manic Gandharva
Mix|Master
Resham Gadal
Studio
Horizon Recording Studio
Cinematographer
Ram Kumar KC
Edit | cg
Tekendra Shah
MUA
Sweta Magar
Post Production
Limelight Nepal
Director
Shirshir Khati
Producer
Dilasha Basnet
Special thanks
Bhoraj Thapa
Yakuv Tamang
Manoj Basnet
Sunil Bc
Naresh Budhathoki
Sujan Sharma
#benishashankar #santoshsunar #nepalisong #bhojrajthapa #limelightnepal
Music Distribution: BYSST Music bysstmusic.com
Follow Me On Facebook : / santoshsunar01
Follow Me On Instagram : / santoshsunar001. .
© Santosh Sunar
Santosh Sunar Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the RU-vid Channel is allowed).
Thank You.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,4 тыс.   
@SantoshSunar_official
@SantoshSunar_official 7 месяцев назад
हजुर लाई हाम्रो यो प्रयास कस्तो लाग्यो । आशा छ बैनी लाई हजुर हरु को भरपुर माया र साथ रहनेछ। तपाईलाई बैनीको स्वर कस्तो लाग्यो ? प्रतिकृया दिनुहोला।❤️❤️
@mohankhadka3325
@mohankhadka3325 7 месяцев назад
धेरै राम्रो छ😊😊 सफलता को धेरै धेरै शुभकामना baini love u❤❤❤
@sanjivsharma8302
@sanjivsharma8302 7 месяцев назад
Upward or onwards 🧿🎉
@yuvrajchand707
@yuvrajchand707 7 месяцев назад
❤❤ dherai ramro lagyo man chhune her voice nd lyrics. yo prayas haina... u r perfect for big achievement .. ❤❤
@PrabasaTamang
@PrabasaTamang 7 месяцев назад
Congratulations nani उज्वल भविष्यको शुभकामना छ है राम्रो छ गित
@prakashapsan
@prakashapsan 7 месяцев назад
good job soulful voice
@bhojrajthapa9864
@bhojrajthapa9864 7 месяцев назад
बैनी बेनिशालाई माया गर्नुहुने तपाई सम्पुर्णलाई धेरै धेरै धन्यवाद❤❤
@Lokreule
@Lokreule 7 месяцев назад
सम्पुर्ण टिमलाई बधाई ❤साथै उज्वल भबिस्यको कामना बिनिसा बैनि लाई❤🎉🙏
@Nepalfanko
@Nepalfanko 7 месяцев назад
Kaka lai Pani thank you 🎉
@lusytamang6757
@lusytamang6757 7 месяцев назад
Ekdam ramro xa
@priyankabhat9085
@priyankabhat9085 7 месяцев назад
❤❤❤
@AnguriRokaya
@AnguriRokaya 7 месяцев назад
❤❤❤
@rameshrithal809
@rameshrithal809 7 месяцев назад
बेनिशा को फ्यानहरु सबै जना यता हाजिर हुम्त।।।।।।।
@NabinLama-qz9vq
@NabinLama-qz9vq 7 месяцев назад
यो गित सुनेरत अईलेनै नेपाल आउन मन लागियो साईलाको ठाउमा मेरो छोरा लाई राखेर हेरे आखु खसियो मेरो त 😭😭😭😭बिनिसा बोईनिलाई सफ्लता को शुभकामन ❤❤❤🙏🙏🙏
@SAMJHANABOGATI-j1e
@SAMJHANABOGATI-j1e 7 месяцев назад
😢😢😢😢😮
@Bishal_Karkee
@Bishal_Karkee 7 месяцев назад
सिन्धुलि लगायत उदयपुरमा अहिले सम्म कोई पनि सांगीतिक क्षेत्रमा सफल हुन सकेका देखेको छैन अब अलि आस आयो।सफलताको शुभकामना वेनिशा ।🎉🎉❤❤
@aayushashrestha4342
@aayushashrestha4342 7 месяцев назад
Honi god luck❤❤❤❤
@TekBahadur-xp4lj
@TekBahadur-xp4lj 7 месяцев назад
Honi hjr
@sunilbaral10
@sunilbaral10 7 месяцев назад
Bhojraj kafley xan ta sindhuli kaa
@ChandraThapamagar-nk8tl
@ChandraThapamagar-nk8tl 7 месяцев назад
Honi good luck baini
@prajwolchunara3196
@prajwolchunara3196 7 месяцев назад
आहा स्वर भनेको त येस्तो पो हुनु पर्छ । सफल्ताको सुभकामना बेनिसा बैनी । पत्रकार भोजराज थापा लगायल सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
@bhojrajthapa9864
@bhojrajthapa9864 7 месяцев назад
❤❤
@pramilapandey4726
@pramilapandey4726 7 месяцев назад
सुमधुर स्वर की धनी नानु गित धेरै राम्रो छ। शुभकामना छ।
@dipeshthami5403
@dipeshthami5403 7 месяцев назад
❤❤❤❤…man xuyo song la
@tejmanxettri2710
@tejmanxettri2710 7 месяцев назад
❤❤❤
@Gangakhadkaofficial.
@Gangakhadkaofficial. 7 месяцев назад
❤❤❤
@Kritika_Adhikari.
@Kritika_Adhikari. 7 месяцев назад
एलिना दिदिको स्वर जस्तो मान्ने को को हुनुन्छ? 😊 मन छुने आवाज❤🥀
@ghamandabasnet2065
@ghamandabasnet2065 6 месяцев назад
❤️❤️
@Sabitrixeetri
@Sabitrixeetri 7 месяцев назад
यति मीठो आवाजलाई सार्वजनिक गर्ने मौका मिल्यो भाग्यमानी हाम्री बेनिशा बहिनी😊
@bhuwangurung3346
@bhuwangurung3346 7 месяцев назад
बेनिशा नानीको श्वर मिठ्ठो छ बेनिशा लाई यस्तो अवस्थामा पुर्याइ दिनुहुने तपाईं भाईहरु भोज राज थापा सन्तोष सुनार र अरु सहयोगि साथी भाईहरु सबैजना लाई धेरै धेरै धन्यबाद् को साथै बेनिशा नानु लगायेत् तपाईंहरु सम्पूर्ण लाई सधैं सफलता को कामना 🙏
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 7 месяцев назад
बेनिशा बहिनीको फ्यान जति यता है ❤❤❤
@LalideviOli
@LalideviOli 7 месяцев назад
बहिनी को यो स्वरले देश खान्छ❤🎉🎉 धेरै धेरै राम्रो छ आगामी दिनको शुभकामना छ्🥀💝
@Nabindahal12
@Nabindahal12 7 месяцев назад
बेनिशा जि हजुरकाे यात्रा सङ्गितमय बनाेस सफलताको शुभकामना छ❤🙏👍️❤️
@suwashmagar
@suwashmagar 7 месяцев назад
म पनि परदेशमा छु एले तीन साल भयो नेपाल नाआको अब यो गित सुनेपछी अब चाइ केइ समय पछि नेपाल आउने निधो गरेको छु। धेरै धेरै धन्यवाद छ भोजराज सर सन्तोष सरको टिमलाइ अनि बिनिशा बैनिलाइ
@kingkung1733
@kingkung1733 7 месяцев назад
मान्छे पनि राम्री बोली शैली झन राम्रो उज्ज्वल भबिश्यको धेरै शुभकामना नानीलाई म सरिता बस्नेत कुबेत देखि ❤❤❤❤
@bhojrajthapa9864
@bhojrajthapa9864 7 месяцев назад
❤❤
@smileanil_23
@smileanil_23 7 месяцев назад
अन्ततः यो गित ले न्याय पायो ❤❤ छिट्टै हजूरको परिवार सँग भेटघाट होस❤❤❤
@Gangakhadkaofficial.
@Gangakhadkaofficial. 7 месяцев назад
❤❤❤
@ArawindaVlogs
@ArawindaVlogs 7 месяцев назад
बहिनी बेनिशा को फ्यानहरु यति हाजिर हौउ
@kumardhamala2266
@kumardhamala2266 7 месяцев назад
यति सुन्दर प्रतिभा भय को मान्छे सधै भरी यस्तै गित हरु गाइरहेको देख्न पाउ सफलता को सुभकामना🎉🎉
@sherrokaya8561
@sherrokaya8561 7 месяцев назад
आहा👌 पहिलो प्रस्तुति नै यति सुन्दर छ बेनिशा नानु👍️👍️👍️👍️❤️❤️❤️👌👌👌👌👌
@Tondegamer20.00
@Tondegamer20.00 7 месяцев назад
Santosh दाईको फ्यान जत्ति यता हाजिर हुम हाई ❤😊
@Bishalsunar189
@Bishalsunar189 7 месяцев назад
Me🖐️
@bobbygurung4414
@bobbygurung4414 7 месяцев назад
Yes big friend ❤❤❤
@rabindratamang6834
@rabindratamang6834 7 месяцев назад
सिन्धुली कि चेली वेनिसा लाई सांगीतिक यात्रामा आज को पहिलो यो रेकर्डिङ संगीत बाट सफलता को शुभकामना तथा साथै गाँउ ठाउँमा रहेका यस्ता प्रतिभाहरू लाई खोजी पहिचान दिलाउन मद्दत गर्नुहुने भोजराज थापा जि लाई धन्यबाद।
@dipakgharti9310
@dipakgharti9310 7 месяцев назад
कती राम्रो सोर बैनी को बधाई छ ।
@KamalBudhavlogs
@KamalBudhavlogs 7 месяцев назад
आगो लाग्नु पर्छ यो गीत ले बजार मा ❤❤ पहिलो गीत नै यति राम्रो।। आगामी दिन हरु सफल हूँन बहिनी सुभकामना🎉🎉🎉🎉
@krishale444
@krishale444 7 месяцев назад
म आफै साहिला र हाल बिदेशमा भएको ले बेनिशा को यो फर्की आउ साहिला गीत ले भावुक बनाएको छु।अब अहिले नै घर फर्की आउ जस्तो लागिराछु।Good Luck Benisha.Amazing
@sundarsunar5239
@sundarsunar5239 7 месяцев назад
हाम्रो सिन्धुली कि चेली बेनिशा को पहिलो प्रयास सारै राम्रो लाग्यो है बधाई छ सबै टीम लाई
@KaranTmg-v9p
@KaranTmg-v9p 7 месяцев назад
धेरै धेरै धन्यवाद भोजराज सरलाई यस्तो राम्रो राम्रो प्रतिभा खोजेर ल्याउनु भयको मा साह्रै राम्रो स्वारको धनी बेनिशा बहिनी सफल्ताको शुभकामना।
@indra_kirant2461
@indra_kirant2461 7 месяцев назад
अती नै मनै मन्त्रमुक्त बनाउने स्वर छ बेनिसा बहिनी हजुरलाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ
@Khatramem
@Khatramem 7 месяцев назад
Best of luck❤
@basantmogar6768
@basantmogar6768 7 месяцев назад
लो बधाई छ अति नै मिठो गित लाखौ क्लब सम्म पुग्न सफल होस।बिनिसा फ्यान यता लाइक कमेन्ट हानुम।
@Benisha____shankar296
@Benisha____shankar296 7 месяцев назад
Thank you so much all सबैलाई धेरै माया छ । यसरी नै माया गर्नु होला 💝💝🙏🙏🙏
@anjalimanandhar31
@anjalimanandhar31 7 месяцев назад
❤❤
@avhagisisir3087
@avhagisisir3087 7 месяцев назад
Best of luck 🤞 benisha
@susmasuresh
@susmasuresh 7 месяцев назад
सुभकामना छ तपाईंलाई सदै अगाडि बडेको देक्न पाउ ❤❤❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 7 месяцев назад
बेनिशा बहिनी को आवाज मा दाम छ ❤🎉❤🎉❤ गीत एकदमै राम्रो भनेको छ ❤🎉❤🎉❤❤ आगामी दिनमा अझै राम्रो गर्दै जानु ❤❤❤ शुभकामना 🎉❤🎉❤
@RewatthamiRewatthami-s7u
@RewatthamiRewatthami-s7u 7 месяцев назад
बबाल स्वर बुनुको अग्रिम सुभकामना बेनिसा बैनीलाइ❤❤❤🎉🎉
@tirthasijali4610
@tirthasijali4610 7 месяцев назад
वाउ साच्चै हामी पर्देशिको मन छोयो बैनिको यो गीतले, उज्वल सांगेतिक यात्राको शुभकामना बुनु तिमिलाइ।
@RajkumarXettri-k7h
@RajkumarXettri-k7h 7 месяцев назад
एकदम राम्रो ❤🎉song❤आगामी sangitik यात्रा को शुभकामना 🎉🎉
@bimalshrestha3910
@bimalshrestha3910 7 месяцев назад
आहा क्या दामी स्वर शब्द संगित सारै मनमुटु नै चसक्क दुख्यो अनि खुशी पनि लाग्यो बेनिशा बैनिको उत्कृष्ट मन्त्रमुग्ध आवाज मुटुमै छोयो करोडको क्लब पुगोस बैनी हजुरको उज्वल भबिस्यको सफलताको कामना गर्दछु बैनी ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@rameshshrestha9561
@rameshshrestha9561 7 месяцев назад
नानुको यो स्वरले देसखायो नानीलाई धेरै धेरै सुभकामना छ ❤उजलछ भबिस्य ❤
@sauravneupane9375
@sauravneupane9375 7 месяцев назад
#Trending n1 मा पुराउन सबैले लाइम ,कमेन्ट र सियर गरम साथिहरु,यति राम्रो प्रतिभालाई ❤
@Akdv_hunt
@Akdv_hunt 7 месяцев назад
दाजु धेरै राम्रो गित मन छोयो दाजु। यो गितले मलाई घर जाने बनायो। श्रिमतिको याद आयो धेरै। अझ यस्तै मन छुने गतिहरू बहिनीको सुमधुर आवाजमा लिएर आउनुहोला। धन्यवाद 🙏
@khilghale4792
@khilghale4792 7 месяцев назад
बेनिशा बहिनीको "कर्मको रेखा" कोरिदिने विधाता हुनुहुन्छ भोजराज जी तपाईं। हार्दिक धन्यवाद तपाईं र सन्तोषजीलाई, यो अवसर जुराई दिनु भयो। अनि धेरै धेरै बधाई तथा आगामी दिनको लागि शुभकामना छ बेनिशा बैनीलाई।
@user-id4mp2eu9s
@user-id4mp2eu9s 7 месяцев назад
धेरै राम्रो शब्द संगीत तथा सुमधुर स्वोर सफलताको शुभकामना 💖🙏😊
@tekendarchhetri5483
@tekendarchhetri5483 7 месяцев назад
धेरै राम्रो शब्द संगीत तथा सुमधुर स्वोर सफलता को शुभकामनाएं ❤❤❤
@ramgiri9567
@ramgiri9567 7 месяцев назад
सर्बप्रथम त भोजराज जि लाई धेरै धेरै धन्यवाद दिनचाहान्छु।एउटा गाउमा अबसरको खोजिमा बसिरहेको प्रतिभालाई यसरी ठाउँ दिदा झनै खुशी लाग्यो स्वर संगीत सबै राम्रो लाग्यो।उज्वल भबिस्यको कामना गर्दछु।🌹🌹🌹🌹
@user-de5qs8lf9k
@user-de5qs8lf9k 7 месяцев назад
भोजराज सर को भिडियो हेर्दा यो च्यानल थाहा पायो। Thanks भोजराज सर यति राम्रो गीत सुन्न पाएकोमा 👍
@sagarbk2822
@sagarbk2822 7 месяцев назад
भोजराज दाईलाइ धेरै धेरै धन्यबाद यति राम्रो स्वर लाई सबै सामु पुर्याउनु भएकोमा र बैनि बेनिसालाई सङ्गीत क्षेत्रको शुभकामना ❤❤❤
@homgurung8885
@homgurung8885 7 месяцев назад
गीत निक्कै मार्मिक छ😘 मिठो स्वर बेनिशा बहिनीलाई उज्ज्वल भबिस्यको हार्दिक सुभकामना साथै विशेष धन्यवाद भोजराज सर र सन्तोष सुनार भाईलाई🙏❤️
@Dinesh_Surkheli
@Dinesh_Surkheli 7 месяцев назад
बहिनिको यो स्वरले देश खान्छ 🙏🙏🙏🙏🙏धेरै धेरै राम्रो छ आगामी दिनको लागि शुभकामना छ ।।।।
@RajKumarWaiba-mt8oh
@RajKumarWaiba-mt8oh 7 месяцев назад
यो हो गीत भनेको खुशीले अँखा रसायाको थाहा भएन मिठो छ बहिनीको भबिस्य उज्ज्वल छ
@udaylimbu310
@udaylimbu310 7 месяцев назад
बेनिशा बहिनीको गीत कहिले सुन्न पाईन्छ भनेर पर्लाईनै आतुरमा बसिरहेको थिए सुन्न पाए उख्खुमै खुशी भाछु म Best of luck बेनिशा बहिनी ,, । ❤❤❤
@KumarGurung-d7v
@KumarGurung-d7v 7 месяцев назад
Man naii khayo yo geet le Nepal ma vayko manchhe samet mutuu polxa vane bidesh ma vayko harule suneyo vane runxa hola❤❤❤❤
@buddhirampachhaldangya3273
@buddhirampachhaldangya3273 7 месяцев назад
स्वर सम्राट नारायण गोपाल पछि यस्तो स्वर सुन्दै छु । बैनी बेनिशा लाई सफलताको शुभ कामना । विशेष धन्यवाद दाजु भोज राज थापालाई । गरीब दुखी को पिर मर्का भुझि अवसर खोजी गरी अवसर दिने सर सन्तोष सुनार दाजुलाई पनि ।
@rajendramalla8536
@rajendramalla8536 7 месяцев назад
❤❤❤
@balkrishnakarki3347
@balkrishnakarki3347 7 месяцев назад
❤❤❤❤
@LaxmiLaxmi-jy5qi
@LaxmiLaxmi-jy5qi 7 месяцев назад
बधाई छ छोरी तिमीलाई सफलताको शुभकामना👍👍👍
@user-wl2et2xk2h
@user-wl2et2xk2h 7 месяцев назад
गितको शब्द मार्मिक छ आँखा बाट आँसु आउने खालको त्यो सहित झन नानीको स्वर यति मीठो छ कि यो गित ले सबैको मन जित्ने निश्चित छ । नानी अगाडि बढदै जानू शुभकामना ।
@devmager5866
@devmager5866 7 месяцев назад
स्वरको धनी बेनिसा लाई धेरै धेरै शुभकामना ?❤❤❤
@MilanXettriofficial
@MilanXettriofficial 7 месяцев назад
हार्दिक बधाई तथा कलाकारिता क्षेत्रको यात्रा अझै अघाडि बढोस हार्दिक धन्यवाद दाजु भोजराज थापा ❤️❤️❤️तपाईको जति बयान गरेपनि कमै हुनेछ 🥀💕 आहा कति मिठो गित अझै प्रगतिको कामना बैनि ❤️❤️❤️❤️
@jeevanpandeyvlog
@jeevanpandeyvlog 7 месяцев назад
बहिनी बिनिशालाई उज्जवल भविष्यको शुभकामना ।❤
@manishachaulagain4225
@manishachaulagain4225 7 месяцев назад
धेरै राम्रो आवाजमा गुन्जिएको शब्द पनि उतिकै मार्मिक वास्तविक जीवन सङ मेल खाने गित अनि मिठो छ नानी लाई सफलताको शुभकामना ।उतर उतर प्रगती को कामना छ 🙏🙏अनि भोजराज सर नि धेरै धन्यवाद यती अवर दिनु भएको मा ❤❤❤❤🙏🙏🙏
@jinanbishwakarmajinanbishw6812
@jinanbishwakarmajinanbishw6812 7 месяцев назад
बैनिलाइ यो थाउउ सम्म पराउने भिजराज दाइ लाई विशेष धन्याबाद
@बिक्रमजी.सी
@बिक्रमजी.सी 7 месяцев назад
सफलताको धेरै धेरै शुभकामना बेनिशा बैनीलाई ❤❤❤❤
@karkijr9670
@karkijr9670 7 месяцев назад
हाम्रै गाउकि बैनि हुन बेनिशा बैनि धेरै धेरै बधाई नानि 😘😘 अरु प्रगति गर्दै जानु बैनि एलिना चौहान को जस्तै छ voice 😘😘😘😘😘😘😘
@HikmatBhandari-vt7mh
@HikmatBhandari-vt7mh 7 месяцев назад
आहा कती मिठो स्वर 🙏🙏❤️ धेरै धेरै शुभकामना बहिनी ❤️
@RupendraPun
@RupendraPun 7 месяцев назад
oh what a sweet voice Best wishes sister❤❤❤
@namratanirdoshi8741
@namratanirdoshi8741 7 месяцев назад
नया प्रतिभा त धेरै आए सबैको ठिकै छ तर बेनिशा सिस को स्वर एकदम मन पर्यो सोचेको भन्दा राम्रो लाग्यो 8 9 चोटि हेरि सके जति सुन्यो झन सुन्न मन लाग्ने ❤❤❤❤ फेरी अरू गित पनि हेर्न र सुन्न पाऊ ❤❤ थप सफलताको शुभकामना सिस❤❤❤
@shyammagar528
@shyammagar528 7 месяцев назад
भोजराज सर एउटा सङ्गीत को हिरा खोज्ने एउटा ब्यत्ती हो 🙏🙏🙏
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 7 месяцев назад
आहा अहिलेसम्म कुनै पनि गीत यस्ताे राम्राे मनछुने थिएन सम्पुर्ण टिमलाई हार्दिक नमन छ । यस्तै खालका भाकाहरुमा गीत अरुपनि बनाउनु हाेला सफलताकाे शुभकामना छ ।
@kumarrasaili1068
@kumarrasaili1068 7 месяцев назад
साह्रै मार्मिक गीत 😢म पनि प्रदेश मै छु मन नै छोयो सम्पुर्ण टिम लगाइत बेनिशा बहिनी लाई धेरै धेरै शुभकामना ❤❤
@TapendraBista-ij1zr
@TapendraBista-ij1zr 7 месяцев назад
अाहा क्या मीठो शब्द अनि झनै मिठास स्वर (मनै छोयो हामी प्रदेशिको)❤❤❤❤ थप प्र गतिको कामना बैनि बेनिशालाइ
@rapidmindentertainment2916
@rapidmindentertainment2916 7 месяцев назад
🎉🎉🎉🎉 nice🎉🎉🎉🎉🎉
@cpneupane5986
@cpneupane5986 7 месяцев назад
आहा गित भनेको यस्तो पो हुनुपर्छ सुमुधुर स्वरकी धनी बहिनी बेनिशा संकरलाई सफलताको लाखौं लाख सुभकामना छ ❤️❤️❤️🙏🏼🙏🏼🙏🏼
@GyananderrGhartimagar
@GyananderrGhartimagar 7 месяцев назад
Swor lay pani sunu rahu jasto laggeyo Aaha congratulations agadi baddhai gara la,sanggit maa Shikhar chumma shafal hunxau pakka,,100% okay
@lilaghatani514
@lilaghatani514 7 месяцев назад
आहा यो आवाले स्थान पायो खुसी लाग्यो आवाजको त बयान गर्ने शब्दनै छैन बिनिसाको ।यश गीतकासम्पुर्ण टिलाइ सुभकामना ।
@Rohanbhuje
@Rohanbhuje 7 месяцев назад
ल आज बेनिसा को आबाज मा पनि निकै मिठो संगीत तेस्तै मिठो सोर ❤️❤️बधाई छ बेनिसा लाई लगायत सम्पुर्ण टिम लाई सफल्ता को सुभकामना🙏❤️❤️
@nabarajgurung1333
@nabarajgurung1333 7 месяцев назад
मिठो समुधुर स्वरको धनि बेनिशा बहिनीलाई साँगितिक यात्राको शुभकामना... 🌹🌹
@sonamlama-ht9yc
@sonamlama-ht9yc 7 месяцев назад
सर्व प्रथम भोजराज sir लाई धेरै धेरै धन्यवाद 🙏🙏 अनि पहिलोपटक मै यति मिठो अनि यति सुरिलो भाका लाई कति कन्ट्रोल गरि राम्रोसँग गाउनु भयो so बेनिसा बहिनीलाई संङ्गीत क्षेत्रमा शुभकामना अनि धेरै बधाई छ with best of luck बहिनी ""बेनिसा"" लाई 💖💜💝 साथै सम्पूर्ण टिमलाई धन्यवाद !!! अनि बहिनी लाई अग्रिम सफलता को शुभकामना 💖💖
@Bhesraj__Officials12
@Bhesraj__Officials12 7 месяцев назад
आहा मन नै छोयो यो गितले ❤️धेरै धेरै हार्दिक बधाई छ बैनी बेनिसा सांगीतिक यात्राको शुभकामना साथै भोजराज दाई र सन्तोष sir लाई धेरै धेरै धन्यवाद 🙏 बेनिसा बैनीलाई गितको अबसर दिनु भएकोमा र सम्पूर्ण नेपालीहरु माझ पुग्योस् सबैले मन पराई दिनु होला 🙏❤❤🎈
@reshampurja6996
@reshampurja6996 7 месяцев назад
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👌👌👏👏💃🕺👉️👉️
@lalitshahi3718
@lalitshahi3718 7 месяцев назад
अत्ति मन छोयो गितले ..😢❤ यो आवाज नेपाली सङ्गितमा सदैव यसरी नै गुन्जिरवोस ❤❤
@AnishMagar-dx1bp
@AnishMagar-dx1bp 7 месяцев назад
धेरै नै राम्रो छ। बेनिशा बैनीलाई सफलताको शुभकामना हाल मलेशिया देखि गीत सुन्दा आन्द आयो धेरै नै राम्रो छ।❤❤❤
@shadrakofficialRS
@shadrakofficialRS 7 месяцев назад
पहिलो चोटि यो song सुनन को लागि , पर्खिरहे रातभरी । love this song .🧡💚💜💖💕💚
@dhanbahadurkarki-c2u
@dhanbahadurkarki-c2u 7 месяцев назад
सिन्धुली, उदयपुर तेता अहिले सम्म कसैको नजर पुगेको थिएन भोजराज दाई काे नजर पुगेको छ अब के ही होला भन्ने आशा छ ❤❤
@user-qx4wf4gp3n
@user-qx4wf4gp3n 7 месяцев назад
हो नि नानु 😢😢 समुन्द्र पारी भएका लाई गित जस्तो जिन्दगी छ परदेशी जिबन नानु 😥 धेरै धेरै शुभकामना राम्रो छ 🙏 गित
@rajeshbc2705
@rajeshbc2705 7 месяцев назад
आहा मनै छोयो कति मिठो आवाज बैनिको आझै सफल्ताको सुभकामना बैनि
@Hyyou-i.l.u
@Hyyou-i.l.u 7 месяцев назад
Wow wow kattii mitho sound 😮 sundani man naii kastooo hunee😢❤😊 goo in sister🎉🎉❤😊
@urmilamagar7429
@urmilamagar7429 7 месяцев назад
साङगेतिकाे यात्रा शुभकामना बेनिशा शंकर।❤❤❤सबै टिमलाई नै शुभकामना 💐💐💐💐
@aadarshadarnal-6358
@aadarshadarnal-6358 7 месяцев назад
सम्पूर्ण टिमलाई बधाई साथै उज्वल भविष्यको कामना बिनिशा शंखर❤️
@UrmilaPaudel-mc6bp
@UrmilaPaudel-mc6bp 7 месяцев назад
सर्वप्रथम त भोजराज दाइलाई धेरै धेरै धन्यवाद यति धेरै सपोटिभ हुनुन्छ कि शब्दमा बयान नै गर्न सकिदैन र मिठो स्वर भएकि बैनि बेनिशालाई सफल्ताको शुभकामना🎉❤
@krishnayoutubechannel8236
@krishnayoutubechannel8236 7 месяцев назад
धेरै राम्रो स्वर बैनिलाई शुभकामना छ 🎉🎉
@gobindbk8076
@gobindbk8076 7 месяцев назад
Aahaaa Kati mitho voice raix benisha nani ko ❤❤❤❤ best of luck Nani ❤
@bhuwankhati7265
@bhuwankhati7265 7 месяцев назад
आहा कति राम्रो गित अनि त्यसमा बैनिको स्वर्🌺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@chandratamanggole2229
@chandratamanggole2229 7 месяцев назад
आहा कति मिठो स्वर सफलताको शुभकामना बैनी ❤❤🎉🎉
@PitambarPokharel-uh5xr
@PitambarPokharel-uh5xr 7 месяцев назад
बधाई छ सर्बपर्थम भोजराज जि लाई लुकेको हराएको प्रतिभालाई संचारको माध्यम बाट गाउँ देखि काठमाडौं ल्याउनु भएकोमा साथै बेनिसा बहिनीलाई धेरै धेरै सुभकामना साथै उहाँ लाई उच्च सफलताको सुभकामना🎉❤❤❤❤
@saruoli742
@saruoli742 7 месяцев назад
धेरै शब्द भन्दिन तर नानि को हरेक भिडियो हेरेर धेरै रोए गित ले सारा नेपाली को मन रोएको छ बिसेस त हामि बिदेशी दिदि बहिनि दाजु भाई 😢 को धेरै नै मन रोएको छ Best wishes bahini benisa thank you bhojraj dae ani Santosh dae lae 🎉🎉🎉🎉🎉
@user-cn2by2qp4t
@user-cn2by2qp4t 7 месяцев назад
मिठाे गित सुनाकाे मा धन्यवाद अनि सफलताको शुभकामना पनि
@sukbirlimbu2778
@sukbirlimbu2778 7 месяцев назад
मैले full video हेरे , समसामयिक गित राम्रो लाग्यो ।
@user-pn9di4zc8q
@user-pn9di4zc8q 7 месяцев назад
एकदमै राम्रो छ..कास मलाई नि यस्तै सपोर्ट गर्ने मान्छे भेटाइदेऊ भगवान् 😢
@sukendrabasnet3452
@sukendrabasnet3452 7 месяцев назад
आहा कति राम्रो हो नानु को सोेर पनि गित झन् धेरै राम्रो छ आँजै सफल्ताको सुभकामना छ ❤❤❤
@munakhati1425
@munakhati1425 7 месяцев назад
भबिस्यकोसफल गायिका हुने निस्चय छ । बुनु god blass u❤
@NishantShahi-il8cm
@NishantShahi-il8cm 7 месяцев назад
बैनि बेनिशा लाई माया गर्नु हुने जति यता हाजिर हु त..?❤
@bobbygurung4414
@bobbygurung4414 7 месяцев назад
Congratulations baini ani lot of love❤❤❤❤
@dipikapunmagar10
@dipikapunmagar10 7 месяцев назад
आहा कति रामरो video धेरै पर्गती गर्नु sister ❤😊😘😍🤗😙
@nashibyogi
@nashibyogi 7 месяцев назад
आहा कति राम्रो गीत अझै धेरै स्वर सुन्दा सारै मन छोयो आगामी दिनको धेरै धेरै सफलता को सुभकामना बेनिशा बुनु💐💝
@ypseats6125
@ypseats6125 7 месяцев назад
Million views 🎉🎉🎉🎉🎉 best of luck ❤🎉🎉🎉🎉🎉🎉 Baini lai
@AareanOfficial
@AareanOfficial 7 месяцев назад
बैनी बेनिशालाई माया गर्नुहेने तपाईं सम्पुर्ण लाई धेरै धेरै धन्यवाद ❤
@Shankarthapa9208
@Shankarthapa9208 7 месяцев назад
बैनी बेनिशा सफलता को शुभकामना ❤आगामी दिनहरू पनि यस्तै राम्रो राम्रो गीत सुन्न पाम❤
@Benisha-Shankar
@Benisha-Shankar 7 месяцев назад
नमस्कार सबै जनालाई 🙏 सबै जनाले माया गरिदिनु होला।।। सधै सपोर्ट गरिदिनु होला 🙏🙏
@shekharchaudhary3424
@shekharchaudhary3424 5 месяцев назад
Voice ta ramro xanai huge respect towards Santosh sir for his amazin lyrics and music ❤❤ this song got me ...." अब फर्की आऊ साइँला साइँली पर्खी बसेकी छ " great job 🎉❤
@Kirantharuvlogs
@Kirantharuvlogs 7 месяцев назад
Bhojraj thapa daju lai धेरै धेरै धन्यवाद 🙏 यस्तै कलाकार लाई अवसर प्रदान् गरेकोमा
@asmitasingh6208
@asmitasingh6208 7 месяцев назад
एक दम आक्षरिक ध्वनि र mitho स्वर सहित धेरै राम्रो लाग्यो। सङ्गित यात्रा सफलमय बनोस अधिक सुभकामना।
@shyamphuyal123
@shyamphuyal123 7 месяцев назад
दूख मा न आतिनू सूख मा न मातिनू जिन्दगी सूरू भएको छ धेरै माथी पूगेको देखन पाइयोस शूभ कामना❤❤❤
Далее
World’s Tallest Man VS Shortest Woman!
15:07
Просмотров 18 млн
Семья с двойным дном. Рассказ
2:45:06
World’s Tallest Man VS Shortest Woman!
15:07
Просмотров 18 млн