सानो हुदा सुनेका गीतहरु फेरि सुन्ने अवसर मिल्यो। २०८० सालमा फेरि हेर्न आइपुगियो।बिरही कार्की ज्यूलाइ हृदयदेखि सम्मान प्रकट गर्दछु।उहाका गितहरुमा माया पिरतिका शब्द संगै प्रत्यक गीतहरुमा राष्ट्रियता झल्किरहेको हुन्छ।कला सस्कृतिको जगेर्ना गरौ।जय गीत सय संगित🙏❤