सुमन कार्कीको सबै हास्यव्यङ्ग्य एकदम राम्रो छ । नेपाली भाषाको पक्षमा गरेको कमेडी चाहिँ एकदम सही र मननयोग्य छ । वहाँको अर्को कमेडियन ऋषि धमलाको क्यारिकेचर चाहिँ ठ्याक्कै मिल्छ नि । 😅👍️👏
suman karki should win the comedy champion in my opinion he is the most deserving person in compare to others....!! Best wishes suman karki for your future