भद्रगोल हेरेर बस्नु हुने आदरणीय दाजुभाइ,दिदिबहिनी इष्टमित्रहरूमा नमस्कार देश तथा बिदेशमा बसेर नियेमित को को ले हेर्ने गर्नु भएको छ। कार्यक्रम "भद्रगोल"एकदमै हास्य व्यंग्य टेलि सिरियल साह्रै उत्कृष्ट लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!💕💕💕✋✋✊✊✊
सात समुन्द्र पारी भएपनि नेपाली टेलीफिलिम हेर्न पाउदा सारै खुशी लाग्छ।दिन भरीको कामको थकान शरीर भएतापनि हरेक दिन बिभिन्न टेलीफिलिम हेर्दा मन सारै खुशी हुने गर्छ र मलाई सबै भन्दा मन पर्ने भनेको भद्रागोल नै हो तर आज रक्षा र काऊली बूढी भने देख्न पाईएन त है। Bhadragol is Best All the Best all of you Bhadragol Team.
सात समुन्द्र पारी देखि { भद्रगोल } हेरिरहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा आउँदै गरेको शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दा छु ! उहि म तपाईंहरूको परदेशी दुखी चेली 😐😐
धेरै राम्रो छ ह्जुर हरुको को टिम।सबै लाई बधाइछ सधै येसै गरि अगाडि बडिरनु हजुर हेरु लाई येहिछ२०७५को बिजये धसमी को अनि सुभ दिपावली को अनि छ्ट पर्व को अगृम सुभकामना सबै टिम लाइ
यो तल कमेन्टमा हाजिर माग्नेहरु देखेर नि कम्पारो तातेर आउँछ भन्या जति जनाले हेरेका छन ती सबैले हाजिर दिनु पर्ने रे उफ,,,,,, हैन हाजिर लिएर चाइ के गर्छन तिनिहरुले आलु जस्तो,,,,, बरु सृयल कस्तो लाग्यो राम्रो नराम्रो प्रतिक्रिया दिनु नि कलास टिचरै बन्छन ए डाम्ना डाम्निहरु 😃😃😃
भद्रगोल जत्तिको हँसाउन र सन्देश दिन, सक्ने हास्य टेलिसिरियल अहिले सम्म अरु बन्न सकेको छैन, युवा हरुको प्रोडक्सन हो खररो नै हुन्छ !! हैन त ? ल है कोको कहाँ बाट हेर्दै हुनुन्छ? लेख्नुस त, म चाहिँ युएइ बाट हो !