लोक गीत भरी मा मेरो सब भन्दा मन पर्ने गीत यही हो ......यसको music ट्रयाक....वाउ लाग्छ अनि भगवान भण्डारी ज्यू बीमा कुमारी दुरा अनि लक्ष्मी न्यौपाने को स्वर...❤❤❤
आहा कति राम्रो गित मा कक्षा आठ मा भएको बेला आको यो गित मेरो स्कुलको साथी भाइ को याद आउछ यो गित सुन्दा अहिल्यै को जति भाइरल राम्रो भने नि पहिलाको पुरानो गित उत्कृष्ट लख्छ।साथी भाइ सङ्ग मेलापात घास दाउरा गाइ बाख्रा चराउन जाद कति रमाइलो गरेर आउथे ।यो गित सुन्दा बिगत बालपानको याद आउछ ।मा सबै पुरानो गित मात्र सुन्ने गर्छु लोक गित आधुनिक म लाई धेरै मन पर्छ ।सबै पुरानो गित लाइ जोगाउनु पर्छ ।
मैले आज भन्दा २० २१ बर्ष अगाडि मेरो ठुलो बुवाको रेडियोमा सुनेको थिए रुपाकोट एफएम होकी रेडियो कान्तिपुरमा यो गीत सारै सुनाउथ्यो बालापनको याद आयो उबेला म ८ नौ बर्षको थिए जस्तो लाग्छ ,, ।
मलाई यो गित सुन्दा बारपाक जाने बाटो मा देखेको भिरपहिरो को याद अाउछ बसमा यहि गित बजेको अनि ठुला ठुला पहिरा अग्लो भिर धन्न यहि गितको ताल कठिन बाटो पार गरियो❤कालझहि शब्द कोकिल कन्ठि स्वर म कसरी भुलुम्ला यी मनमोहक शब्दले भरिपुर्ण गित हरु❤यादमा मात्र रहनि हुन यी सिर्जना अब यस्तो गित सुन्न पाईदैन 😢अाजकल त के सुन्न पाउछ भनिनि काले के के बोल्यो मलाई बिस्ताराले पोल्यो भन्नि सुन्न पाईन्छ😂😂😂
यो लोकगीत कति मर्म प्रिय छ त्यो यो बेलाका प्रदेशी र अहिलेका प्रदेशीमा फरक होला तर शब्द लय र बास्तबिक्ता उसैले अनुषरण गर्छ जस्ले यो सङ्गीतको गहिराइ बुझ्छ।
तेतिखेरको बिद्रोही माओवादीको अपहरणमा परेको थियो र एकजना अपहरण परेको ब्याक्तिले यो गित गाउथ्यो र म सह्रै रुनथ्यो मेरो चाल पनि बिग्रेयो भनेर म यो ठाउबाट भागेर बिग्रेको चाल सुधार्नु पर्छ भने मात्र सोचथ्यो भागन पनि सफल भयो।