🐍🐍🐍🐍🐍 नाग राजाको मेहनतलाई मान्नई पर्छ पोशाक, आभूषणहरु, अभिनय सरैं नै राम्रो छ ❤❤❤ धेरै धन्यबाद, 💐 उहाँलाई हामीमाझ प्रस्तुतगर्नु भाकोमा निर्देशक अनी निर्माता टोलीलाई धेरै धन्यबाद 🙏🙏🙏
भैरबि सीरियल को म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखि 32 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त❤😊
Bhairabi serial Ek damai ramro xha tara yo bhairabi le kaka bhanne manxhe mahakal ko shuraki ho pahila yo kaka bhanne lai thik garnu parcha ani mahakal lai thik garnu ❤❤❤❤ 🙏 🙏