लोकप्रिय लोक दोहोरी गायक गायिका @KhumanAdhikari Vs @Ibsalsanjyal को रमाइलो विषयवस्तुमा लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर प्रतिक्रिया दिनु होला साथै विभिन्न किसिमका भाकाहरुमा गीत हरु सुन्न र हेरेर मनोरंजन लिनको लागि तिर्सना म्युजिक RU-vid च्यानल लाइ Subscribe गर्न नभुल्नुहोला धन्यवाद।
Too much Excellent,Buck up Ibsal Sanjyal and Khuman Adhikari....But little bit........................................................... ...................................................................................................
डबल मिनिङ्ग जाने शब्द हरु चयन मा कम ध्यान दिदा राम्रो होला यदि प्रयोग नै गर्न परे पनि कलाकार आफै हास्दिने प्रवृत्ति ले लोक सङ्गीत को प्रभाव नया पुस्तामा पर्दै आएको छ ।🙏🙏
सिनियर गायक तेहि माथी उपाध्यक्ष! दोहोरीको प्रसङ्ग छ लुतुरो पखाल्ने एस्तो पनि गीत! ठिकै छ गाउँदा गाउदै एक दुई शब्द निस्कियो अरे तर तेसपोछिता कम्से कम प्रसङ्ग मोड्न सकिन्छनि चाहे केटाले होस चाहे केटिले होस तर तेसैमा मज्जा लिए दुईटैले!
म रिता थापा ज्यु ( लाेक दाेहारि प्रतिस्ठानकि अध्यक्ष ) लाई अनुराेध गर्दछु । खुमन अधिकारी जि लाई सम्झाउनु पर्याे । याे दाेहाेरि दिदी भाइ बसेर हेर्ने जस्ताे छ र ? साेधिदिनु हाेला ह ।