Тёмный

Bhana Saila भन साईंला (Male Version) | Ramesh Raj Bhattarai | Ft. Bikram, Anu | New Nepali Song 2078 

Ramesh Raj Bhattarai
Подписаться 456 тыс.
Просмотров 13 млн
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@RameshRajBhattarai
@RameshRajBhattarai 2 года назад
यहाँहरुले माया गर्नुभएको सिर्जना "भन साईंला", मेरो शब्द/सङ्गीत र स्वरमा Male Version सार्वजनिक गरेका छौं, माया गरिदिनुहोला है।
@tulsaadhikari4417
@tulsaadhikari4417 2 года назад
Best wishes❤️❤️
@saharsha974officials2
@saharsha974officials2 2 года назад
❤️❤️
@sajankarkisajankarki469
@sajankarkisajankarki469 2 года назад
Dherai ramroo song daju keep it up .Mon xoyo song le.
@ganeshpokhrel8880
@ganeshpokhrel8880 2 года назад
Mama aba rachana bunuko voice ma female version pani sunna paiyos
@muskandhanrajkathayat153
@muskandhanrajkathayat153 2 года назад
nice
@ZungeDaai
@ZungeDaai 2 года назад
Female version पनि साह्रै मन परेको थियो । आजको यो Male version झन धेरै मन पर्‍यो । गीत सुन्दै आफैले आफुलाई गीत सँग महशुस गरें । क्या मन छोयो । शरीर भरी काँडा उम्रीय । 😔😥
@dineshmagar2073
@dineshmagar2073 2 года назад
♥️♥️♥️♥️♥️♥️
@laxmimalla3948
@laxmimalla3948 2 года назад
😍😍😍😍😍😍😍
@aashalatha5889
@aashalatha5889 2 года назад
😂😂😂
@sureshraza6883
@sureshraza6883 2 года назад
Mast
@ytarmy7274
@ytarmy7274 2 года назад
Wdeo8
@binodgiri8736
@binodgiri8736 2 года назад
प्रदेशी को पीडा यहाँ कति राम्रो शब्द अनि कति राम्रो भ्वाइस अनि राम्रो एक्टिङ बिक्रम बोडाथोको मनै चस्क छोयो धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@aayushapaudel2449
@aayushapaudel2449 2 года назад
Gcvfy
@sadhanipariyar6531
@sadhanipariyar6531 Год назад
@@aayushapaudel2449 aLAaaaaaAlaaa
@lakesidetv4919
@lakesidetv4919 2 года назад
परदेश हुनेलाई पल पल रुवाउने गीत ! एक एक शब्दले मुटु हान्छ, जसलाई परेको छ उसलाई राम्रो संग थाहा हुन्छ ... what a SOng !
@dipakdipak5136
@dipakdipak5136 2 года назад
Mero ta ghar ko khata sanga milna gayo aastay ramro ramro git banaunu sar hahur lai pargatai ko kamana😢😢😢
@ishworlama7644
@ishworlama7644 2 года назад
😢😢😭😭
@saronmager4044
@saronmager4044 2 года назад
mysterious !
@0Karan420
@0Karan420 2 года назад
@@ishworlama7644 wow😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@ritamajhi7887
@ritamajhi7887 2 года назад
@@dipakdipak5136 m
@gannubhai6727
@gannubhai6727 2 года назад
आमा कसम यो गीत सुनेर धेरै रुको छु साउदिमा बसेर 😥😥 कस्तो मलाइ मिल्ने गीत हो दाजु यो ❤️❤️
@bimalkunjeda2268
@bimalkunjeda2268 2 года назад
Ma call .
@bishnuparajuli9347
@bishnuparajuli9347 2 года назад
wish your good luck in future
@dineshkandel4831
@dineshkandel4831 2 года назад
सेम टु यु बोरो यार म पनि तेति रोको छु हो
@SalinaBishokarma-v6c
@SalinaBishokarma-v6c 19 дней назад
😭😭😭😭😭😭😭😭😭🙏🙏🙏😭😭😭😭😭😭🙏🙏🙏
@kishanrishidevkishanrishid1693
@kishanrishidevkishanrishid1693 2 года назад
आमा कसम यो गित सुनेर आँसु रोक्न सकिन धेरै दु:ख छ हामी बिदेश मा बस्ने हरुलाइ र धेरै धेरै धन्य वाद छ हुजुर हरुलाइ 🙏🙏🙏🙏🙏🙏🙏
@ramthapa4008
@ramthapa4008 2 года назад
Ho nee Dai
@harisharma1371
@harisharma1371 2 года назад
@@ramthapa4008 यिि पोत ए एल पुत ो यिनको पिपिए ु पु पु पु ए पोतिएको पिएपिए पिुइ पिपलु ए र पिएर एप पु इ
@KopilaBudhathoki-z9o
@KopilaBudhathoki-z9o 6 месяцев назад
​ेेेेेेेेेेेणधधुुुुुुुुुभगभभभशशश@@harisharma1371
@tulsaadhikari4417
@tulsaadhikari4417 2 года назад
रमेशराज भट्टराई का हरेक गीत उत्कृष्ट हुन्छन ! यो गीतले पनि मुटु चसक्क वनायो कतिबेला आँसु झर्यो पत्तै पाईन ! 😭😭,
@ashokshrestha9883
@ashokshrestha9883 2 года назад
same here sister
@shankarbhandari2137
@shankarbhandari2137 2 года назад
Jati SUNA ne sunne rahana Mon laghaxa Mon nai dhukhara aauxa Pisa bhane chige ne kosto raixa ...
@dipendrakc1994
@dipendrakc1994 2 года назад
हरेक शब्दमा आँसु झर्यो।लाखौं नेपाली हरुको बास्तबिकता ऐही हो पर्देशमा।🙏🙏🙏🙏🙏
@shantithapa608
@shantithapa608 2 года назад
कति मन छुने शब्द अनि बारम्बार सुनि राख्न मन लाग्ने स्वर । गित धेरै राम्रो छ ।सम्पूर्ण टिमलाई धेरै धेरै सफलताकाे शुभकामना ❤️❤️❤️❤️
@dineshkandel4831
@dineshkandel4831 2 года назад
सहि कुरो बहिनी सारैनै राम्रो छ यो गित मेरो मन छोयो
@navrajkc3146
@navrajkc3146 6 месяцев назад
आहा म यो गित duty जादा र आउने बेला सधै सुन्ने गर्छु यो गित को प्रतेक शब्द हरु धेरै राम्रो लाग्छ धन्यवाद गायक रमेश भट्टराई सर❤❤❤❤❤❤❤😊
@AshokKumar-un3ih
@AshokKumar-un3ih 2 года назад
आहा निकै मीठो आयो 😊 पहिलो गित ले चाई आँखा को बाटो हुँदै मन मुटु अनि मस्तिष्क मा पुगेर एउटा मीठो स्पर्श गरायो 😊😊 धन्यवाद छ दाई हरु लाई
@inarjitpatel4842
@inarjitpatel4842 2 года назад
हर एक शब्द ले हामी परदेशी को मन को कुरा भन्दै छ Thank you so much for making this song 💕
@Sajan701
@Sajan701 2 года назад
हामी नेपाल मा बसेर यो song सुन्दा त आसु रोक्न सकेन झन बिदेस मा हुने दाजु भाइ दिदी बैनी लाई कति गारो भयो होला😥😥😥
@gaganthwal
@gaganthwal Год назад
Yes 🥲🥲
@RamkumarSahani-gb2li
@RamkumarSahani-gb2li 2 месяца назад
हामी नेपाल मा बसेर यो song सुन्दा त आसु रोक्न सकेन झन बिदेस मा हुने दाजु भाइ दिदी बैनी लाई कति गारो भयो होला😢😢😢😢
@RachanaRimal
@RachanaRimal 2 года назад
❤️❤️❤️
@prashantrajpandey2022
@prashantrajpandey2022 2 года назад
🥰🥰🥰🥰🥰❤❤
@prashantrajpandey2022
@prashantrajpandey2022 2 года назад
I also want your voice in female version 🥰😊😉
@karanyipee4801
@karanyipee4801 2 года назад
Hjur kai voice ramro thyo ❤️
@aaditya6113
@aaditya6113 2 года назад
jati choti sunchhu tetinai patak runxu yo git le
@mohanchettri5439
@mohanchettri5439 4 месяца назад
2081 मा सुने जति एटा हाजिर हुनुहोस् ❤️
@yambahadur2781
@yambahadur2781 2 года назад
धेरै रुवायो यो गीत ले हरेक नेपाली को पिडाले भरिएको कहानि परदेशीको याद सम्झनाले मुटु भक्कानिन्छन् ए हजुर झुपडीमा रमाउला हजुर घर आउनु न हजुर बिना एक्लै छु म 😭😭😭😭😭🤫🤫
@krishnageminipokharel9529
@krishnageminipokharel9529 2 года назад
वास्तवमा प्रदेसिएका सबै प्रभासि हरु को लागी निकै मन छुने शब्द र सबैको अभिनय हेरेर म नि निशब्द छु बिसेस धन्यवाद टक्र्याउन चाहन्छु रमेश राज दाजु र बिक्रम बुढाथोकी दाजु को लागि कुनै शब्द भेटाउन सकिएन सम्पुर्ण मा बधाई छ
@c.n.shrestha6720
@c.n.shrestha6720 2 года назад
हाम्रो कथा बोकेको गितका शब्द हरू रमेश दाइको सङ्गित र स्वर मार्फत अनि अरू के चाहियो 💖💖💖💖💖
@vikashsaud195
@vikashsaud195 2 года назад
प्रतेक शब्दले मन छोयो। रमेश दाई सफलताको शुभकामना। ❤️❤️🙏🙏
@umeshokheda5570
@umeshokheda5570 Год назад
प्रदेशी को पिडा
@PA98170
@PA98170 6 месяцев назад
जब देखि खाडी बसिन थालियो तब देखि बेलुका बेलुका यो गीत सुन्न थालियो । दिनभरी को थकाई मेटिन्छ जब परिवार सङ्ग कुरा गरिन्छ 😢
@GovindaKc-cm1jg
@GovindaKc-cm1jg 8 месяцев назад
मेरो काहानी अस्तै छ 15 बर्ष भयो एउटा घर बनाको अहिले सम्म रिन तिरेर सकेको छैन पर्देशमै जाने भयो जिन्दगी 😢😢😢😢😢😢
@bishamdhimal7269
@bishamdhimal7269 2 года назад
याे गित सुन्दा हामी प्रदेशीकाे कथा ब्यथा छ अनायासै आसु झाेरे । बधाई छ । सफलताको शुभकामना ।
@ranjughimire4263
@ranjughimire4263 2 года назад
आहा!! कति मीठो गीत फिमेल सुन्यो उहि राम्रो मेल सुन्यो झन राम्रो ,पुरै फिल गर्न सकिने यस्ता पो शब्द यस्तो पो आवाज ❤️ हार्दिक बधाई सम्पूर्ण टिमलाई 🌺
@sagarpuri7536
@sagarpuri7536 2 года назад
Hyeeee
@ankitkhadka9132
@ankitkhadka9132 2 года назад
Hi
@gautamaayusha8567
@gautamaayusha8567 2 года назад
यथार्थपरक सान्दर्भिक अनि मार्मिक गीतमा मलाई पनि अभिनय गर्ने मौका दिनुभयकोमा रमेसराज भट्टराई ठुलो बाबा लाई विशेष धन्यवाद अनि यो गीतको पुर्ण सफलता को सुभकामना सबैले हेरेर सेयर गरिदिनुस है 🙏🙏
@sumitrathapamagar1363
@sumitrathapamagar1363 2 года назад
Rgavdv
@sumitrathapamagar1363
@sumitrathapamagar1363 2 года назад
Q
@karishmakarki2382
@karishmakarki2382 2 года назад
@@sumitrathapamagar1363 ñtw lo
@karishmakarki2382
@karishmakarki2382 2 года назад
@@sumitrathapamagar1363 ñtw lo
@samratyt2.o365
@samratyt2.o365 2 года назад
@@karishmakarki2382 soo888wspo88wdse
@dineshkaini3827
@dineshkaini3827 2 года назад
Heart touch song dada ........hajar patak sune yo geet
@Nawalpur13
@Nawalpur13 21 день назад
हरेक परदेशीएको नेपालीहरुलाई एकदम मन छुने गीत मैले त हरपल हार क्षण मैले एही गीत सुनेको हुन्छ❤❤❤❤❤
@tejendrabibash
@tejendrabibash 2 года назад
रमेशको दाईको गितमा सधैं छुट्टै आनन्द मिल्छ यति मिठो मन छुने गित स्वर सब्द संगीत भिडियो आहा मन लुट्यो भब्य सफलता शुभकामना करोड हैन करडौं क्लब हाँसिल गरोस् गितले 🙏🙏🙏
@binoddong6234
@binoddong6234 2 года назад
६०/७० लाख परदेशीमा रहेका नेपालीहरूका कथा बोकेका बोलेका निकै मार्मिक,समय सान्दर्भिक अनि गणतन्त्र पछिको परिणाममा निम्ताएको हामी नेपालीहरूका बाध्यताको कथालाई मज्जाले सुनाएका र देखाएका रहेछन् !! बधाई तथा सफलताको शुभकामना सबै टीमलाई!!!🇳🇵🇳🇵🇳🇵 जय देश!!!!
@lekhnathsewa
@lekhnathsewa 2 года назад
निकै मन छुने शब्द-संगित हामी हरेक परदेशी काे पीडा बाेकेकाे गित झन उस्तै उत्कृष्ट भिडियो पनि ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।धेरै माया परदेशी मुलुक बाट(मलेसिया)💐💐❤️❤️
@rameshdarji1705
@rameshdarji1705 2 года назад
Good morning vai kexa halkhabor
@sandeshmuna2007
@sandeshmuna2007 2 года назад
धेरै राम्रो गित बनाउनू भयो दाजू हामी प्रदेशीहरूको पिडा समेटी❤️
@5sundarsunuwar6
@5sundarsunuwar6 2 года назад
ma यो भिडियो हेरेर धुरुक्कै रोएँ धेरै धेरै धन्यबाद छ यो गान बनाउने संपूर्ण टीम लाई हामी जस्ता विदेशी ले भोकेकाे पीडा हो😢😢😢😢
@shyamgautam5161
@shyamgautam5161 2 года назад
सार्है मन छोयो गीत ले बधाई छ रमेश राज भट्टराई दाजु लगायत सम्पूर्ण टीमलाई ♥️♥️🙏🙏♥️♥️
@smarikaxetrii279
@smarikaxetrii279 2 года назад
कति राम्रो शब्द मन छोयो र आँसु पनि आयो।झन बिदेशमा श्रीमान हुनेहरु त भक्कानिन्छ।🙏🙏
@mr.samarth5187
@mr.samarth5187 2 года назад
भगवान कसम रमेश सर अब यस्ता मन मुटु दुखाउने गीत बनाउनु भयो भने म यो संसार मा बस्न चाहदीन मुटु फुटला जस्तो भयो आँखा बाट आँसू कति बग्यो त्यो त मलाई मात्र थाहा छ यथार्त मेरो जीवन मा मेल खायो सकी न सकी सुकुम्बसी मा घर बनाएको थिए ऋण लागेर बिदेश को बास भएको छ आज 11 वर्ष भयो बिदेश को तातो घाम खान थालेको
@bishnuprakash4775
@bishnuprakash4775 2 года назад
माफ गर्नु बाबा, माफ गर्नु आमा, बाध्यता ले हो रहरले हैन...... हामि परदेशिहरुको मन नै पढेर लेखेको शव्दहरुको संगालो, जति सुने, हेरे पनि धित मर्दैन, सायद देश मै भएको भए यि शव्दहरु गौण नै मान्थे हुला तर आफै परदेश मा बस्दै गरेको भएर होला, गित को कथा भित्र को मुख्य पात्र आफै झैं लाग्छ, जय गित , जय संगित अनि जय होस रमेशराज भट्टराइ जि को प्रयास को लागि, उत्तरोतर प्रगति को कामना सहित ।।
@netrakathayat5064
@netrakathayat5064 2 года назад
सम्पुर्ण परदेशी हरु को जीवन कथा मा आधारित गित ले साच्चिकै मन छोयो,,,,गितको सफलताको शुभकामना 👏👏🙏🙏🇳🇵🇳🇵
@santoshpariyar5230
@santoshpariyar5230 2 года назад
यथार्थ प्रदेशिको कहानी बोकेको गित आहा बधाई छ सम्पुर्ण टिमलाइ 💝
@nekolkc4512
@nekolkc4512 2 года назад
याे गित काे शब्द शब्द ले मन छुन्छ धन्यवाद यस्तो राम्रो गित बनाउने ,गाउने सम्पूर्ण तिमलाई धेरै राम्रो छ अझै सफलताको शुभकामना
@tejpaldckshatree9164
@tejpaldckshatree9164 2 года назад
लाखौ विदेशी नेपालीहरुको यथार्थ बोकेको गीत अति नै मन छोयो❤️🙏
@amitkumaryadav8162
@amitkumaryadav8162 4 месяца назад
यह गाना सीधा दिल छेद कर के पार हों रहा है एकदम मन में लग रहा है मेरा top10 favorite गाना मे से यह एक गाना ❤❤❤❤
@bijayghartimire7280
@bijayghartimire7280 9 месяцев назад
हामी पर्देश मा बस्नी पर्देसी लाई रुहाउन लाई जिबन मा मेल खानी गित यो गित सुन्द त आँसु नै आयो😢😢😢😢😢
@pujapaudel7674
@pujapaudel7674 2 года назад
पहिलाको video maa भएको दाइदिदिलाइ नै राख्य भए हुने हो 😊😊 राम्रो गीत
@shreejanathapamagar6242
@shreejanathapamagar6242 2 года назад
katii ramroo geet sunda sundai aashu aako thaha nai vyen😥😥congrats all. Team
@Bhakta_official
@Bhakta_official 2 года назад
यथार्थ सान्दर्भिक र मार्मित अनि निकै मन छुने शब्द अनि सङ्ग्गित ले भरियको साथै परदेश को पिडा समेटियको गित छ दाइ पर्गतिको सुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏
@dksmovies5529
@dksmovies5529 2 года назад
Amazing Daju heart lai पुरै टीर्च garexa song सुन्दाखेरी sabai विदेशी दाजु भाइ लाई आखा बाट आँसु झरेकै होला
@nirmalgurung1862
@nirmalgurung1862 2 года назад
हामी जस्तो प्रदेशी जिबनमा आधारित गीत अति मन छोयो रुन मन लाग्यो ।धेरै धेरै धन्यवाद mito गीतको सृजनाको लागि
@punambhattrai6380
@punambhattrai6380 2 года назад
सारै मन छोयो। भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन।😭😭😭
@chakrasaud208
@chakrasaud208 2 года назад
साचिकै भन्ने हो भन्ने कुनै कुनै सब्दले पनि कसैही कसैको जिन्दगी मा मेलखान्छ रमेशराज भट्टराई दाई सफलता को सुभकामना छ ✋✋✋✋🎊🎊👌👌👌🌟🌟🌟🎉🎉🎉🎉
@rajeshraz4369
@rajeshraz4369 2 года назад
प्रबास मा रहने हामी जस्ता लाखौ करौडौ को दुख बेदना बोकेको सिर्जना गर्नु भयकोमा धैरै धेरै धन्यवाद साथै सम्पुर्ण टिम लाई सफलताको सुभकामना🙏🙏🙏
@Fitnesslover55
@Fitnesslover55 6 месяцев назад
Hearth touching song 😢
@damodarchaudhary985
@damodarchaudhary985 2 года назад
आँसु झर्द पनि पटक पटक सुननु मान लाग्छ । शरीर भरी कडा उमरियर रुनु अयो ।
@laxmisapkota4047
@laxmisapkota4047 2 года назад
म विदेशमा भएकिले मेरै लागी बनेको जस्तो लाग्यो 15 वर्षअघिदेखि छोरा छोरी छोडेर बिदेशिएको तर घर बनाउन सकेकी छैन 😭😭
@Wanna477
@Wanna477 Год назад
Ma Pani testai ho
@govindbhattarai
@govindbhattarai 2 года назад
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
@premsagarchudali2707
@premsagarchudali2707 2 года назад
wawoooo
@muskanpoudel2935
@muskanpoudel2935 2 года назад
yo geet jti sunxu kassm mero ashu rokidain ❤️❤️
@debendrachapai5960
@debendrachapai5960 2 года назад
प्रदेशिको पिडामा समेटिएको , एकदमै मार्मिक गित गीत सुन्दा आँसु नै खस्यो ! बधाई छ सम्पुर्ण टिमलाइ
@ankitkhadka9132
@ankitkhadka9132 2 года назад
Hi
@durgadhungana846
@durgadhungana846 Год назад
जतिपटक सुन्दा पनि धित नमर्ने किन कि हामी सबै नेपाली हरूको घर घर को वास्तविक काहानि यहि हो , धन्यवाद कलाकार साथीहरू अनि विशेष धन्यवाद रमेश सर र उहाको पुरै टमलाई 🙏🙏💐🌺🌸
@nabusarkar794
@nabusarkar794 Год назад
छाेरिले घर छाेडदा घरका सबै रुदै थिऐ, तर छाेराले घर छाेडदा मात्र आमा 😢😢😫😭😭
@kailashthapa1428
@kailashthapa1428 2 года назад
यस्तो गीत हेर्दा त आफ्नै अवस्था सम्झना आउँछ यार....🖤🧡💛❤️!
@Serene-gamer
@Serene-gamer 2 года назад
This song is real history of many Nepalese , touch my heart ❤️❤️❤️
@Santoshofficial46
@Santoshofficial46 2 года назад
मेरै लागि बनेको जस्तो लाग्यो दाई गित साह्रै मन छोयो 😍😍❤️
@KrishnabahadurnepaliKrishna
@KrishnabahadurnepaliKrishna 5 месяцев назад
आज हामिनेपालिहरु कति यो परदेको तातो घाम मा लडनु परने यउटा गरिबको घरको छानो फेरदा जिनदगि सबैपरदेमै जालजसतैछ ☘️🍀🥀💐💚💚💚🧡🧡🧡🌺🌺🏵️🏵️🏵️🌺🌺🏵️🏵️🇳🇵🇳🇵🇳🇵💚🧡💐🥀🍀☘️💐
@aakashthapa9344
@aakashthapa9344 2 года назад
अति मिठो song's सारै मन छोयो 😭😭😭😭
@Sports-Nepal433
@Sports-Nepal433 2 года назад
आहा ! Male version ले पनि उतिकै सफला पाओस , सुभकामना दाइ @Rameshraj and entire team 😘😘😘😪
@TOISAANG_YT
@TOISAANG_YT 2 года назад
अत्यन्तै मन् छोयो ,,, male and female version दुवै उत्तिकै राम्रो छ।
@budhimantamang7068
@budhimantamang7068 2 года назад
Good song daju
@krishnajoshi2240
@krishnajoshi2240 2 года назад
हामी पर्देशी लाई सुन्दै र रुँदै दिन कटाउने गीत आएछ always Miss you Ramesh Daju मन छोयो 😭
@pk57vlog
@pk57vlog 2 года назад
गरीब हरु र बिदेसी हरु को पीड़ा heart tauching song I praud of Ramesh sir aaja dekhi m hjr ko big big fan vye I love this song
@ujwalneupane-mj1fd
@ujwalneupane-mj1fd Год назад
प्रदेशी को पीडा यहाँ कति राम्रो शब्द अनि कति राम्रो भ्वाइस अनि राम्रो एक्टिङ बिक्रम बोडाथोको
@nirmalapandey2279
@nirmalapandey2279 2 года назад
आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है 🙏🙏🙏🙏
@suchanabajagaidulal9466
@suchanabajagaidulal9466 2 года назад
कस्ताे जीउनै सिरिंग भयो गीत सुनेर😱🥺🥺😭🥰
@anupamneupane642
@anupamneupane642 2 года назад
wow wow दामी लाग्यो song ऐकछिन त म रोऐ कसम लास्टौ मन छुने song 😭
@ReshiReshi-or4lf
@ReshiReshi-or4lf Год назад
धेरै धेरै नै राम्रो छ सारै मन छोयो दाजु सफलताको लाखौं लाख शुभकामना ❤❤❤😊🎉🎉 परदेशी को सारै मन रोयो
@nawarajneupane9559
@nawarajneupane9559 2 года назад
Heart touching songs. Beautiful creation and amazing performance. Congratulations for the entire team of this song.
@krishnasapkota2530
@krishnasapkota2530 2 года назад
आहाँ कति मर्मीक गीत ।। बधाई छ
@mbdhami
@mbdhami 2 года назад
मन भक्कानिएर आउँछ हरेक परदेशी को कथा व्यथा मर्म र भावना छ यो गीत मा ।
@kreesaneupane_1234
@kreesaneupane_1234 2 года назад
wow wow wow female version jastai ramro baneko raixa" ramesh raj battarai"sir big fan from chapur
@soniprakash6600
@soniprakash6600 2 года назад
Tshxhfyj
@vickyparajuli4825
@vickyparajuli4825 2 года назад
खाये खाये मेरो मन मुटु खायो 😂😂😂🤔 केया गित छ रमेश राज भट्टराई दाजु
@rameshmahara8190
@rameshmahara8190 2 года назад
यो गित सुन्दा मैले आशु थाम्न सकिन यार so beautiful voice 💜💜💜
@onlineworldofficial77
@onlineworldofficial77 2 года назад
मलाई बिक्रम दाइको अभिनय एकदमै मन पर्छ।
@tulasashrestha9661
@tulasashrestha9661 2 года назад
सारै मन भक्कानिएर आयो । धेरै मानिसहरूले भोगेको पीडा ले भरिएको utrikrista गीत
@AjayTamange
@AjayTamange 3 дня назад
😢😢😢😢😢😢❤
@DreamsBoyManoj
@DreamsBoyManoj 2 года назад
दामि,,,,दामि,,,,दामि,,,,दामि,,,मेराे पनि जिन्दगी प्रदेश मा जाने भाे😭😭
@rupakmaharjan9192
@rupakmaharjan9192 2 года назад
बिदेशीयकाहरूका लागि बनाइएको यो गित तिनीहरूलाई मात्र रूवायनन्। स्वदेशमै बसेर कर्म गर्नेहरूलाई समेत रूवाउन बांकि राखेन यो गितले। हरेक शब्द शब्दमा मन घोच्ने दम रैछ यो गितमा।😭😭😭
@karnachhetry3270
@karnachhetry3270 2 года назад
भन साईला पार्ट २ पनि दामी छ धन्यवाद दाई गायक-रमेश राज भट्टराई ज्यु लाई
@navrajsunar8856
@navrajsunar8856 2 года назад
आहा कति राम्रो गीत रमेश दाइ सार्है मन छोयो 😍😍
@hemsankar6349
@hemsankar6349 2 года назад
बधाई छन समपुन् टिमलाई ♥️♥️♥️💖🇳🇵
@SanjipThapaMagar
@SanjipThapaMagar 2 года назад
वा मन छुने गित अनि video. माया गरिदिनु होला सम्पुर्ण ले यति मन छुने गित लाइ🙏❤️❤️❤️
@nepalifunnychannel8643
@nepalifunnychannel8643 2 года назад
मेरो जीवन म घटेको वास्तविक कहानी बधाई छ रमेश जी
@bhimneha9650
@bhimneha9650 5 месяцев назад
आति नोइ भाबुक बनायो यो गीत ले ❤❤❤
@rajandulal2022
@rajandulal2022 2 года назад
गित ले गन्तव्य भेट्याे उत्कृष्ट बनेकाे छ शुभकामना दिन चाहान्छु सम्पूर्ण टिम लाई चाँडै ट्रेन्डिङ मा पुगाेस कामना।
@navrajaauji5582
@navrajaauji5582 2 года назад
Really heart touching song ♥️ma hasta hajarau Nepali ko man xune geet best of luck dada
@ShobhaTripathi
@ShobhaTripathi 2 года назад
भन साईला ❤️❤️❤️
@ommagar5807
@ommagar5807 2 года назад
धेरै राम्रो छ गित सबै तिम लाई बधाई छ धन्नेभाद र आयुषा बुनू ल
@jitbahadurlama768
@jitbahadurlama768 2 года назад
झन मन पोलि रको बेला किन एस्तो गित हरु 😫 निस्किन्छ होला 😭😭😭
@sunilpoudel1736
@sunilpoudel1736 2 года назад
Amazing song and lyrics hats off and all the best for the successs for the song
@bidhankharel6321
@bidhankharel6321 2 года назад
Such a heart soothing song 🥺❣️ Thank you Ramesh Sir and the whole team for this masterpiece ❤️
@nurulnadaf6523
@nurulnadaf6523 2 года назад
Nice.bro
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 2 года назад
समय सान्दर्भिक आफ्नो जीवन संघमेल खायो त्यसैले होला मन छोयो गीत राम्रो बनेको रहेछ सबैले माया गरिदिनु होला होलटिम प्रती आभारी छु।धन्यवाद!!मिस यु अल 💝👌💝🎧️▶️🎶🙏
@wronganswer143
@wronganswer143 Год назад
यो जुन शब्द हरु भन्नु हुँदै हुनुहुन्छ नि सचि कै भन्नु पर्दा जुन जस्तो बिती रहेको छ कोई कोई संग कसम मन नै छुन्छ। मोइले नोई होला री गरी गरी सुन्ने । I'm proud of you singer brother ❤❤❤❤❤❤
@PahiloKhabar
@PahiloKhabar Год назад
*हामी जस्ता लाखौ युवाको यथार्थ कथा ब्यथा सयौ पटक सुन्दा पनि मन नअघाउने जिवन्त गीत*
@gopalbista8892
@gopalbista8892 2 года назад
This song is real history of Nepalese people So Heart touch song ?
@shyamshyam2572
@shyamshyam2572 2 года назад
बहुत सुन्दर आवाज के साथ music bhi utna achha l love this nepali song congratulations sir ❤❤🙏 super duper 💕💕💕
@parmodsingh8901
@parmodsingh8901 2 года назад
I am indian but I really like this song nice song
@sarumagar1364
@sarumagar1364 2 года назад
साच्चै नै याे गितकाे हरेक शब्द शब्दले मन छाेयाे। मेराे जिबनमा आधारित गित बने जस्ताे लाग्याे। हामी साइला साईलि परेम् अनि मेराे बुढाे बिदेश बस्नु भाकाे ११ बर्ष भयाे तर आज सम्म एउटा घर बनाउन सकेकाे छैन। छाेरा छाेरिलाइ न त बाबाकाे माया था भाे न त बाबाकाे काख। सायद सबभन्दा अभागि बुढाबुढि अभागि छाेराछाेरि मेरै हाेला😭😭😭
Далее
ВЫЖИЛ В ДРЕВНЕМ ЕГИПТЕ!
13:09
Просмотров 276 тыс.