कसम भनेको सुनिता सिस को video नहेरी चित्तै बुझ्दैन मलाइ मात्र हो कि हजुर हरुलाइपनी हो साथिहरु सासू ममि कति राम्री देखिनुभको अनि सम्पुर्ण देश बिदेश मा छरिएर बस्नुहुने नेपालिहरु लाई दिपावोली को धेरै धेरै शुभकामना ❤❤❤❤
सुनिता दिदी ले पोहोर साल छत मा जाँदा खोला मा अर्को वर्ष सुजन सँगै बसेर मनाउन पाऊँ भनु भाको थियो साच्चै यो वर्ष सँगै हुनु भयो खुसी लाग्यो महिले यो कुरा सम्जी राखी की थिए अनि आज कमेन्ट गरीको Lost of maya ❤
Dashai vanda tihar Malai ni dherai man parx special lagax sabai sathi haru sang deusi bhoila khelnu kati ramailo hunux Yo jhulimil dekhda kasto ramro Ani MN dukherw aux hou k vko .nana hjurko volg pardesh Mai baserw vyoni Nepal ma vko jastei mahasus gare Ani dherai family lai samjhe NEPal Lai samjhe 😢 Miss you all family members and happy tihar nana lost of love❤❤❤ and voliko volgko waiting maxu bises laxim puja ko special
सबैको मन मुटुमा बस्न सक्ने कसैको घरको छोरी दिदि बैनी। अनि सुजन भेनाको घरको एकदम राम्रो सस्करी बुहारी हाम्रो प्यरी नाना लाई तिहारको धेरै धेरैले शुभकामना 🫶🏻🩷
तिहार त आत्तिनै रमाईलो लाग्छ देउसी भैलो नाच्ने गाउने कत्ति रमाईलो हुन्छ।तर गत वर्ष देखि सम्झिने बाहेक विकल्प केही छैन तर पनि केही छैन हाम्री प्यारी दिदिले भिडियाे मार्फत रमाईलो गराउनु हुन्छ भन्ने आशा छ🙏💗💞अनि ममि तेसै पनि राम्री हुनुहुन्छ अझै राम्री देखिनु भाकोछ 🙏🙏तिहारको शुभ कामना सबैमा।🙏