चम्पा मेरी चम्पा प्यारी चम्पा (reprise version) गोविन्द लम्साल जीको शव्दमा प्यारी बहिनि अनुको पहिलो काम छोटो समय र सानो समूहले गरेको काम कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है।
hamri gau ki damini bunu ani seen pani hamarai gau ko.. kati khusi ko lagako .. all the best for ur bright future...bunu god bless u ..wow manxa ni kati ramri hola
धन्न ,,,धन्न भु पु दाई,,,,नसकिउन्जेल त बेस्ट फ्रेण्ड को बेहुलि हो कि जस्तो लागेर झण्डै झस्केको म त,,,,उत्कृष्ठ,,,एकदम उत्कृष्ठ,,,संगित एकदम कर्णप्रिय,,,,,मन मै छोयो,,,,शुभकामना दाई
Annu pariyar ko tiktok हेरेर यता युटुवमा गित हेर्न अाकाे धेरै राम्रो छ गित। अनु लाई माेडलमा देख्न पाइयाे खुसि लाग्याे याे गितकाे सफलता सगै अागमि दिनहरुमा यस्तै राम्रा राम्रा गित फिल्म हरुका अवसर हरु अनु लाई अाइरहुन शुभकामना छ।
#Beautiful song.🌷🌹🌹🌹 "Melina Mainali" is future "Melina rai"🥀🌷🌹best wishes for future baini, definitely she will win many hearts with beautiful songs in coming days,years.Thank you Voice of nepal for showcasting and bringing such a brilliant talent front among us.
yo geet ko original geet sunda sayad ma 9 ma padhthea,,, after a long years new version [ Reprise Version ] aayeaxa,,,, nice to hear it again. STAY SAFE
राम्रो छ गीत मेलिना को आवाज मा पनि अलि 1 लइन हुनु पर्ने मा मेलिना को big fan हो the voice देखि होइन first song देखि नै छोटो छ जिन्दगि song देखि नै सबै गीत हेर्छु मा उहा को so best of luck यो गीत को लागि धेरै views जओस ❤❤
Bhupu तिमि संग स्वर को जादु छ मलाई तिम्रो हरेक गित मन छुने लाग्छ यस्तै यस्तै प्रगति गर्दै जानु र सबै ले यो चम्पा बोल को गितलाई माया गरिदिनु होला । Unique Vocal Person #Bhupu_Pande 📷❤️❤️❤️❤️❤️🎈🎈
छोटो छ जिन्दगी,फोटो खिचेर राख,,भन्ने गितले आँखा रसाएर आएको थियो र त्यो गित download गरेर राखेको छु। यो पनि राम्रै रैछ गित,,यो चम्पा भन्ने मैयालाइ त ticktock मा दमाइनी भन्ने वालि सुन्दरी हैनन र?