Тёмный

BIGGEST LANDSLIDE OF ASIA || मान्छे मारे पनि गेट काटेपछि कानुन नलाग्ने ठाउँ (इतिहासमा)|| JHARLANG 

Light News
Подписаться 1,5 тыс.
Просмотров 2 тыс.
50% 1

गणेश हिमालको काखमा रहेको खनियाबास साविक झार्लाङ गाउँ प्राकृतिक रुपले अति नै धनि छ । लगभग १५०० देखि २००० जनसंख्या रहेको यो गाउँमा तामा र दलित समुदायको जनघनत्व रहेको छ । इसाई धर्मावलम्बीको बाहुल्यता रहेको यो गाउँमा मानिसहरु निकै मिहनेती रहेका छन । यहाँका मानिसहरु जिविको पार्जनका लागि कृषिमा निर्भर छन । स्थानिय सरकार आएपछि यो गाउँमा शिक्षा क्षेत्रमा सुधार आएको छ । साथै टोलटोलमा बाटो र अन्य बिकास निर्माणका कार्यहरु भइरहेको छ । ऐतिहासिक रुपमा यहाँ २०११ सालको पहिरोको निशानी र राम शाहको पालामा बनेको फलाम तकरले यहाँको महत्व झल्काउँछ । यो ठाउँमा पुगेपछि नरमाउने मानिस बिरलै होलान । स्थानिय सरकारका अनुसार यो ठाउँलाई भविष्यमा कृषिलाई आधुनिकता तर्फ अग्रसर गराई पर्यटनको क्षेत्रको रुपमा बिकास गर्ने योजना रहेको छ ।
FOR MORE INFORMATION
FOR ANY NEWS, EVENTS, PROGRAMS VIDEO COVERAGE CONTACT US AT
EMAIL: lightnews4all@gmail.com
Facebook: www.facebook.c....
Subas B.K :- 9805863565
Sujan Chhetri :- 9841054231
Bikesh Tamang :-9824185959
#jharlangbiggestlandslideofAsia #Dhading #ganeshhimal #nepal

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10   
Далее
ON THE SPOT@DHADING TIPLING, JHARLANG ROAD
26:12
Просмотров 15 тыс.
Добрая весть 😂
00:21
Просмотров 599 тыс.
🧙‍♀️☃️💥 #ice #icequeen #winter
00:14
Просмотров 72 тыс.
Him pahiro haii
8:20
Просмотров 601
Добрая весть 😂
00:21
Просмотров 599 тыс.