Тёмный

Bijaya Pokharel replies to Suraj Kasula for claiming infant baptism isn't false practice | CHURCH TV 

CHURCH TV
Подписаться 88 тыс.
Просмотров 27 тыс.
50% 1

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 232   
@jagatsintan5542
@jagatsintan5542 9 месяцев назад
मेरो बिचारमा बाल बप्तिष्मा मात्रै होईनन् ठुलोलाई पनि बप्तिष्मा दिन मिल्दैन जबसम्म उसले प्रभुलाई ब्यक्तिगत रूपमा ख्रिष्ट येशुलाई मेरो प्रभु र मुक्तिदाता भनेर चिन्दैन र मुखले स्विकार्दैनन् अनि बचनको गहिराईमा बप्तिष्माको अर्थ बुझेको हुदैनन्॥अर्को कुरा दोष्याउने आत्मा र तितोपना परमेश्वर बाट होईन यसले अरूलाई होईन आफैलाई नष्ट गर्छ, सेवाकाईको सेवा होईन परमेश्वरको सेवा गर्नुभएको हो भने आफु लाई जाच्ने र पश्चताप द्वारा सच्याउनु पर्ने हुन्छ, कहिलेकाही आफुलाई ठिक लाग्ने कुराहरू परमेश्वरको नजर ठिक नहुन सक्छन् प्रिय हो! सैतान हामीले सोचेको भन्दा शक्तिशाली छन्, यसले मानिसलाई आफ्नो जालमा फसाउन मन्द बिष प्रयोग गर्छन र कुन बेला नष्ट थाहा नै पाउदैनौं!त्यसैले बाईबलले भन्दछ तिमीहरू चिल जस्तै चनाखो हुनु अरे!चनाखो चलाक हुनु भनेको चॅाही बढी जान्ने हुनु भनेको पक्कै पनि होईनन् प्रिय हो, यो लड्ने समय भने होईन , क्षमा को लेनदेन गर्ने र तितिपना छोड्ने बलिदानी गर्न सक्नुपर्छ, ख्रिष्टको बलिदानलाई ठट्टा नलिऔं,किनभने त्यो चॅाही जिवन हो।र्यापचर भनेको चॅाही माछा मार्ने थकौली जस्तै हो जहॅा ठुलो र सानो माछा फिल्टर हुन्छ, अनावस्यक प्रस्न प्रतिप्रस्न गरेर बस्नेहरू होशियार, थकौलीबाट फिल्टर हुन सक्छन् 🤔!यदी कोही दुलही हुनुहुन्छ भने सॅाच्चो दुलहीको रुपमा तयार रहने समय भने पक्कै हो, सानो मुखले ठुलो कुरा गरे जस्तो हुन्छ अनर्थ नलागोस् अनर्थ लागेमा क्षमा गर्नुहोला🙏परमेश्वरको महिमा भएको होस्!
@indrasunuwarrai4470
@indrasunuwarrai4470 9 месяцев назад
यहाँको बिचार सहि हाे , जब कुनै विस्वासिले पानिकाे बाप्तिस्मा लिन चाहन्छ भने ख्रिष्ट प्रभुलाइ मुक्तिदाता भनेर स्विकार गर्नु पर्दछ , चाहे ठुलाे हाेस चाहे सानाे हाेस ।
@kulmantamang7170
@kulmantamang7170 9 месяцев назад
उसाेभए बप्तिस्मा नलिने बालकहरु सबै नरकुण्ठमा जानेहाे त ?
@indrasunuwarrai4470
@indrasunuwarrai4470 9 месяцев назад
@@kulmantamang7170 मानिस जन्मेर बालकमेेेेेेे मर्छन भन्ने ग्यारेन्टी छ त ? त्याे त परमेशवरकाे इक्षाकाे कुरा हाे , यसकारण उसकाे उमेर पुगेपछि येशु ख्रिष्ट मुक्तिदाता हुनुहुदाेरहेछ भनी जानेर बुजेर अाफेेेेेेले बाप्तिस्मा लिन्छन् नि भाइ तपाई किन जबरजस्ती कुरा गर्नु हुन्छ ? एउटा पाष्टरिया सेवाकाइ गर्ने मान्छेलाई हामिले तपाईंलाई सिकाउनु पर्छ र?वाइवलकाे सिधाान्त र परमेशवरकाे इच्छा बुजेर काम गर्नुहाेस ।
@praysamentertainment2612
@praysamentertainment2612 8 месяцев назад
😅Please priya ho yak arkako nimti preay garu Saitan le hamilai yastai dibate ma almalyauna khojdai xa
@christiantv289
@christiantv289 8 месяцев назад
100%
@anilrai6222
@anilrai6222 3 месяца назад
Yes, I agree with you 🙏🙏
@mimpun2755
@mimpun2755 3 месяца назад
राम्रो बोल्नु भयो 🙏
@SanjayPun-i8q
@SanjayPun-i8q 6 месяцев назад
Haleluyah praise the Lord Amen 💖💖💖
@kelvinsherpa732
@kelvinsherpa732 3 месяца назад
Agreed
@Dbsilashrai-p1c
@Dbsilashrai-p1c Месяц назад
बाल बप्तिसमा क्ष्यापने र खन्याउने बप्तिसमा बाट आएको हुनले । क्ष्यापने र खन्याउने बप्तिसमानै अबाईबलिय हो । बिजय सरले एक्दम सहिकुरा भन्नुभयो ।
@arjunviskarma4449
@arjunviskarma4449 9 месяцев назад
सहि भन्नू भो बप्तिसमा कुनै खेलौना होइन वचन सङ्ग रही काम गर्न अनुरोध गर्छु। सैतान सङ्ग भएर काम न गर्नु होस दण्ड भयानक हुने छ।
@tarapradhan4809
@tarapradhan4809 9 месяцев назад
जस्ले सुन्नू सकछनू बापतिसमा भनेकोचै के हो पुरो तरिका ले बुझनू सकछ अनि उसले बपतिस्मा को पुरा काल्स पाए पछि मात्रबपतिस्मा दिनू उचित हो कारण सानो बच्चाले केहि बुजेकै हुन्न जता भाबी दिनू उचित हुन्न कारण यस्तै हरु पछि गएर मलाई जबरदस्त गरेर बपतिस्मा दियो भन्ने हरु धेरै छन् बपतिस्मा पाएर मात्र खिस्ट हुन्न प्रभु को बचन को गहिराई मा डुबनू जरुरि छ नत्र भने महिला पखाले को बराबर हो मेरो बिचार मा नबुझि बपतिस्मा दिनू हुन्न ।
@JohnJohn-oj7iw
@JohnJohn-oj7iw 4 месяца назад
❤💯💫 percent you right 👍 praise the lord permeswer lai mahima hos amen 👏💐
@bishusalrai3196
@bishusalrai3196 8 месяцев назад
I was baptized as a baby. I’m grateful to my amazing parents who made a promise to lead me to God’s word. I believe that God’s Spirit was within me even before my baptism. What truly matters is our growth in understanding God’s word.
@CHURCHTVTHOMASBOGATY
@CHURCHTVTHOMASBOGATY 8 месяцев назад
But that's not true...baptism is not about your parents ....it's about your personal choice
@bishusalrai3196
@bishusalrai3196 8 месяцев назад
I like learning, listening, and verifying things before accepting anything. It's wonderful when parents bring their babies to God's covenant, guiding them in understanding God's work on the cross as they grow. I was baptized as an infant, which I consider a blessing. However, it's my faith in Christ that saved me, not the act of baptism. My faith in Christ wasn't a decision I made, but the work of the Holy Spirit in me. Interestingly, the Holy Spirit was with me even before I was conceived. Our knowledge and resources might be too limited to delve into this topic here. I recommend you watch a discussion by RC Sproul and John MacArthur, who have dedicated their lives to studying and teaching the word of God. They discuss infant baptism from both sides. Not only can we learn from two perspectives, but also from the respectful way they present differing views. Thank you.
@faithhope608
@faithhope608 4 месяца назад
पास्टर केसब आचार्य जिउ ले रुमाल दुवारा प्रभु यसु कृस्ट को नाम्मा कोरोना को रोगहरु किराहरु हटेर जा निस्की आईज बाहिर भने के यो गलत होर यसु को नाउ मा हर प्रकार का रोगहरु बधनहरु तोडिने छ।यो सहि शिक्षा हो कौसल्ला जि तपाईं को सोच बेकार छ।
@jesusprem519
@jesusprem519 3 месяца назад
Right answer Bijaya Sir
@Mtofficial123
@Mtofficial123 3 месяца назад
यो बिरोध गर्ने मान्छे अर्ध ज्ञान् भरिपुर्ण छ अर्ध ज्ञान् जैले पनि हानीकारक हुन्छ दु:ख लाग्छ येस्ता मानिस हरु देखि आफुनी राम्रो गर्न नशक्ने अरुले राम्रो गरकोनी देखिनसने😢😢
@RasmitaGurung-o2v
@RasmitaGurung-o2v 3 месяца назад
Jaimashi Amen amen amen amen amen amen amen amen 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ambikaale6140
@ambikaale6140 9 месяцев назад
जैमसि पास्टर बुवा मैले नि हो ऐस्तै असल सिक्क्ष्या नपाएर मेरो आत्मा सारै बरालिएको छ हजुर राम्रो शिक्षा दिनुहुने सबैलाई बिन्ती गरे वाहा हरु ले मेरो कुरै सुन्नुहुन्न🎉🎉
@bijaypokharel
@bijaypokharel 9 месяцев назад
प्रभु तपाईको साथमा हुनुहुन्छ, निराश नहुनुहोस , 🙏✝️
@renzinol
@renzinol 8 месяцев назад
James 4:11-12 - do not speak evil against each other.
@premlalchaudhary4350
@premlalchaudhary4350 3 месяца назад
यसो छ नि त गुरु बा, बाल बपतिस्मा मान्नेहरुले नमान्नेहरुलाई झुटा भन्दै गर्दा नमान्नेहरुले पनि त मान्नेहरुलाई झुटा भन्दैछन। अब के यसै गरि सिद्धान्तकै कुरामा झगडा गरि राख्ने कि के गर्ने त?
@kumaritamang6684
@kumaritamang6684 4 месяца назад
न्याय गर्ने माथि हाे,हजुर,
@RamKumar-wz2qv
@RamKumar-wz2qv 3 месяца назад
आमेन
@karnabahadurkc8108
@karnabahadurkc8108 4 месяца назад
बाल होस या ' युवा 'वयस्क ' बृद्धा होस प्रभुमा अपरिपक्व वा काँचो छ खारिएको सुन झैं भएको छैन भने किन बप्तिस्मा दिने भयानक दण्ड ल्याइ सर्वनाश गर्नलाई ।
@bipanatamang2379
@bipanatamang2379 9 месяцев назад
right sir ✝️🛐🙏🙌Amen 👑👑❤❤👍️👍️
@AmberSunuwar-d1l
@AmberSunuwar-d1l 4 месяца назад
परमेश्वरको सामुने यो पृथ्वीमा कोही ठुलो छैन र कसैले परमेश्वरलाई जन्म सक्दैन।
@DhaniramSharma-u7n
@DhaniramSharma-u7n 3 месяца назад
Madarchud bedo aru dharma ko ne aadhen garne gar
@omegahimalayankrishifarmpl1049
@omegahimalayankrishifarmpl1049 3 месяца назад
विजय पोख्रेल सहि वाटोम छ । वचनले वाल वप्तिस्मा दिन अनुमति छैन यदि छ भने वचनको पद हरु दिनु होला ।
@mimpun2755
@mimpun2755 3 месяца назад
कुनै ब्यक्ति परिपक्व नभए सम्म पानिको बप्तिस्मा दिन र लिन मिल्दैन जस्तो लाग्छ।
@uttamrai7602
@uttamrai7602 3 месяца назад
Good answer pa Ba ✝️✝️
@DarsheeParang
@DarsheeParang 3 месяца назад
Sahi kura garnu vo brother le
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 9 месяцев назад
yes lord👏👏👏 Ji prbhu👏👏👏 Amen Amen Amen👏👏👏
@krishnalalthing3500
@krishnalalthing3500 Месяц назад
'१ यूहन्‍ना 2:22 झूटो को हो झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।
@rsharan1388
@rsharan1388 9 месяцев назад
Bijay brother lai salute god always support your team and family keep it up
@irtayag3530
@irtayag3530 9 месяцев назад
अगुवा पाष्टरले एक अर्काको बीरोदगर्नु परमेस्वरको बरोदगर्नु हैनर बरुभेटेरगर्नुस युटुबमा फैलीयो ईसाईकोब्यजत अन्त्यको चनहनै भन्नेकी के हो।
@rajughising1616
@rajughising1616 3 месяца назад
मत्ती २४ ४. तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्।
@siresvlogs8627
@siresvlogs8627 8 месяцев назад
हजुर हामीलाई त प्रभुले उहाँको राज्यको लागि चुन्नु भएको हो है हजुर कसैको सेवाकाइमा यो यस्तो त्यो यस्तो भन्नुलाई प्रभुले चुन्नु भएको होईन न हजुर हो कति पय कुराहरु पबित्र आत्माले उहाँको दासहरुको मुख बात नयाँ कुराहरु पनि बोल्नु भएको छ नयाँ कुरा आउने बित्तिकै झुतो त हुदैन
@RatanTiruwa-n5s
@RatanTiruwa-n5s 3 месяца назад
बाल बक्तिस्मा दिनु उचित छैन
@SomTamang-c2r
@SomTamang-c2r 3 месяца назад
“यदि कसैले “केही जान्‍दछु” भनी ठान्छ भने, उसले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन।” ‭‭१ कोरिन्थी‬ ‭8‬:‭2‬ ‭NNRV‬‬
@sarutamang4054
@sarutamang4054 2 месяца назад
100%right yo kura chahi
@purnakc6964
@purnakc6964 3 месяца назад
जीवित प्रभु ख्रीष्ट येशुको भविष्यवाणीलाई पूरागर्ने हरूलाई -------???
@anitagiri6903
@anitagiri6903 3 месяца назад
You are correct.
@premkumarrai3317
@premkumarrai3317 3 месяца назад
Yes right, brother.
@kelvinsherpa732
@kelvinsherpa732 3 месяца назад
Aaa bajelai ta lagexa
@yakub823
@yakub823 3 месяца назад
सहि दाईले भन्नू भएको
@SomTamang-c2r
@SomTamang-c2r 3 месяца назад
It’s foolish to bargain and arrogant in front of the non Christian world
@karunthapa8725
@karunthapa8725 2 месяца назад
बाल बपतिस्मा हुदैन किनभने बाईबल मा यो लेखिएको छैन भने सकियो किन तपाईं हरु आफ्नु दाजु भाईमा फुट ल्याउने कोसिस गर्नु हुन्छ सबै लाई थाहा छ प्रभु येशु बाहेक हामी सबै पापी छौ भने किन अरु को न्याय गर्ने कोसिस गर्नु हुन्छ यो त डाहा कहल भएन र याद राख्नुस प्रभु को अगाडि लेखा दिनु पर्छ हामी असल फल फलाऔ प्रभु को नियम पालन गरौ यस कुरा ले नया बिस्वासी लाई परिक्षा मा पर्न सक्छ यस्तो कुरा हरु नगरौ
@LohvGg-jm1nr
@LohvGg-jm1nr 4 месяца назад
सम्पुर्ण बिसुवाशी जनलाई जयमशिह्🙏प्रभु येशुको महिमा भएको छ्✝️🛐🛐🙏?? गलती मान्छे बाट हुने हो गलती उहाँको पनि छ अन्य को पनि गलती छ दिमाग चिप्लेको होकि जिब्रो चिप्लेको हो र अरु पास्टरहरुले के बोल्छ भन्दै खोजिनिधी गरिडने साचो बिसुवाशी भन्दिन जसले गलती गरेको छ उसको निम्ति प्रार्थना गरिदिने बिसुवाशी लाई साचो बिसुवाशी हुन् भनी बिसुवाश गर्छु✝️🛐🛐🛐🛐🙏
@jenirai6767
@jenirai6767 8 месяцев назад
Yes amen right
@kulungapologeticsnetworkgo3190
@kulungapologeticsnetworkgo3190 4 месяца назад
Grtful job ps
@JesusName93
@JesusName93 9 месяцев назад
Kaasulaa ko baare malaai raamari thaahaa xa, hosiyaar 😇😇😇😇
@tarasinglimbu2839
@tarasinglimbu2839 8 месяцев назад
Amen
@suparigangofficial2233
@suparigangofficial2233 3 месяца назад
सहि के हाे गलत के हाे थाहै नभएकाे बालक बालकलाई बप्तिस्मा दिनु खै के सहि के गलत
@dinchenpaulsherpa7107
@dinchenpaulsherpa7107 3 месяца назад
Dont judge ur not god and u will not be judged be humble and learn to acknowledge each other rather pulling each other's leg..
@premghale3734
@premghale3734 9 месяцев назад
Ps.Bijay is right.👍🙏
@ambikaale6140
@ambikaale6140 9 месяцев назад
Haleluyaha Aamen 🎉🎉
@kadakomukut
@kadakomukut 9 месяцев назад
मूर्ख संगको बात चित नगर्नु उत्तम हुन्छ, ❤kada ko mukut
@RosiRosi-e8z
@RosiRosi-e8z 3 месяца назад
के भएको हो हाम्रो देशको अगुवा भनाउदा हरु त्यस्तै त हिन्दू बढी हरु ले विश्वासी हरुलाई के के भनेर विरोध गर्छ के भएको हाम्रो देशको अगुवा भनाउदा हरु
@dibyasmagar207
@dibyasmagar207 9 месяцев назад
ज्ञान् ले घमण्ड ल्याउँछ सुरज सर धेरै ज्ञान् भएको पास्तर रहेछ। जस्ले आफ्नो संगी पास्तरहरुको बिरोध गर्छ।।।😂😂😂😂😂😂😂
@ranjitgrg2660
@ranjitgrg2660 8 месяцев назад
Hallelujha
@Ruthrai18
@Ruthrai18 3 месяца назад
Right 👍
@narbahadurchand6830
@narbahadurchand6830 9 месяцев назад
Good bijay sir❤
@nareshrai1081
@nareshrai1081 9 месяцев назад
Amen Bible Ko Bachan Bamojim Sahi Thika Bhannu Bhayo
@FAKE__FF11
@FAKE__FF11 9 месяцев назад
Prabhu yesu ko sikxya harekle gharhad garnu sacho biswasi hun
@balrai4026
@balrai4026 9 месяцев назад
यस्तो खालको कुनै पनि बातबिभात प्रभुको जनभित्र नआएको भए राम्रो।चित्ता नबुजेको कुरा भेट गरेर एक ठाँउमा बसेर परामर्स गर्दा भैगो त।अनि यूटुपमा पनि नलगाए हुन्थ्यो।😂
@JesusName93
@JesusName93 9 месяцев назад
Jo maanis pabitra aatmaa ko upasthiti maa hinxa usmaa parmesor baahek aru kuraa maa ghamanda hudaina/gardaina, tara kaasulaa ji ko harek bachan maa ghamanda bhetinxa, tyo pani bachan biparit ko kuraa maa 😢😢😢😢😢 ani parmesor le kasari uhaako jiban maa pabitra aatmaa ko gyaan kholnu hunxa ra ????
@dhirajrai8448
@dhirajrai8448 6 месяцев назад
Right bro❤❤❤❤
@minagurungshahi8016
@minagurungshahi8016 9 месяцев назад
नयाँ करारको कुरा ठिकै हो अर्थ लगाउने आफ्नै तरिका रहेछ।पुरानो करारमा परमेश्वरले अब्राहम लाई दिनुभएको खतनाको करार चाहिँ के होला ? जबकि आठ दिनको बालकलाई (विषेश गरि पुरूषलाई) खतनाको बारेमा के थाहा थियोे र? खतनाको उपेक्षा गर्दा मोशालाई कस्तो आपत्ति आईलाग्यो ,,,,प्रस्थान ४:२४-२६
@bijaypokharel
@bijaypokharel 9 месяцев назад
परमेश्वर ले पुरानो करार मा खतना को आज्ञा, कसलाई , कसरि , कतिदिनमा भनेर स्पस्ट जानकारी दिनु भयो। तर येशुले मत्ति २८:१८-२० मा चेला बनाउ र बप्तिस्मा देउ भन्नु भयो, ( भर्खरै जन्मेको शिशु चेला हुन सक्दैन) बाईबल लाई गलत ब्यख्या नगर्नु- गर्न पनि नसिकाउनु- है
@JesusName93
@JesusName93 9 месяцев назад
Interview dine sir le perfect kuro garnu bhayo, tapaai maa parmesor ko yojanaa ma mahasus garxu, sadhai aghi darilo bhai badhnuholaa,
@rajtamang2006
@rajtamang2006 3 месяца назад
यो पृथ्बी लोकमा नमिल्नेहरू स्वर्ग लोकमा के मिल्छ र ?
@binalimbu9600
@binalimbu9600 9 месяцев назад
❤❤❤
@GopalGartaula-re6be
@GopalGartaula-re6be 3 месяца назад
Koi pani padayra ra bahiri kura haru gayrera metho metho kuraharu gareyra par hunay wala chaina .Bahiri karmakanda ra kitabharu ma laykheko kuraharu bata bato theykhincha tara hidnu aafai percha …unless you enter within you you’re nowhere .Don’t live in illusion.Find out the paradise or kingdom of lord within you.
@withsatyajit
@withsatyajit 3 месяца назад
विजय भाइ सही लाइनमा छ! तर सुरज कसुला भाईको घमण्ड सातौं आसमानमा पुगिसक्यो! कतिखेर ड्याम्म बजारिन्छ थाहै छैन। यो कसुलाले जे भन्यो त्यो सही अरू सबै गलत भन्ने attitude पालेर राखेको छ।
@kulungapologeticsnetworkgo3190
@kulungapologeticsnetworkgo3190 4 месяца назад
Right ps
@BalraiBalbahadurrai-xz5nu
@BalraiBalbahadurrai-xz5nu 9 месяцев назад
तिमीले जे पाएका छौ. पक्रीराख भनेको बचन एही रहेछ. यो मिडिया मा हेर्दा त गोलमाल पो देखे
@sazibchhetri2876
@sazibchhetri2876 3 месяца назад
Ekdam sahi ho
@RamKumar-wz2qv
@RamKumar-wz2qv 9 месяцев назад
Amen. Sahi kura. Ho
@dhangurung5285
@dhangurung5285 4 месяца назад
के बाइबलमा बाल बप्तिस्मा विषय लेखिएको छ ? छ भने काँहा लेखिएको छ ? स्पष्ट गर्दिनु पर्यो । बप्तिस्मा के हो ? के रिति रिवाज हो कि आज्ञा पालन ? बाल बप्तिस्मा किन ? बप्तिस्मा नयाँ नियमको विषय हो ,पुरानो नियमको विषय होइन, प्रभु येशूले जन्मेको ८ अौं दिनमा अर्पन गर्नु भयो, खत्ना व्यवस्था पूरा गर्नुभयो, अनि लगभग 33 बर्षको उमेरमा आएर बप्तिस्मा लिनु भयो, अनि मात्रै काम शुरू गर्नु भयो , लुका ३:२१-२३, हामी विश्वासीहरूलाई थाहा भएकै विषय हो, कि बप्तिस्मा ग्रीक शब्दबाट आएको हो, जस्को अर्थ डुबाव , डुबनु भन्नुको अर्थ आफनो पापको निम्ति येशू सँगै मर्नु गाडीनु, र उहाँकै बौरिउठाईमा धर्मीकताको निम्ति जीउनु हो हैन र ? बाल बालिकालाई पाप के हो ? कुन चराको नाम हो ? थाहा हुँदैन , जब पाप चिन्ने ज्ञान आएपछि मात्र उसलाई बप्तिस्मा दिई जान्छ , यो आज्ञा पालन गर्नु उहाँको अनुयायीहरूको कर्तव्य हो । त्यो बाटोको फलो गर्नु हो । तरै पनि बप्तिस्माले मुक्ती दिँदैन , मुक्ती विश्वासद्वरा पायने हो, मुक्ती पछिको विषय हो बप्तिस्मा , बप्तिस्मा विश्वासको प्रमाण या साक्षी हो ( बाहिरी रूप हो ) विश्वास भित्रको कुरा हो जो देखिन्दैन, तर त्यसैको बाहिरी देखिने रूप हो बप्तिस्मा । कि कसो हो भाईहरू हो । तर नानीहरू बालबालिकालाई यो ज्ञान नहुँदा बप्तिस्मा दिन सकिन्न, र करकाब लगाउन पनि सकिन्न, जबसम्म उनी आफैले यसको अर्थ बुज्दैन । जब स्पष्ट बुज्छ, र ईच्छा गर्छ तब बप्तिस्मा दिने छ । त्यो उस्को जिम्मेवार हो , धन्यवाद । तपाँईहरूलाई जयमशीह बप्तिस्मा
@AkiSunuwar
@AkiSunuwar 3 месяца назад
Jayamasi kasula ju sabai vanda paila baibal aadeyan garnus
@bhumikarai6830
@bhumikarai6830 9 месяцев назад
Hajurharu ani hami sabai milera prabhuko sewa garaun. Kin ekarkama tarka bitark garirahanu sabai parmeshwarle herirahanu vaekox uhale nai faisala garnhunx.hami ko hora? Sabai kura jannalai, hamitw matra mato ra dhula hau
@aniltamang8472
@aniltamang8472 9 месяцев назад
From Bible give me one proof about infant baptize.
@haribahadurpariyar5585
@haribahadurpariyar5585 4 месяца назад
तर यो सामाजिक सन्जालमा बिरोध गर्नु हमिलैइ झन बिरोध आउन सक्छ अन्य जातिहरु बाट
@kanchhakkongrenn6929
@kanchhakkongrenn6929 9 месяцев назад
बालबालिका बाप्तिजम दिन हुन्छ भने तिनीहरुले सुसमाचारमा बिश्वास गरे त? उनिहरुले आफ्नो विवेकमा बिश्वास जाग्यो, लाग्यो ? आजभोलि त्यतिकै त आरोप प्रत्यारोप आउदैछन कि लोप प्रलोभन फकाइफुलाई इसाई बनाउदै छन् भने अब बच्चैहरुलाई बप्तिजम दिँदै हिड्यौ भने के पो होला ??
@binodechaudhary7377
@binodechaudhary7377 3 месяца назад
पास्तर पास्तर लरेर सैतान लाई खुसी पार
@Krishnakumal45677
@Krishnakumal45677 8 месяцев назад
Right bijay sir
@haribahadurpariyar5585
@haribahadurpariyar5585 4 месяца назад
अनि paster केशब आचार्य लाई पनि बिरोध गर्दैछ kasula paster
@ashersewa4091
@ashersewa4091 9 месяцев назад
डाकाहरू सबै जान्ने नै जान्ने छ। समस्य पनि आको आकै छ बीसवसीहरू लाई।
@limbumenuka8654
@limbumenuka8654 6 месяцев назад
Gyan vayera holau yasto ek arkako birodh jhuto satya t prabhu lai matrai thaha xa ra prabhu gyan ko aghi jati khoke pani manxe nai hun prathana garnuhos hai gyani sir haru
@indrasunuwarrai4470
@indrasunuwarrai4470 9 месяцев назад
याे vedio मा दुईवटाकाे बिचार सुने तर कसकाे सहि कसकाे गलत , यहाँ बाल बाप्तिसमाकाे बहस रहेछ कुनै ब्यक्तिले यशु ख्रिष्टकाे नाउमा बाप्तिसमा लिनु भनेकाे ख्याल ख्याल होइन ,चानचुने कुरा होइन , दुवैको कुरा गलत छ । किनभने बाल बालिकालाई बाप्तिसमा दिनु हुदैन भन्ने पनि होइन , बाप्तिसमा दिनुपर्छ भन्ने पनि होइन । चाहे बाल बालिका हाेस चाहे ठुला बडा हाेस सर्वप्रथम त त्याे विस्वासिले येशु ख्रिष्टलाइ मुक्तिदाता भनेर ब्यक्तिगत ग्रहण गर्नुपर्छ फिलिपि २,१०-११ अनुसार प्रभु हाे भनेर स्विकार्नु पर्छ र मात्रै मणडलिकाे नियम अनुसार अाठाेेेेेे दसौं हप्ता कलासमा शिक्षा दिएर उसकाे राजि खुशिले कसैले करकाप गरेर होइन , अजि पाे त बल्ला पानिकाे बाप्तिसमा मणडलिकाे अागुवाले दिन्छ । यसकारण बाल बाप्तिसमा भनेर के थाहा नभएको तीन चार वर्षको बच्चालाई बाप्तिस्मा दिने? यसकारण यी दुवैको बिचार गलत छ ।
@faithhope608
@faithhope608 9 месяцев назад
बाल बच्चा ले प्रभु एसु को हुन।भनेर बुझेको जानेको र एसु को हुन भन्ने कुरा ज्ञान नपाई बालबच्चालाई बापतिस्म गर्नु हुदैन।पनि किन्कि बाईबल को नियम मा हिड्नु सक्दैनन तेसैले नै बच्चालाई बाप्तिसम गर्नु हुन्न प्रभुले बालबालिकालाई छेमा दिनु हुन्छ।बुझने भए पछि बाप्तिसम गर्नु सबै भन्दा बेस्ट हुन्छ।
@chitramagar2113
@chitramagar2113 9 месяцев назад
तपाइहरु यसरी एका अर्कामा बिबादिए कुराहरु ल्याउनु हुम्छ यो तपाइँ हामी इसाईको कम्जोरी बनाउने काम गर्दै हुनुहुन्छ
@bhupenchhetriofficial6094
@bhupenchhetriofficial6094 9 месяцев назад
JEHOVAH WITHNESS KO KINGDOM HALL JANUHOS, SATBUDDHI AUNEXA. NO CHILD OR INFANT BAPTISM.
@ratnakumari4208
@ratnakumari4208 4 месяца назад
प्रभुको बचन त आफ्नो आफ्नो प्रकाशमा बुज्छ भन्छ त यो के हो ????
@chongbangsaila5890
@chongbangsaila5890 3 месяца назад
प्रभु येशूले चाहिँ किन बाल बप्तिस्मा गर्नु भएन ? हामीले अरु मण्डली लाई हेर्ने होइन तर प्रभु येशूलाई हेरेर पछ्याउने हो।
@minagurungshahi8016
@minagurungshahi8016 6 месяцев назад
म प्रभु येशु लाई आफ्नो मुक्तिदाता,उदारकर्ता मानेर बालबप्तिसमा लिय के म झुटोशिझा हो?पापी ले पर्थना गर्दा भनेछ हे प्रभु म पापी मलाई छमा गर्नुहोस् ।धर्मी ले प्रथना गर्दा भने छ म जस्तो धर्मी कोहि छैन...यो दुई मधये कस्को प्रथना को सुनुवाइ भयो ।मिडिया मा आएर प्रभु को बिजेत गरेको छ ।
@RachelBomjan
@RachelBomjan 9 месяцев назад
बाल ३२ माको विषयमा क्याथोलिया र प्रोटेस्टेनको त्यो जुन बाइबलमा लेखेको हुन्छ। जुन अहिले म काम गरेको घरको म्याडमहरू पनि प्रोटेस्टेनहरू हो। उनीहरुले छोरा मान्छेलाई ४० दिनमा छोरी मान्छेलाई ५० दिनमा ३२ मा दिने गर्छ। ३२ मा गरेन भने बालबालिकाहरू मरे भने स्वर्ग जान्दिन भन्नुहुन्छ। पवित्र आत्मा पवित्र आत्मा छ भनेर चाहिँ विश्वास गर्नुहुन्छ। तर पवित्र आत्माको कामलाई उहाँहरुले विश्वास गर्नुहुन्न।
@rinaraibhattarai3573
@rinaraibhattarai3573 4 месяца назад
Don't judge others
@nayajiban1
@nayajiban1 3 месяца назад
Yo aalo chha garnuhunna please please please sansarle k .bujhxa
@ratnakumari4208
@ratnakumari4208 4 месяца назад
न्याय गर्ने त प्रभुमात्रै हुनुहुन्छ भन्छ तर यँहा त पास्टरहरुले न्याय गरिरहेछ त के हो यो। ?????
@ratnakumari4208
@ratnakumari4208 4 месяца назад
पास्टर हो भने त कँहा धमास गर्छ हौ वँहाले त धमास गरिरहेछ।
@JesusName93
@JesusName93 9 месяцев назад
Daami video ✅✅ video banaaunu bhaexa 👍👍👍👍
@haribahadurpariyar5585
@haribahadurpariyar5585 4 месяца назад
बप्तिस्मा जब दिनु तब जुन बेक्ती लाई बप्तिस्मा दिदै हुनुहुन्छ त्यो ब्यक्तिले बाईबल राम्रो सङ बुझेको र निज ब्यक्तिले स्वयम आफू राजी खुशी हुदैन ।चाहे बुढो manxe होस चाहे तन्नेरी होश तर शिशु लेबल का बच्चा लाई दिन सकिँदैन किनकी उनीहरुले सहि गलत छुट्टाउनु सक्दैनन ।
@AlishaThulungrai
@AlishaThulungrai 9 месяцев назад
बसै भन्दा मुरक मान्छे चाहिँ तिमी नै भेटाए मैले यो संसार मा लु 😂
@keshabmaharjan7797
@keshabmaharjan7797 9 месяцев назад
Jay Shree ram❤❤
@illspeakthewords6033
@illspeakthewords6033 9 месяцев назад
जय मशिह!!
@rajensherpa123
@rajensherpa123 7 месяцев назад
we r orthodox church
@BhagwanBartaula234
@BhagwanBartaula234 8 месяцев назад
दुई चार अक्षर बाइबल पढ्दैमा आफुलाइ त्यत्रो फुर्तिलाउने कासुला ज्यु धरै घमन्ड नगर्नुहोस ।
@BhagwanBartaula234
@BhagwanBartaula234 8 месяцев назад
बाल बप्तिस्मा 100% cult हो।
@JesusName93
@JesusName93 9 месяцев назад
Kaausulaa sansaarik thok khojne byakti hun, aatmiki haina
@JesusName93
@JesusName93 9 месяцев назад
Kaausulaa aafu maatra jaanne bhanne ghamanda le bharieko byakti hunuhunxa, aafnai hisaab le tod mod garera bachan bolne garxan, ani feei aafu maatra jaanne re 😂 hosiyaar priyaharu
@haribahadurpariyar5585
@haribahadurpariyar5585 4 месяца назад
कासुला गुरु सङ आफ्नो ज्ञानको धेरै घमण्ड रहेछ
@yonarai5892
@yonarai5892 4 месяца назад
Suraj kasula 100 Person thik xa
Далее
Outsmarted 😂
00:20
Просмотров 2,3 млн
Adrian Dewan I REMAINinME I Part II
53:37
Просмотров 156 тыс.