बिश्वो सर यत्तिका तपाईं जस्ता मान्छे पनि कुनै ठाउँ झुक्किनु हुदोरहेछ बरै छिट्टो रिस उठनु भनेको नेवार गोटा गएका हुन ढिलो रिस उठ्नु भनेको लिम्बू गोटा गएको हुनुपर्छ किनकी ढिलो रिसाउनु भनेको भयानक खत्रा रिसाउनु हो भयानक कडा रिसाउनु हो यस्को मतलब त्यसै चिनाएका होइनन बृतिस आर्मी होस वा ईन्डिया आर्मी सिङ्गो नेपाललाई चिनाएका छन गोर्खा रेजिमेन्ट भनेर चाहे त्यो मगर गुरुङ का गोर्खा रेजिमेन्ट होस वा चाहे त्यो राई लिम्बू का राई रेजिमेन्ट रिस ढिलो उठछ कडा हुन्छ बोम बिस्फोट हुन्छ जय गोर्खा रेजिमेन्ट
सुबिधाल्रे मान्छेलाई बुद्धू बनाउछ भनेको सहि हो। हेर त मोदिलाइ समर्थन गरेको।😂😂😂 सिक्किम त्यसै ईन्डिया मा गाभिएको होइन। अहिलेका युबा त्यो पनि मिडियामा आउदै गरेको मान्छे ले त यस्तो भन्छन् भने यिनका बाउहरुले के सक्थ्यो। राज्नितिक टिप्पणी नगरेर आफुलाइ सफा राख्नु पर्ने होइन यिनले?
@@puurna3363 छैन , कहाँ गर्यो? आफ्नै बाबुको र दाइको त पार्टिलाइ समर्थन गरेन राजेश दाजुले। कि तपाइले साकेला नाचेको लाई भनेको? सायद इलामको कुरा होला। इलाममा चाहिँ पार्टीकै लागि होइन नि राजा स्वतन्त्रको लागि हो। संस्कृति को लागि हो।
@@NarendraRai-ex6nm afnu afnu herai ho. Tapai lai afnu rajesh le j garda ni thik lagna sakcha ani usle afnu desh ko neta ko vako kura vanda galat lagna sakcha testai malai tapaile vaneko galat lagna sakcha. Yo sab afnu thau bata herda dekhine antardwanda ho. Rajesh vaneko jhan euta desh ko chaleko kalakar le pahichan nai vaye pani usko jaat ko lagi matrai rajniti garnu aru jaat ka uska listener ko ankha bata herdai galat ho. Afnu manche ko guu pani mitho vanne hami nepali ko kamjor yehi lagcha malai