यति कुरा बुझ्नुस कोच प्रमोद राई किङ प्रमिसा अनि उदय यात राजु लामा ले जस्तो अरु कुनै कोच ले छनोट गर्न सक्दैन मेलिना छेवाङ अनि यो नेवर्नि ईनिहरुको काम छैन यश सपजन मा नेवर्नि ले प्रमोद माथि ठूलो रोल खेल्दैछ यो नेवार्नि ले पूरा भाड्न खोजिरा छ
यो दुई लाइन एलिश र बिसम को लागि। एलिश र बिसम प्रमोद-प्रमोद भन्दै प्रमोद तिर हाम फल्यौ। देख्यौ होलानी प्रमोदले के गर्छ यदि प्रमोदले चाह्यो भने steel लाई विनर बनाइदिन्छ one chair turn लाई सेमिफाइनल पुर्याउछ गित ठिकै गाउनेलाइ पनि विनर बनाइदिन्छ। तर तिमीहरूलाई आज यहि हालत बनाइदियो।