@@y.kunwar5544 म अध्यात्मिक व्यक्ति हु , गरिब हैन । जवाफ को लागि शब्द चयन गरेको हेर्दा तपाई असभ्य र मुर्ख जस्तो लाग्यो। धार्मिक व्यक्ति चाए जो सुकै धर्म को किन नहोस , उ बिनम्र हुन्छ , अरुको सम्मान गर्छ।
@@y.kunwar5544 म अध्यात्मिक व्यक्ति हु , गरिब हैन । जवाफ को लागि शब्द चयन गरेको हेर्दा तपाई असभ्य र मुर्ख जस्तो लाग्यो। धार्मिक व्यक्ति चाए जो सुकै धर्म को किन नहोस , उ बिनम्र हुन्छ , अरुको सम्मान गर्छ।
@@y.kunwar5544 म अध्यात्मिक व्यक्ति हु , गरिब हैन । जवाफ को लागि शब्द चयन गरेको हेर्दा तपाई असभ्य र मुर्ख जस्तो लाग्यो। धार्मिक व्यक्ति चाए जो सुकै धर्म को किन नहोस , उ बिनम्र हुन्छ , अरुको सम्मान गर्छ।
ओशो लाई मैले सुन्न थालेको धेरै समय भयेको थ्यो म उन्को बिचारमा नतम्स्तक थिये।एक्दिन तपोबन गयेर नतम्स्तक भयेर नृत्यमा सामेल भए तेसै समय अरुन स्वामी बिदेश बाट आफ्नो follower लाई सन्देश मार्फत भन्नू भयोकी अख्तियार प्रमुख कार्की को समर्थनमा हामी एक हुनु पर्छ।यो सब्दले मेरो आँखा खुल्यो साथै निस्चल हृदय को भन्दा राज्नितिग्यको उपस्थितिले महत्व पयेको पनि देखे तेस दिन बाट मेरो लागि स्वामी बाट अरुन जि मात्र हुनु भयो वहाँ अनि तपोबन जन बन्द भयो।ओशोको बिचारको प्रतिकुल बाताबरण पाये मैले।
Rabin sw ji hajur ko guru prati ko prem dekhera ma natamastak vaye . Keep moving keep working . ek din yo interview manxe le khoji khoji hernexan . Aja manxele nabujhla tyo tini haru ko samassya ho
तपोवन मा आनन्द अरुन बाहेक सबै व्यापारी भेला भाका छन। हामी मुमुक्छु लाई स्वामी जि सङ्ग भेट्न दिदैन,वाहा सङ्ग भेट्न 12000 तिरेर ध्यान सिबिर मा बस्ने गरि जानू पर्ने रे, 12000 ले मेरो महिना को खर्छ टर्छ।😢 स्वामी जिउ सङ्ग भेटेर 10-15 मिनेट दुखेसो राख्न नपाइने। कस्तो बिडम्बना😢
@@ramesharyal4639 एक जना महापुरूष (स्वामी) ले त मलाई यस्तो जवाफ पो दिनु भयो .. ल अब हजुर हरू नै भन्नुस … @rishineupane सित्तैमा आफ्नै घरमा ध्यान गर्नुस महासय किन आश्रम जानु पर्यो , जसलाई जरुरि छ त्यो जान्छ। ओशो को कम्युन हो , कुनै धर्मशाला हैन ।
ध्यानाकर्षण: रजनीश 'ओसो' माने 'स्वामी' माने 'मास्टर' मात्रै, उनको चेला आनन्द अरुण त बोधिसत्वनै पो ? खुस्किनुको पनि एउटा सिमा हुन्छ। सोत्तापन्ना पछि सक्रितागामी,अनागामी र अरिहन्त भएको प्रमाणित गरि पाएर पनि कयौं जूनीको समथ र बिपासनाले बोधिसत्वको नजिक बल्ल पुगिने पुरुषार्थको भुमि माने तहको अबमुल्यन त्यति सजिलै गरिदिने ? 'बोधिसत्व' खेलाँची हो ? टाइटल भिर्दा के उचित के अनुचित जान्नू। बेसरमी हुनु ठिक होइन।
@preciousreading1934 तपाई मुक्ति को यात्रा मा लागेको मान्छे एउटा सब्द मा अड्किनु भाछ , व्यक्तित्व हेर्नुस। ध्यान गर्ने मान्छे ले अनुभव गर्ने कुरा हो र ध्यान नगर्ने व्यक्ति ले यस्तो अभिव्यक्ति दिएको सुवाउदैन।
Its called business.. jun j dharma bhayeni its all business. Manxeko sabse kamjor part nai daar ho feri daar pani kasto jun kura existence xaina tesko!! Ra esko kura jasle bujeko chha usle tyo daar ko faida uthaudai aafu mathi pugirax ani jo paxi lagxn u sadhai daar mai jiux.
😊एक जना महापुरूष ले त मलाई यस्तो जबाफ पनि दिनु भयो 😂😂😂 @rishineupane सित्तैमा आफ्नै घरमा ध्यान गर्नुस महासय किन आश्रम जानु पर्यो , जसलाई जरुरि छ त्यो जान्छ। ओशो को कम्युन हो , कुनै धर्मशाला हैन ।
Jaba samma Authentic sampradhya under koi awdaina, Sampradhya ko gurusisyaparampara ma awdaina, Jo guru ko sampradhya chaina ,, Testo lai guru na maannu yo saastra ko vanai ho,,
सुगा रटाइ तिमिले ढुङ्गामाथी किन यत्रो डाहा ? 🤔 भगवान विष्णु भगवान हैनन ? सालग्राम के हुन् ? यति प्रस्न गरिरहदा, म वसोलाइ पनि भगवान्नै मान्छु, तर तिमिले त ढुङ्गालाइ कत्ती तिर्स्कार गरेउ, तिमिमा अल्पज्ञान् किन ?