म प्रकाश खड्का बाके नेपालगन्ज देखि!! सर्ब प्रथम त तिनैजना प्रतिस्पर्धिलाई हार्दिक बधाई साथै सुभकामना !!कसैको चित्त दुखाउन र कुनै एक को सपोर्ट्मा पनि बोल्न खोजेको चाहिँ होईन हाम्रा तिनै जना प्रतिस्पर्धी कोहि भन्दा कोहि कम छैनन तर मेरो समर्थन चाहिँ सरोज मुक्तान लाई !! किन को म सग धेरै जवाफ छ।। हाल साउदिबाट
म प्रगती पुनको सपोर्टमा है पक्षपात नगरीकन कला र गला लाई सम्मान गरौ कलाकार राष्ट्रका गहना हरु हुन सरोज कबिता प्रगती सबैको प्रष्तुती राम्रो छ सो भोट चही प्रगतीलाई अनि सियोर प्रगती पुन मगरले नै जित्नु पर्छ प्रगती पुन मगरका फ्यानहरु हाजिर हौ हैत 💕🌹🌹💕
तिनैजना नृत्यमा उत्कृष्ट देखिन्छन् साथै बुगि वुगिको टाइटलको लागि योग्य अनि दावेदार पनि छन। तर जसरी पनि जित त एउटाको नै हुन्छ। तसर्थ मलाई लाग्छ यो सिजनको बुगि वुगिको टाइटल विजेता चाहि सरोज मोक्तान हुन्छ भन्ने लाईराछ। All the best to you all and goo luck.🌹🌹🌹 ✌✌✌
सरोज भाई तिमीले नै जित्ने ठुलो विश्वाश छ बाँकी प्रगती अनी कबिता हुने छन बाँकी दिनहरु तिम्रो उज्जल हुने छ बिदेश बेलायत बाट तिम्रो शुभ चिन्तक दाई साम थापा मगर
सबै प्रतिस्पर्धी अब्बल र एकसे एक हुनुहुन्छ। मलाई सबैको नृत्य एकदम खास दमदार छ। त्यसैले मैले सबैलाई बराबर भोट गरेको छु। तर अहिले आएर मलाई प्रगति पुन को प्रस्तुती मन पर्छ। best of luck Pragati
डान्स गर्दा धेरै खुबिहरु चाहिन्छ नेपाली संस्कृति झल्काउने डान्स गर्नु आबसेक छ यो डान्स केटकेटिको लागी मात्र ठिक छ बुगी वुगी जित्न को लागी सबै किसिमको डान्स गर्नु सक्नु पर्छ
First full i would like to thanks for Boogie woogie all team n Ap1 HD Actually Top 3 finalists they're so supperb n awesome Dancer so my vote for Kabita nepali pragati pun n saroj moktan