बुङवाखा भनेको फूलबारी भनेको थाहा छ । अरू, आंशिक भाव बुझिन्छ । बाँकी श्रोता वा दर्शकले आफ्नो अनुमान, आफ्नै कथा घुलन गर्ने छुट हुन्छ । तेसै गरें मैले नि । अधिक नबुझ्दा नि गीतले सारै मन छोयो । मनोज साङसोन भाइ र लिला बैनी लगायत टिमकाप्रति आलाङ्ने ।
बडो दुखी हुन्छु आफ्नै भाषाको गीत नबुझ्दा तै पनि हल्का सङ्गीत प्रेमी त्यासमा नी आफ्नो भाषा सच्चै proud ofलिला नाना तपाईको भोइसमा जादु छ क्या सुनि रहुँ लाग्छ।।
म राई चाम्लिङ्ग भाषी भए पनि , राई वान्तवा भाषाको गीत हरु पनि उतिकै मायाँ गरेर सुन्ने गर्छु र , उतिकै आफ्नो मातृ भाषा सरह मायाँ लाग्छ ।तेस ्नि अझ गायिका लिला राईको त म बहुतै बडो फ्यान ,।सबैलाई माया छ अनि बधाई छ ।
पुर्ब का बरिस्ठ लोक गायिका मंगोल भुमि नेपाल आमाको छोरी आदरणीय चेली लिला राई ज्युमा। मंगोल मायाले भरिएको जै मंगोल को जुझारु संगीत हार्दिक सलाम साथै न्यानो अभिबादन टक्राउदछु।जै मंगोल मुलबाशी ।