यो ठूलो ठाडो खोलामा खेल्ने टोटे जाल (छड्के जाल) हो। यो जालको design मैले आफ्नो जालसँग सम्बन्धित skills, knowledge, experience, observation, imagination, test and experiments को आधारमा तयार गरेको हुनाले यो मेरो आफ्नै design को जाल हो। यो मेरो design को जाल खोटाङ जिल्लाको रावा खोलाको जाल्पा फेदी सेरोफेरोको जालहारीहरु माझ धेरै नै popular छ। यो जाल २ दिनमा ready गर्न सकिन्छ। Technically धेरै नै strong जाल भएको हुनाले यो जाल हान्न धेरै नै सजिलो छ अनि प्रसस्त माछा समात्न सकिन्छ।
Short Description:
Height: 1.5 meter (३ हात ५ इन्च) लाभग
Weight : 7kg देखि 7.5kg सम्म
Numbers of mesh :
Top part: 100 mesh/घर/अँखा
Bottom part: 300 mesh/घर/अँखा
#Cast Net Fishing
#CAST NET ( गोटी जाल/ हाते जाल/ छड्के जाल/ टोटे जाल)
8 май 2024