स्वोदेस तथा बिदेशमा रहनु हुने दजुभाई-दिदिबहिनीहरु मलाई माया गर्ने नगर्ने सम्पुर्ण दर्शकरुपि स्वोर्ताहरुलाई मेरो नमस्कार म समीप निरौला हामी हजुरहरु माझ एउटा मिठो गित लिएर आएका छौ यो गितमा केही कमिकजोरी भए माफी चाहान्छौ गितमा के कमि कमजोरी छ यो हेरेर पर्तिकृया दिनुहोला अब आउने समयमा त्यो भन्दा अजै राम्रो अनि मिठो कथा लियेर आउने छौ। धन्यवाद । उहीँ हजुरहरुको प्यारो laaj kina baba
Aaak damai babl song whole team aani pramod kheral daju ko ta kurai xodam outstanding vocal aajhi aasti song haru suna pau congras whole team lai💗💗💗❣❣💕💞
छेपारो जस्तै मौसम अनि अवस्था अनुसार त केटी हरुको मन बदलिंदो रहेछ हामी केटाहरू लाई त यि अाँखाले हजारौं सुन्दरी हरुलाई मन पराउला तर यो मन ले मात्र उसैलाई चाहेको हुन्छ, उसैसँग जिन्दगी बिताउने अठोट निर्णय गरेको हुन्छ तर केटी हरुको मन हामी केटाहरू को जस्तो काहाँ हुँदो रहेछ र उनिहरु त जहाँ राम्रो अनि जहाँ सजिलो भो त्यतै नाता गाँस्दा रहेछन् 😭😭
प्रमोद खरेलको स्वर कार्की जि को शब्द अनि संगीत केकि अधिकारी अनि समिप निरौला को अभिनय एकदम राम्रो छ सारै मन पर्यो बधाई छ सबै टिम लाइ सफलता को शुभकामना 💕💕💕
फेरि भोलि नि आए नि हुन्थ्यो नि मेरो मुटु प्रमोद दा को गीत सदैब आबज सुनम जस्तै छ आबज जति सुना नि आगौदुन म त प्रमोद दा लाई हरर १०० बर्षा बस भन नि म बस्न तायर छु ❣️❣️🙏🙏
गीतका शब्दले निकै मन छोयो राम्रो लाग्यो सफलताले शिखर चुमोस् सुनौलो अपार सफलताको अग्रिम शुभकामना छ लगायत "चाहिँदैन तिम्रो माया" टीम प्रति मिठो सम्झना ❣️🙏
jati here ni napugne nikai nai marmik video ani sabda ma testao marmikpan chayeko chha, Samip Niraula n shishir Siwakoti now u should rise in Nepali Film Industry... Industry is waiting you guys, really u both deserve best... Best wishes to all team...
Lots of love from Assam chhaygaon(INDIA) Heart touching song , it really portrayed present feelings of boy💞💞💞💞💞💞 Thanx to entire team for their great creation. Jai nepal-jai bharat
Sarai ramro prastuti lagyo..watched 3 times....great performance by all actor... Best wishes to all team..this type of music video should be in trending 1...Al the best..for all team
Respect nepal respect nepali song Ani hirdaydekhina dhannybad Arabi safalatako Kaman parmod sir hajurko swar leave jati nai hamiko manchyo ni tetina I youtubeko top* ma pugos yehi cha hami aani hamro subhakamna~~~