mero man parne sarangi badak barata gandhrba jaslai maile namche bajar ma २०५१/५२ma sune the baba chhori ekdamai simple gaika khusi lagyo thanks sagarmatha tv
समीर सागर ( कार्यक्रम प्रस्तोता ) प्रती पनि आभार व्यक्त गर्दछु किनकी उहाले नेपालीको पहिचान लोग गीतसङ्गीत लाई माया गरेर उहाको यो STV chat कार्यक्रममा धेरै लोक सङ्गीतमा लागेका हस्तिहरु लाई ल्याउनु भयेकोमा फेरि पनि उहाको यो गौरव साली काम लाई सलाम ।
नेपाली मौखिक ता बाजा को र गन्धर्व परिवार प्रती शुभकामना को साथौ the voice of Nepal लाई पनि यस्तो प्रतिभा साली मानिस को जिबन को लुकेर बसेका कला प्रस्तुत सबै आहाम जनहभा हरु को माज पुगेका छन । बधाई छ् ।
नेपाल को एक साहासी मैला म उहाँ को ठुलो फ्यान हु ललित कला क्याम्पस मा मैले ११/१२ पढ्दा उहाँ पनि तेहि पढ्ने गर्नु हुन्थ्यो तर चीन जान थिएन कार्यक्रम गीत गायर बजाउनु हुन्थ्यो व्रत जि को उज्ज्वल भबिस्यको कामन गर्छु
relay heart touching song i wish successful your every step. one day you will go back to bhojpur your home tawn to make big meusek consort program.all the best