DD foundation ko manager ko communication and presentation skill is far better than these 3 judges. Stop eating everything with a chopsticks. Mitho cha matra vanera pugcha?
अर्को season मा केही नेपाली मारवाडी महिला लाई पनि आमन्त्रण गर्नु होला। उहाँ हरुको veg खाना मा धेरै variety हुने गर्छ। मेरो घरमा 3-4 वर्ष मारवाडी बस्नु भएको थियो, त्यही अनुभवमा भनेको 🌹👍 दुई बुजुर्ग महिला एक नेवारी dd र मुस्लिम dd को energy र बोली सारै राम्रो लाग्छ 🌹🌹🌹