सायद नेपालीको इतिहासमा नै पहिलो व्यक्ति हुनुहुन्छ होला बिदेशमा पनि यति धेरै सम्मान पाउनुहुने प्रथम नेपाली हर्क साम्पाङ ज्यु नै हुनुपर्छ । दार्जिलिङगे गोर्खाली ।👍️
सुन र हेर होई मन्त्री मन्डल मा पुगेर बिदेश घुम्ने मन्त्री र नेताहरु,पढेको र अनपढ मा के फरक हुन्छ?नेता मन्त्री जुनसुकै पार्टी को होस तर पढे लेखेको हुनु पर्छ अन्तर्राष्ट्रिय स्तर मा नेपालको बारे मा बोल्नु र बुजाउन सक्ने भाको
मेयर हर्क सामपाङ्ग सर लाई धेरै माहान र सम्मान नगरौ हो बुवा आमा दाजु भाई तथा दिदि बहिनि हरु फेरि पाईलैई पिछे मुद्दा हाल्ने बिरोधि हरु लाई हटटयाक भएर ठाउकोठाउ ढल्लान
यस्तो शिक्षा भएपो संसार बदल्ने बिधार्थि जनमानस उत्पादन हुन सक्छ हाम्रोत शिक्षा बजेट कसरि बाहना बनाएर कर्ल्याबै अनि बिधार्थिहरु पढस नपढस सरकारी स्कुल हरुका हालत मन लागे शिक्षाकले पढाउने मन नलागे दिन कटाउने कसैको ध्यान नजाने अनि कसरि गुनस्तर भएर विश्व साम्ने प्रतिसपर्धा हुन्छ ?
wowowow धन्ने बाद्🙏बिदेशि हरु नेपाली भाषा र नेपाली कल्चर् मा देख्दा सारै खुसि लाग्छ ❤❤❤उवा झनै ज्ञ्यानि हामी नेपालिलाइ नि छैन यति बुद्दि हाम्राे नेपाली ठुलाे देश् जादा नेपाली भाषालाई राम्राे बाेल्न नि सर्माउछन् अाफ्नाे छाेराछाेरिलाई अाअाेस् कि न अाअाेस् english बट बाेलाउछ सुवाउनु छैन सिक्नु भनेकाे स्कुल् बट तर जबर्जस्ति ले हुन्न हेर बिदेशि भैर हाम्राे नेपाल्लाई कति सम्मान कति मन् पराउनु हुन्छ अाफ्नाे नानि हरु लाई नि नेपाली बाेल्न सिकाउनु हुन्छ कति रमाईलाे परिवार् हुनुनहुन्छ❤❤thank you all🙏jay harka✊🙏🇳🇵
Dr भाई, हाम्रो Mayor लाई हिड्न पनि अलि कति Brifing गर्नुहोस न Please Ladies First ऊहांहरूलाई अगाडि हिड्न दिनु पर्छ भनेर भनिदिनुहोस न Vedio हेर्दा कस्तो कस्तो लाग्ने अनेथा नठान्नु होला ।सारै राम्रो Program मिलाऊनु भएको रहेछ, नेपाली बुहारीलाई सलाम छ ।
बिदेशमा हाम्रो भाषा,धर्म, सस्कृती र सस्कार यसरी संमान गरेका छन तर बिडम्बना आफ्नै देशमा मेरो धर्म,भाषा,सस्कृती र सस्कारको अस्तित्व बचाउन पाउ भनेर रुईकराई गर्नु पर्छ।।। एकलबादीहरुको अँखा कहिले खोलिने हो???
राजनितिले देश तहस नहस बनायो सामाजिक सदभावलाई बिथोल्दै एक अर्कामा बिभाजित गर्यो दिन दुखिको चरम शोषण गर्यो बन्दुकले भुट्यो गरिब लुट्यो भ्रष्टचारको परायवाची जस्तै देश नेपाल बन्यो अब एउटै आशाको दियो हर्क साम्पाङ सबैले साथ सहयोग गरौ र नेपाल देश बिश्वमा सुन्दर बनाऔ॥॥
Madam hajur le Mayor Harka Sangpanh jiu lai yeti dherai samman School ko taraf bat matra na bhayer purai Belayat ( British) UK le dinu bhaye ko ma hami Biswa bhar basne lagayat sampurna Nepali haru ma proudly garda chhaou hamro madam Nepali Buhari lai dherai 2 man mutu bat hardik mangal maye subha kamana chha may l pray of God bless to you and best of luck with congratulations madam from Lucknow lndia+Syangja Nepal. ❤❤🎉🎉😅😅🎉🎉❤❤
Cheriston primery school Head Techar le dharan mayor Harka sampang Lai Nepali bhashama Boldai suwagat garnu Bhayekoma Mam techarlai muri muri dhanniya bad.
ठुला दल भनिएका नेताहरु पनि बिदेश भ्रमण नगरेका हैनन नदेखेको नबुझेको हुदैहैन नगरेको मात्रै हो। मेयर ज्यु अब देशले शिक्षामा कति लगानी गर्छ भन्ने कुरा अब तपाईं मार्फत बुझाउनु पर्ने छ।
हलेको हैन होउ सर ! समय अनुसार चल्नु नै बुधी मता हो ! यदि नेपाल को जस्तो पाटि को नेता हुने हो भनी बोली हाल्नु हुन्छनी! कति ठाउँ मा मजाले बोल्नु भएको छ! धेरै सुनु हुन्छ र चाइदो बोल्नु हुन्छ हाम्रो आदर्निय मेयर ज्यु !!😊😊😊😊😊😊😊❤❤
@@AnishRai-p6f हो है सर,हुन त यदि यहि ठाम मा हाम्रा देश चलाउछौ भन्ने भनाउदा हरु भएको भए कति ठाम कति चोटि कालो झन्डा को स्वागत हुन्थ्यो,धरान का मेयर को वा गरेको सम्मान देखेर ढल्दै होलान भ्रस्ट हरु!
School uha le garnu bhako kaam haru ko sano documentary banayera projector ma dekhako bhane jhan dammi hunthiyo...sabai le le hereko hudaina uha ko f.b ma...so, nadekhunu bhako lai idea hunthiyo video herera uha le garnu bhako kaam haru...